Author Archive

माधव-झलनाथ पक्षको केन्द्रीय कमिटी बैठक जारी
काठमाडौँ,नेकपा एमालेका वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपाल पक्षको केन्द्रीय कमिटी बैठक आज बसिरहेको छ। कलंकीको लामपाटीस्थित मेगा पार्टी प्यालेसमा केहीबेर अघिबाट बैठक जारी रहेको स्रोतले जनाएको छ।माधव-झलनाथ पक्षको केन्द्रीय कमिटी बैठक हिजो पनि बसेको

सात हजारलाई जग्गाधनी पूर्जा दिने भूमि आयोगको तयारी
झापा,भूमिसम्बन्धी समस्या समाधान आयोग झापाले आगामी तीन महीनामा सात हजार भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीलाई जग्गा धनीपूर्जा वितरण गर्ने तयारी भएको छ।भूमिहीन सुकुम्बासीलाई जग्गा उपलब्ध गराउन र अव्यवस्थित बसोबासीलाई व्यवस्थापन गर्नका लागि सरकारले गत वैशाखमा केन्द्रमा

वायु प्रदूषणले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडान प्रभावित
काठमाडौं,काठमाडौं उपत्यकामा हिजोदेखि लागेको तुवाँलो अझै हट्न सकिरहेको छैन। तुँवालोका कारण भिजिविलिटी कम भएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडान तथा अवतरण प्रभावित भएका छन्।शनिबार बिहान उपत्यकाको भिजिविलिटी एक किलोमिटर मात्रै रहेको जल तथा मौसम विज्ञान विभागको मौसम

नेता जोशीको अन्त्येष्टि हुँदै
काठमाडौँ,नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक तग गरेको छ।कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्व मन्त्री नविन्द्रराज जोशीको शुक्रबार राति निधन भएकाले केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बोलाइएको हो। बैठक शनिबार बिहान ११ः३० बजे केन्द्रीय कार्यालयमा बस्नेछ । बैठकमा

कोदोको रक्सीलाई ब्राण्ड बनाउन पहल गर्छुः मन्त्री राई
खोटाङ,प्रदेश नं १ का सामाजिक विकासमन्त्री उषाकला राईले कोदोको रक्सीलाई ब्राण्ड बनाउन पहल गर्ने बताएकी छन्। स्थानीय प्रशासनले कोदोको रक्सी जफत गरिरहेको अवस्थामा ‘ब्याण्ड भर्सेस ब्राण्ड’को नारा लिएर प्रवद्र्धनमा लागेकी मन्त्री राईले शुक्रबार शपथ तथा पदभार

मध्यपश्चिमाञ्चल विश्वविद्यालयः भर्नाको माग गर्दै विद्यार्थी आन्दोलित
सुर्खेत,मध्यपश्चिमाञ्चल विश्वविद्यालय ‘स्कुल अफ ल’अन्तर्गत स्नातक तह (बिए एलएलबी) परीक्षामा उतिर्ण विद्याथीहरु तत्काल भर्नाको माग गर्दै आन्दोलित भएका छन्।परीक्षा दिएर पास भएका आफुहरुलाई विश्वविद्यालयले आफ्ना केहि व्यक्तिगत स्वार्थ, राजनीतिक पूर्वाग्रह्र पुरा गर्नको लागि परीक्षा रद्द गरेको

जीवनको भिख माग्ने अन्तिम बिन्दू होअस्पताल
यसो घोत्लीन्छु सोचेझैँ रहेनछ जिन्दगी भने झैँ कहिलेकाँही जिन्दगी सोचको आयतनबाट फुत्किन्छ । सपनाहरुको चंगुलबाट टाढिन्छ पर पर पुग्छ । अझ त अस्पतालको बेडमा अल्झिएको जिन्दगी अप्ठयारो भिरमा झुण्डीएको फर्सी संभवत उस्तै उस्तै हुन । बिरामी

एमालेमा संसदीय दलको नेताले सांसदलाई ६ महिना निलम्बन गर्न सक्ने
काठमाडौं,नेकपा एमालेको संसदीय दलको पछिल्लो पटक संशोधित विधानले दलका नेतालाई विशेष अधिकार प्रदान गरेको छ। वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका सांसदहरु अनुपस्थित भएको ७ चैतमा बसेको एमाले संसदीय दलको बैठकले दलको विधान संशोधन गरेको थियो।उक्त विधान

नेपालमा थप १२० जनामा कोरोना पुष्टि
काठमाडौँ,नेपालमा थप १२० जनामा कोरोना पुष्टि भएको छ।मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको परिक्षणमा १२० जनामा संक्रमण देखिएको हो। योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख ७६ हजार ५०९ पुगेको छ।पछिल्लो २४ घण्टामा

रेशम चौधरीको विषयमा छलफल गर्न वार्ता टोली गठन हुन्छः गृहमन्त्री
काठमाडौं,निलम्बित सांसद रेशमलाल चौधरीको रिहाई लगायतको विषयमा छलफल गर्न सरकारले वार्ता टोली गठन गर्ने भएको छ।बिहिबार निलम्बित सांसद रेशम चौधरीलाई रिहा गर्न माग गर्दै धर्नामा बसेका थारु अगुवालाई भेट्न माइतीघर मण्डला पुगेका गृहमन्त्री रामबहादुर थापा बादलले