एकाबिहानै काठमाडौंमा भूकम्पको धक्का महसुस

सोमबार बिहान काठमाडौंमा भूकम्पको धक्का महसुस भएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार सोमबार बिहान ९ बजेर १ मिनेटमा चित्लाङ केन्द्रबिन्दु बनाइ ४.१ म्याग्निच्यूडको भूकम्प गएको हो । 

यो २०७२ बैशाख १२ गतेको महाभूकम्पको पराकम्प बताइएको छ ।