Author Archive

चिनियाँ राष्ट्रपति सी को नेपाल भ्रमण असोजको अन्तिम साता

काठमाडौं, चिनियाँ राष्ट्रपति सी चिनफिङ असोज अन्तिम साता नेपाल भ्रमणमा आउने भएका छन् । उनको भ्रमण तालिका छिट्टै सर्वाजनिक हुने परराष्ट्र मन्त्रालय उच्च स्रोतले बतायो । सीको सुरक्षा, हेटल, भेटघाट र स्वागतको तयारी भइरहेको छ ।

प्रतिबन्धित लागुऔषध सहित चार युवक पक्राउ

सिरहा, प्रतिबन्धित लागुऔषधसहित सिरहा प्रहरीले जिल्लाको छुट्टाछुटै स्थानबाट चार युवकलाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बरियारपट्टिबाट खटिएको टोलीले बिहीबार साँझ भारतबाट नेपालतर्फ आउँदै गरेको स ९ प ४०२४ नंको मोटरसाइकल जाँच गर्दा लागुऔषध सहित

नवलपरासी अध्यक्ष भण्डारी ७१ दिन पछी रिहा

काठमाडौं, विप्लव नेतृत्वको विद्रोही नेकपा निकटको भातृ संगठन अखिल (क्रान्तिकारी) नवलपरासी जिल्ला अध्यक्ष शारदा भण्डारी रिहा भएकी छन् ।पटक-पटक साधारण तारेख तथा धरौटी छुट्टने र पुन: गिरफ्तार हुने क्रमसंगै उनलाई सर्वोच्च अदालतको आदेशमा करिब ७१ दिन

देशभरका सरकारी अस्पतालले एक दिन निःशुल्क स्वास्थ्य सेवा प्रदान गर्ने

काठमाडौं, आउने बिहीवार अर्थात असोज २ गते देशभरको सरकारी अस्पतालले निःशुल्क सेवा प्रदान गर्ने भएका छन् । संविधान दिवसको अवसर पारेर स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले असोज २ गते देशभरका सरकारी अस्पतालहरुमा ओपीडी सेवा निशुल्क दिने निर्णय

केबुलको तार बनाउने क्रममा करेन्ट लागेर युवकको मृत्यु

बुटवल, अर्घाखाँची जिल्लाको सन्धिखर्कमा करेन्ट लागेर एक युवाको मृत्यु भएको छ ।जिल्लाको मालारानी गाउँपालिका वडा नंं. ९ गोखुंगाका ३१ वर्षीय नारायण पुनको करेन्ट लागेर मृत्यु भएको हो । सन्धिखर्क नगरपालिका १ हललाईनमा बस्दै आएका पुनलाई केबुलको

अन्ततः राष्ट्रियसभाबाट पारित भयो भूमि विधेयक

काठमाडौँ , राष्ट्रियसभाले भूमिसम्बन्धी (आठौं संशोधन) विधेयक पारित गरेको छ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले विपक्षमा मतदान गरेपछि उक्त विधेयक राष्ट्रियसभाबाट बहुमतले पारित गरेको हो । पारित विधेयकमा उद्योग, प्रतिष्ठान, कम्पनी वा संस्थालाई एक पटकका लागि

एनसेल विरुद्द संसदमा महाअभियोग प्रस्ताव दर्ता गर्ने थापाको चेतावनी

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले एनसेल कर छली प्रकरणविरुद्ध संसदमा महाअभियोग प्रस्ताव दर्ता गर्ने चेतावनी दिएका छन् । अध्यक्ष थापाले एनसेल कर छलीलगायतका भ्रष्टाचारविरुद्ध आफ्नो पार्टीले सदन र सडक दुवै ठाउँबाट सशक्त आन्दोलन गर्ने

बिक्री नभएपछि घरमै थन्कियो यार्सागुम्बा

दार्चुला, अपि हिमाल गाउँपालिका– ४ का कल्यानसिंह बोहराले गत जेठ र असार महीनामा सङ्कलन गरेको यार्सागुम्बा अझै बिक्री गर्न पाएका छैनन् । यार्सागुम्बाको बजार मूल्यमा आएको गिरावटका कारण यार्सागुम्बा गाउँघरमै थन्किएको छ । मूल्य नै नतोकिएपछि

संसदमा ज्ञानेन्द्रमाथि प्रहारः निर्वाचित सरकारमाथि जे पायो त्यही बोल्न छुट छैन

काठमाडौँ, ३१ भदौ । राष्ट्रियसभाको आज बैठकमा सांसद चक्रप्रसाद स्नेहीले प्रमुख राजनीतिक दलका शीर्ष नेता र जननिर्वाचित संस्थामाथि गालीगलोज गर्ने ज्ञानेन्द्रबहादुर शाहीमाथि कारवाही गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । आजको बैठकको शून्य समयमा उनले भने,“लोकतान्त्रिक गणतन्त्रमाथि

सासंदहरुले भने लैगिंक समास्या समाजिक रुपमा मात्र नभई कानुनी ढंगले हल हुनुपर्छ

काठमाण्डौ । नेकपाका सासंद खगराज अधिकारीले लैगिंक समास्या कानुनी रुपमा नै हल गर्नु पर्ने बताए  । काठमाडौँमा मितिनी नेपालद्धारा आयोजीत शिक्षमा यौनिक तथा लैङिगक अल्पसङख्यक समुदायको उपस्थीती र समास्याका बारेमा भएको अन्तरक्रिया कार्यक्रममा सासंद अधिकारीले सामाजिक