Author Archive

१ किलो सुनसहित रौतहटमा एक युवा पक्राउ

१ किलो सुनसहित रौतहटमा एक युवा पक्राउ परेका छन् । शुक्रबार विहान साढे ५ बजे रौतहटको गौर नगरपालिका ४ बसपार्कबाट प्रहरीले सुनसहित २१ वर्षका अनुकेश कुमार साहलाई पक्राउ गरेको हो । लु ४ प ५८०३ नम्बरको

फानीको प्रभाव नेपालमा पनि, शुरु भयो वर्षा र हावाहुरी

भारतको ओडिशाको समुन्द्री तटमा ठोक्किएर भारतको कोलकत्ता जाँदै गरेको फानी चक्रवातले नेपालमा असर देखाउन सुरु गरेको छ । पछिल्लो समय नेपालका मध्य तथा पश्चिमी भुभागमा यसको प्रभाव देखिएको हो । मौसम पूर्वानुमान महाशाखाले फानी चक्रवातबारे अपडेट

एसियाली मुलुकबीच जलमार्ग सञ्जाल निर्माण गर्न नेपालको प्रस्ताव

नेपालले एसियाली मुलुकहरुबीच हवाइका साथै जलमार्ग सञ्जालको विकास तथा भौतिक पूर्वाधार निर्माण गर्नुपर्नेमा जोड दिएको छ । कतारको दोहामा जेठ १८ र १९ गते आयोजित एसिया को–अपरेशन डायलग (एडिसी ) को १६ औं मन्त्रीस्तरीय बैठकमा सहभागी

सानो

सानाे तिमिले अचानो बनायाै चोट सहने अचानोको भक्कानो कसरी सुनाउ म तिमिलाई  । तर सुन आज तिमिले दिएको कपडा मैले तिम्रो लागी कोट बनाए । बदलामा तिमीले मलाई यो समाजको सानो खोट लगाइ चोट दियौ ।

पुर्जा भएका नेपालीले समेत आफ्नो जमिन उपभोग गर्न पाएनन्

भीमदत्तनगर : आफूसित जग्गाधनी प्रमाण पुर्जा हुँदा पनि विगत १७ वर्षदेखि कञ्चनपुरको पुर्नवास नगरपालिकाका करनबहादुर सुनारले जग्गा भोगचलन गर्न पाएका छैनन्। उक्त नगरपालिका–४ का सुनारको करीब एक बिघाभन्दा बढी जग्गा विगत लामो समयदेखि आफ्नो भूमि भएको

राष्ट्रिय सुरक्षा परिषद्लाई प्रधानमन्त्रीको छाया बनाउन खोजियोः काँग्रेस

नेपाली काँग्रेसले राष्ट्रिय सुरक्षा परिषदलाई प्रधानमन्त्रीको लाचार छाया बनाउने प्रयास भएको आरोप लगाएको छ । काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले आइतबार साँझ एक विज्ञप्ति जारी गर्दै परिषद्को काम, कर्तव्य र अधिकार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७५ ले

रहेनन् गोवाका मुख्यमन्त्री मनोहर पर्रिकर

नयाँदिल्ली– गोवाका मुख्यमन्त्री मनोहर पर्रिकरको आइतबार निधन भएको छ । भारतीय राष्ट्रपति रामनाथ कोविन्दले आफ्नो ट्वीटमार्फत मनोहरको निधन भएको जानकारी दिएका छन् । उनी लामो समयदेखि बिरामी रहेका थिए भने पछिल्लो केही दिनयता अवस्था थप गम्भीर बनेको

एकाबिहानै काठमाडौंमा भूकम्पको धक्का महसुस

सोमबार बिहान काठमाडौंमा भूकम्पको धक्का महसुस भएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार सोमबार बिहान ९ बजेर १ मिनेटमा चित्लाङ केन्द्रबिन्दु बनाइ ४.१ म्याग्निच्यूडको भूकम्प गएको हो ।  यो २०७२ बैशाख १२ गतेको महाभूकम्पको पराकम्प बताइएको