Author Archive

राष्ट्रपति भण्डारीद्वारा नर्सको प्रशंसा

काठमाडौं, राष्ट्रपति विद्यादेवी भण्डारीले कोभिड-१९ विरुद्धको लडाइँमा अग्रभागमा रहेर सङ्क्रमितको हेरचाहमा खटिएका नर्सको उच्च प्रशंसा गरेकी छन्।आज ट्वीट गर्दै अन्तर्राष्ट्रिय नर्स दिवस तथा २०१ औँ फ्लोरेन्स नाइटिङ्गेल जयन्तीका अवसरमा शुभकामना दिँदै उनले नर्सको उच्च प्रशंसा व्यक्त

अब घरमै बसेर कोरोना परीक्षण गर्न सकिने

एजेन्सी, दक्षिण कोरियाले घरमै बसेर आफैं कोरोना परीक्षण गर्न सकिने किट्स बजार सहजरुपमा उपलब्ध गराउन थालेको छ ।दक्षिण कोरियाको स्थानीय बायोटेक फर्म एसडी वायोसेन्सर र हुमासिस दुई औषधी निर्माता कम्पनीले विकसित गरेका दुई किट्स गत हप्तादेखि

निजी अस्पतालको मनपरी शुल्क

काठमाडौँ, कोभिड महामारीले चौतर्फी असर गरिरहेका बेला केही निजी अस्पतालले भने कमाउधन्दा सुरु गरेका छन् । महामारीका बेला सर्वसाधारणलाई सहुलियत दिनुको साटो चर्को शुल्क असुलेको पाइएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंको अगुवाइमा वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण

ट्याक्सी दुर्घटनामा चालकसहित २ जनाको मृत्यु

बागलुङ, बागलुङमा ट्याक्सी दुर्घटनामा चालकसहित दुइ युवकको मृत्यु भएको छ । एकजना महिला घाइते भएकी छिन् ।पोखराबाट ढोरपाटन जाँदै गरेको ध १ ज ५२८ नम्बरको ट्याक्सी सोमबार बेलुकी ढोरपाटन नगरपालिका–५ प्याङखोलामा सडकदेखि तल खसेको थियो ।

वर्तमान संकट हल गर्न राष्ट्रिय सरकार बनाऔँ : बाबुराम भट्टराई

काठमाडौँ, पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका संघीय परिषद्का अध्यक्ष बाबुराम भट्टराईले देशको वर्तमान संकट हल गर्न सबै दलको सहभागितामा सरकार बनाउन सकिने बताएका छन् ।भट्टराईले संविधानको धारा ७६(२) बमोजिम नै सबै दलको सहभागितामा वर्तमान र पूर्वप्रधानमन्त्रीबाहेकका

२४ घन्टामा ५ हजार २ सय २५ जना डिस्चार्ज

काठमाडौं, मंगलबार मात्रै देशभर ५ हजार २ सय २५ जनाले कोरोना संक्रमण मुक्त भएर फर्किएका छन् । गएको २४ घन्टामा संक्रमणमुक्त भएका ५ हजार २ सय २५ जनासँगै देशभर कोरोना जितेर  घर फर्किनेको संख्या ३ लाख

पछिल्लो २४ घण्टामा ९ हजार ४८३ जनामा कोरोना पुष्टि, ५ हजार २२५ जना डिस्चार्ज

काठमाडौँ, पछिल्लो २४ घण्टामा २० हजार ५९६ पीसीआर परीक्षणमा नेपालमा ९ हजार ४८३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।स्वास्थ तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा ५ हजार २२५ निको भएका छन् भने ७९ जनाको

चीनबाट आइपुग्यो अक्सिजन सिलिण्डर र भेन्टिलेटर

काठमाडौं,चीन सरकारले अनुदानमा दिएको स्वास्थ्य सामग्री नेपाल ल्याइ पुर्याएको छ।नेपाल वायु सेवा निगमको वाइडबडी विमानले मंगलबार दिउँसो सामग्री ल्याएको हो । स्वास्थ्य सामग्री लिन विमान सोमबार चीन गएको थियो। चीनले दिने भनेको २० हजार थानमध्ये हाल

गायक प्रकाश सपूत कोरोना संक्रमणमुक्त

काठमाडौंँ,गायक प्रकाश सपूतले कोरोनालाई जितेका छन् । मंगलबार सामाजिक सञ्जालमार्फत् आफु कोरोना संक्रमण मुक्त भएको जानकारी दिएका हुन्।उनले संसारभरिका नेपाली शुभेच्छुक शुभचिन्तकहरुको शुभेच्छा र हाम्रो उच्च आत्मबलले कोरोना पराजित भएको बताउँदै सबैलाई धन्यवादसमेत दिएका छन्।‘ना ता

उपत्यकाका सबै सरकारी अस्पताल अब कोभिड अस्पताल

काठमाडौं,स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले नेपालमा कोभिड–१९ को संक्रमण जटिल अवस्थामा पुगेको बताएका छन्।आज मन्त्रालयले गरेको भ्रचुअल पत्रकार सम्मेलनमा मन्त्री त्रिपाठीले दोस्रो लहरको संक्रमण ज्यादै संक्रामक भएकोले अवस्था जटिल भएको बताएका हुन्। उनले अहिले अक्सिजनको