Author Archive

गौतमलाई डेङगु संक्रमण नरहेको सचिवालयको पुष्टि

काठमाडौं, नेपाल कम्युनिस्ट पार्टी ‘नेकपा’का ‘प्रस्तावित’ उपाध्यक्ष वामदेव गौतमलाई डेङ्गु संक्रमण भएको आशंका गरिए पनि सामान्य रुगाखोकी मात्र भएको उनको सचिवालयले जनाएको छ । अपाध्यक्ष गौतमका निजी सहयोगी दिपक तामाङले सामाजिक सञ्चाल र समाचारमा आए जस्तो

डेंगु रोगको अवस्थाबारे जानकारी गराउन सांसदको माग

काठमाडौ, प्रतिनिधिसभाको बैठकमा सांसदले डेङ्गु रोगको प्रकोप रोक्न सरकारलाई आग्रह गरेका छन् । मंगलबारको संसद बैठकको शून्य बैठकमा बोल्दै नेपाली काँग्रेसका सांसद भीमसेनदास प्रधानले काठमाडौंमा डेङ्गु रोकथाम गर्न माग गरे । उनले इन्द्रजात्राको समय भएकोले डेङ्गु

यस्तो छ कर्णाली राजमार्गको दुर्दशा

जुम्ला, पातारासी गाउँपालिका–२ तल्फीगाउँ जुम्लामा भदौ २० र २१ गते बसेको सामुदायिक वन उपभोक्ता महासङ्घ नेपालको केन्द्रीय समितिको तेस्रो पूर्ण बैठकले ‘२१ बुँदे जुम्ला घोषणापत्र’ जारी गर्दै बैठक सम्पन्न ग¥यो । बैठकले त्यहीँबाट विश्वव्यापी चुनौतीका रूपमा

आठ करोडको लगानीमा बन्ने भयो ७४ फिट अग्लो बुद्धको मूर्ति

पाँचथर, पर्यटन वर्ष २०२० लाई लक्षित गरेर पाँचथरको फिदिमनगरपालिका–४ थाक्लेमा ७४ फिट अग्लो बुद्धको मूर्ति निर्माण गर्न थालिएको छ । वडा अध्यक्ष प्रकाश गुरुङको पहलमा नेपालकै अग्लो बुद्धको मूर्ति निर्माण गर्न थालिएको हो । नगरपालिकाले दिएको

बहुविवाहको अभियोगमा गाउँपालिका अध्यक्ष पक्राउ

बुटवल, बहुविवाह गरेको अभियोगमा प्यु्ठानको गौमुखी गाउँपालिका प्रमुख बिष्णुकुमार गिरी पक्राउ परेका छन् ।बहुबिबाह गरेको भन्दै गाउँपालिका अध्यक्ष गिरी विरुद्ध भदौं १० गते उनकी श्रीमति सीता केसीले बहुविवाहको मुद्दाा दिएकी थिइन् । श्रीमतिले दिएको उजुरीको आधारमा

चिनियाँ विदेशमन्त्री वाङ यीको काठमाडौँमा

काठमाडौं, नेपालको उत्तरी छिमेकी चीनका विदेशमन्त्री वाङ यी तीनदिने भ्रमणको क्रममा काठमाडौंमा छन्। उनी आइतबार साँझ काठमाडौं आइपुगेका हुन्। चीनका ‘स्टेट काउन्सिलर’ एवं विदेशमन्त्री वाङ यीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री डा.सुरेन्द्रकुमार यादव परराष्ट्र

जब आफै बेल्चा समातेर बाटो बनाउन जुटे अध्यक्ष सेजुवाल

कालीकोटको पचालझरना गाउपालिका अध्यक्ष खडगराज सेजुवाल आफै जनश्रममा जुटने गरेका छन । उनि पछिल्लो समय जनताको बिचमा जनश्रम समेत गरिहेका समेत भेटिन्छन । आइतवार पचालझरना गाउँपालिका ४ लाफाको सडकमा पहिरो गएपछि अध्यक्ष सेजुवाल आफै पुगेर गएको

अवैध रुपमा गाई ओसारपसार गरेको आरोपमा दुईजना पक्राउ

नुवाकोट, अवैध रुपमा गाई ओसारपसारमा सङ्लग्न भएको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।जिल्लाको विभिन्न स्थानबाट गाई सङ्कलन गरी चीनको केरुङ लैजाने उद्देश्यले रसुवातर्फ लैजाँदै गर्दा गाईसहित दुई जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी

२ वटा पेस्तोल सहित ७ जना पक्राउ

काठमाडौं, प्रहरीले गुण्डागर्दीमा संलग्न भन्दै ७ जनालाई २ वटा पेस्तोलसहित पक्राउ गरेको छ । शनिबार अपरान्ह ४ः३० बजे माछापोखरीबाट २ वटा पेस्तोल र ४ राउण्ड गोलीसहित उनीहरुलाई काठमाडौ प्रहरीले पक्राउ गरेको हो । महानगरीय प्रहरी परिसर

टी–२० क्रिकेट वरीयता : पारसले उछिने धोनी र गेललाई

एजेन्सी, नेपालका कप्तान पारस खड्काले टी–२० क्रिकेट वरीयतामा भारतका चर्चित खेलाडी महेन्द्र सिंह धोनी र वेस्ट इन्डिजका महान क्रिकेटर क्रिस गेललाई समेतपछि पारेका छन् । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) सार्वजनिक गरेको टी–२० वरीयतामा पारस ६८ औं