Author Archive

ओली र नेपालबीच भेटवार्ता तय

काठमाडौं,नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल बीच भेटवार्ता तय भएको छ। अध्यक्ष ओलीले टेलिफोन मार्फत भेटवार्ताका लागि प्रस्ताव राखेका थिए।ओलीको प्रस्तावमा नेता नेपाल सहमति भएको एक नेताले बताएका छन्। कहाँ भेट्ने

वर्ल्डलिंकका सञ्चालक जलानको निधन

काठमाडौं,इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंक कम्युनिकेसन लिमिटेडका सञ्चालक तथा निर्देशक विजय जलानको निधन भएको छ। कोरोना संक्रममित जलानको काठमाडौंको मेडिसिटी अस्पतालमा उपचारका क्रममा बिहीबार विहान निधन भएको पारिवारिक श्रोतले बताएको छ।४७ वर्षीय जलान वर्ल्डलिंक कम्युनिकेसन लिमिटेडका

ओली र नेपालबीच टेलिफोन सम्वाद

काठमाडौं,नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र बरिष्ठ नेता माधवकुमार नेपाल बीच टेलिफोन सम्वाद भएको छ । अध्यक्ष ओलीले नेपाललाई टेलिफोन गरेर भेटवार्ताको प्रस्ताव राखेका छन्।‘उहाँ केपी ओलीले टेलिफोन गरेर छलफल गरौं भन्नुभयो। तर माधव कमरेडले

कारबाही गर्नु गल्ती,सच्याउनु सकारात्मकः योगेश भट्टराई

काठमाडौं,नेकपा एमालेको माधव नेपाल समूहले चार नेतामाथि गरिएको कारबाही फिर्ता लिनु सकारात्मक भएको बताएको छ।यद्यपि पार्टी एकतालाई जोगाउन जेठ २ मा फर्किन अध्यक्ष केपी शर्मा ओली तयार हुनुपर्ने बताए। बिहीबार विहान बसेको अध्यक्ष ओली पक्षको स्थायी

सगरमाथा आरोहणका क्रममा दुई विदेशीको मृत्यु

काठमाडौं,सगरमाथा आरोहणका क्रममा दुईजना विदेशीको मृत्यु भएको छ।एक स्वीस र एक अमेरिकी नागरिकको आरोहणका क्रममा बुधबार मृत्यु भएको सेभेन समिट ट्रेकका प्रवक्ता छाङ दावा शेर्पाले बताए।  स्वीजरल्यण्डका आरोही अब्दुल वारिचले साउथ समिटमा ज्यान गुमाएका छन् भने

लकडाउनको बिचमा मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा पदाधिकारी नियुक्त

सुर्खेत,लकडाउनको बिचमा कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा केन्दीय कार्यालय रहेको मध्यपश्चिमाञ्चल विश्वविद्यालयले रिक्त रहेका पदाधिकारी नियुक्त गरेको छ।बुधबार विश्वविद्यालयले खुला प्रतिस्पर्धाबाट चार जना डीन,चार जना निर्देशक र नौ जना क्याम्पस प्रमुख नियुक्त गरेको हो।व्यवस्थापन संकायको डिनमा प्राडा

चार नेतामाथिको कारबाही फिर्ता लिने एमालेको निर्णय

काठमाडौं,नेकपा एमालेले चार नेतामाथि गरेको कारबाही फिर्ता लिने निर्णय गरेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले माधवकुमार नेपाल, भीम रावल, घनश्याम भुसाल र सुरेन्द्र पाण्डेमाथि गरिएको कारबाही फिर्ता लिने निर्णय गरेको हो। पार्टी एकतालाई ध्यानमा राखेर

फ्रेन्च कपको फाइनलमा पीएसजी

काठमाडौँ,पेरिस सेन्ट जर्मेन (पीएसजी) फ्रेन्च कपको फाइनलमा उक्लिएको छ। गएराति भएको खेलमा मोन्टपेलिएरलाई पेनाल्टी सुटआउटमा ६–५ ले हराउँदै पीएसजी फाइनलमा उक्लिएको हो। निर्धारित समयमा २–२ गोलको बराबरी भएपछि खेल सिधै पेनाल्टी सुटआउटमा धकेलिएको थियो। खेलको १०औं

काठमाडौंमा जेठ १३ सम्म निषेधाज्ञा थपियो

काठमाडौँ,उपत्यकामा आगामी जेठ १३ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा थपिएको छ।उपत्यकाको तीन जिल्ला काठमाठौँ,ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीसहितको बुधबारको बैठकले उक्त निर्णय गरेको थियो। उपत्यकामा वैशाख १६ गतेदेखि निषेधाको आदेश जारी भएको थियो। त्यसपछि

एमाले स्थायी कमिटी बैठक जारी

काठमाडौँ,नेकपा एमालेको स्थायी कमिटी बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी रहेको छ।एमालेका अध्यक्ष एवं काम चलाउ सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीको आह्वानमा बिहीबार बिहान ९ बजेदेखि बैठक बालुवाटारमा जारी रहेको बताइएको छ। प्रतिनिधि सभाबाट विश्वास गुमाएपछि ओलीले