Author Archive

जेएनयूका पूर्वविद्यार्थीले पाए अर्थशास्त्रतर्फको नोबेल पुरस्कार

एजेन्सी, २३ घण्टा अघि असोज २७, २०७६ अर्थशास्त्रतर्फको नोबेल पुरस्कार तीन अर्थशास्त्रीलाई प्रदान गरिएको छ। यो पुरस्कार पाउनेमा एक भारतीयमूलका अमेरिकी अर्थशास्त्री पनि छन्। यो वर्षको अर्थशास्त्रतर्फको नोबेल पुरस्कार संयुक्त रूपमा पाउनेमा भारतीय मूलका अभिजित बनर्जी,

जापानमा आँधीको बितण्डा, मृत्यु हुनेको संख्या ४२ पुग्यो

एजेन्सी, जापानमा आएको शक्तिशाली हागिबिस आँधीका कारण मृत्यु हुनेको संख्या ४२ पुगेको छ।आँधीका कारण १५ जना हराइरहेका छन् भने १ सय ९८ जना घाइते भएको जापानको सरकारी सञ्चार संस्था एनएचकेले जनाएको छ। आँधी प्रभावित क्षेत्रमा ठूलो

नवलपरासीमा गैंडा आक्रमण : एकजनाको मृत्यु, एक घाइते

नवलपरासी, गैंडाको आक्रमणमा परी नवलपरासीपूर्व कावासोतीमा एक जनाको मृत्यु हुनाका साथै अर्का एक सख्त घाइते भएका छन्।आइतबार खुला गरिएको कावासोती नगरपालिका–१३ स्थित नमूना मध्यवर्ती सामुदायिक वनमा दाउरा लिन गएका सोही स्थानका ६५ वर्षीय आशबहादुर तामाङको गैंडाको

सिरिया सङ्कट : टर्कीसँग लडाइँ गर्न कुर्द लडाकु र सिरियाली सेना एकजुट

ऐजेन्सी, सिरियाको उत्तरी सीमामा टर्कीले गरेको आक्रमणको प्रतिकार गर्न बशर अल-असदको सरकार सेना परिचालन गर्न सहमत भएको सिरियाली कुर्दहरूले बताएका छन्। त्यसको केहीअघि सिरियाको सरकारी सञ्चारमाध्यमले सरकारी फौज देशको उत्तरी सीमामा पठाइएको बताएको थियो। सिरियामा जिहादी

जङ्गलबाट ल्याएको अरिङ्गाल भुटेर खाँदा १० जना बिरामी

रुकुमपूर्व, अरिङ्गाल खाँदा पुथा उत्तरगङ्गा गाउँपालिका–१२ कोलका १० जना बिरामी परेका छन् ।बिरामी पर्नेमा रेश्मा बुढा, नरबहादुर बुढा, आसापुरी बुढा, गङ्गा बुढा, एलीना बुढा, करमाया बुढा, सरेश्मा बुढा, मनपुरी बुढा, मीना बुढा र आभास बुढा रहेका

स्काभेटरले पैदलयात्रीलाई किच्यो, एक जनाको मृत्यु

डडेल्धुरा, डडेल्धुराको आलिताल गाउँपालिका–४ जालटुडामा स्काभेटरले किचेर एकजनाको मृत्यु भएको छ । स्काभेटरको ठक्करबाट मृत्यु हुनेमा आलिताल गाउँपालिका–४ का ५२ वर्षीय मानबहादुर बोहरा रहेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ । आइतबार राति परशुराम नगरपालिकाको जोगबुडाबाट

रौतहटमा गोली चल्यो, एक जनाको मृत्यु

गौर, रौतहटमा एक युवकको गोली हानी हत्या गरिएको छ ।जिल्लाको इशनाथ नगरापलिकामा आइतबार साँझ एक युवकलाई गोली हानी हत्या गरिएको हो । प्रहरीका अनुसार गोली हानी मारिएका व्यक्तिको पहिचान खुलेको छैन । इशनाथ गाउँपालिका–६ अन्तर्गत पर्ने

असंलग्न राष्ट्रहरुको शिखर सम्मेलनमा भाग लिन प्रधानमन्त्री ओली अजरबैजान जाने

काठमाडौं, प्रधानमन्त्री केपी शर्मा ओली असंलग्न राष्ट्रहरुको १८ औं शिखर सम्मेलनमा भाग लिन अजरवैजान जाने भएका छन् । अजरवैजानमा हुने सम्मेलनमा भाग लिन प्रधानमन्त्री ओली कात्तिक ७ गते त्यसतर्फ प्रस्थान गर्ने भएका हुन् । नेपाल असंलग्न

खाना पकाउने ग्यास सिलिन्डर पड्किँदा कम्तीमा १० जनाको मृत्यु

ऐजेन्सी, भारतको उत्तर प्रदेशको मऊ जिल्लास्थित एउटा घरमा खाना पकाउने ग्यासको सिलिन्डर विस्फोटन हुँदा कम्तीमा १० जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन्। सोमवार विस्फोटनका कारण उक्त दुईतले घर भत्किएको छ। उद्धारकार्य जारी रहेको छ। घरको भग्नावशेषमा

कमला नदीको किनारमै सकेट बम भेटिएपछी…

सिरहा, सिरहा र धनुषाको बिचमा रहेको कमला नदीमा सकेट बम भेटिएको छ । सोमबार बिहान सिरहा करजन्हा नगरपालिका–३ स्थित कमला खोलाको बगरमा बालुवाले पुरिएको अवस्थामा बम भेटिएको हो । बम गिटी तथा बालुवा चाल्ने कामदारले गिटी