Author Archive

गण्डकीमा कांग्रेस सांसद कृष्णचन्द्र नेपालीद्वारा मुख्यमन्त्रीमा दावी

पोखरा,गण्डकी प्रदेशमा नेपाली कांग्रेसका सांसद कृष्णचन्द्र नेपाली पोखरेलले आफूलाई मुख्यमन्त्री नियुक्त गर्न आग्रह गरेका छन्। बुधबार प्रदेश प्रमुख सीता पौडेललाई पत्र लेखी उनले आफूलाई नेपाली कांग्रेसका १५, नेकपा माओवादी केन्द्रका १२ सभामुखसहित,राष्ट्रिय जनमोर्चाका ३ र जनता

नेपालमा थप ९३०५ जनामा कोरोना पुष्टि

काठमाडौं,नेपालमा थप ९३०५ जनामा कोरोना पुष्टि भएको छ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २०३६२ पीसीआर र ४२४ एन्टिजेन परीक्षणमा ९३०५ जनामा संक्रमण पुष्टि भएको हो। योसँगै कुल सक्रतिमको संख्या ४ लाख २२ हजार ४१६ पुगेको छ।यस्तै, २४

बुधबार देशैभर ४४४४ जना डिस्चार्ज

काठमाडौं,आज बुधबार मात्रै देशैभर ४ हजार ४४४ जना कोेरोना संक्रमित निको भएर घर फर्किका छन्। स्वास्थ तथा जनसंख्या मन्त्रालयले बुधबार आयोजना गरेको पत्रकार सम्मेलनमा प्रवक्ता डा जागेश्वर गौतमले ४ हजार ४४४ जना संक्रमित निको भएर घर

नेपालगञ्जमा मुस्लिम समाजद्वारा दुईसय घरलाई राहत वितरण

बाँके,नेपालगञ्ज मुस्लिम समाजद्वारा दुई सय घरपरिवारलाई राहत वितरण गरिएको छ। बुधवार गरिब असाहय दुःखी पीडितहरुलाई राहत वितरण गरिएको हो। कोरोनाको कहरमा काम गर्न सक्ने अवस्था नभएको र भोकविलासताको सिकार भएका नागरिकहरुलाई खाद्यान्न सामाग्री वितरण गरि सहयोग

कर्णालीमा थपिए तिनजना मन्त्री

सुर्खेत,कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले मन्त्रिपरिषद् विस्तार गरेका छन्। बुधबार शाहीले माओवादी केन्द्रका तीन जना सांसदलाई मन्त्री बनाएका हुन्। नव-नियुक्त मन्त्रीहरूमा रुकुमपश्चिमबाट निर्वाचित गोपाल शर्मा र सुर्खेतबाट निर्वाचित विन्दमान विष्ट र समानुपातिक सांसद सीता नेपाली रहेको मुख्यमन्त्री

जनमोर्चाले कृष्ण थापालाई दलको नेताबाट हटायो

पोखरा,पार्टी निर्णयानुसार विपक्षी दलको गठबन्धनलाई सरकार बनाउन हस्ताक्षर गर्न अस्वीकार गरेका गण्डकी प्रदेशका सांसद कृष्ण थापालाई राष्ट्रिय जनमोर्चाले संसदीय दलको नेताबाट पदमुक्त गरेको छ। सचेतक पियारी थापाले प्रदेशसभा सदस्य थापालाई संसदीय दलको नेताबाट हटाएको पार्टीको निर्णय

नेपालीको प्रवृत्ति र राजनीति

वाह हामी नेपाली वाह१ कति जान्नेबुझ्ने छौ हामी नेपाली यसमा गर्व लाग्छ मलाई ।सर्वप्रथम सामाजिक संजालका निर्माणकर्ता९मार्क जुकरवर्क० लाई मनै देखि सादुवाद टक्राउछु। साहेद उहाँले यो सामाजिक संजाल फेस्बुकको विकास गर्नुहुन्थेन त कयौ नेपालीहरुका महान बिचारहरु

लकडाउनमा अवैध कारोवार

सुर्खेत,कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा सोमबार अवैध रूपमा भित्राइएको भारतीय सुपर पावर सूर्तीसहित एक जनालाई प्रहरीले पक्राउ गर्‍यो । वीरेन्द्रनगर नगरपालिका ३ मा रहेको युनिसा खाद्य स्टोरले लुकाइ राखेको १९ बोरा सुपर पावर सूर्ती र म्याद नागेको

कर्णाली प्रदेशमा दुई मन्त्री थपिए

सुर्खेत,कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले दुई मन्त्री थप्दै मंन्त्री मण्डल विस्तार गरेका छन्।नवनियुक्त मन्त्रीहरूमा रुकुमपश्चिमबाट निर्वाचित गोपाल शर्मा र सुर्खेतपश्चिमबाट निर्वाचित विन्दमान विष्ट रहेको मुख्यमन्त्रीनिकट स्रोतले बताएको छ। ‘उहाँहरु दुवै जना नियुक्त भइसक्नु भएको छ । एक

४ बजेपछि अक्सिजन दिन नसक्ने युनिभर्सल शिक्षण अस्पतालको आग्रह

बुटवल,भैरहवाको युनिभर्सल मेडिकल कलेज शिक्षण अस्पतालले बुधबार दिउँसो ४ बजेपछि अक्सिजनसहित उपचार दिन नसक्ने बताएको छ।अस्पतालमा दैनिक ७ सय सिलिन्डर अक्सिजन खपत भइरहेको तर मागअनुसार आपूर्ति हुन नसकेकाले बुधबार दिउँसो ३ देखि ४ सम्मलाई मात्र अक्सिजन