Author Archive

विप्लव नेकपाका निवर्तमान केन्द्रीय सदस्य लोहनी रिहा

काठमाडौँ, विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका निवर्तमान केन्द्रीय सदस्य गुणराज लोहनी रिहा भएका छन् ।चितवन स्थित आफ्नै डेराबाट १३ दिन अघि गिरफ्तार परेका लोहनीलाई जिल्ला प्रशासन कार्यालय चितवनले ५ हजार धरौटीमा आइतबार रिहा गरेको हो ।

सुकुटे बस दुर्घटनाप्रति काँग्रेस सभापती देउवाद्वारा दुःख व्यक्त

काठमाडौं, प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले सुनकोशी नदीमा बस खसेको घटनाप्रति दुःख व्यक्त गरेका छन् ।आइतबार दिउँसो दोलखाको मागा देउरालीबाट काठमाडौँतर्फ आउँदै गरेको बा २ ख नम्बरको बस सिन्धुपाल्चोकको बलेफी गाउँपालिकाको सुकुटेस्थित सुनकोशी

त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा डा. बास्कोटा

काठमाडौं, देशकै जेठो त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा डा. धर्मकान्त बास्कोटा नियुक्त भएका छन् ।मन्त्रिपरिषदको आइतबार बसेको बैठकले डा. बास्कोटालाई त्रिवि उपकुलपतिमा नियुक्त गर्ने निर्णय गरेको हो । त्रिविको उपकुलपतिका लागि बास्कोटासँगै डा. भगवान कोइराला र चन्द्रमणि पौडेल

निबर्तमान सभामुख महरामाथिको बहस लम्बियो, अर्को बहस सोमबार

काठमाडौं, पूर्वसभामुख कृष्णबहादुर महारामाथिको थुनछेक बहस लम्बिएपछि आज पनि उनी हिरासतमै रहने भएका छन् । जबरजस्ती करणी उद्योग सम्बन्धि मुद्दामा महरामाथिको थुनछेक बहस आइतबार (आज) बाट सुरु भएको हो । आइतबार बहस नसकिएपछि महराको मुद्दालाई हेर्दाहेदैमा

किन बोलाए प्रधानमन्त्रीले मन्त्रिपरिषदको आकस्मिक बैठक ?

काठमाडौं, प्रधानमन्त्री केपी शर्मा ओलीले फेरि मन्त्रिपरिषद्  बैठक बोलाएका छन्। ओलीले आइतबार बिहान शिक्षण अस्पतालस्थित मनमोहन कार्डियो सेन्टरमा स्वास्थ्य जाँच गरेर फर्किएलगत्तै मन्त्रिपरिषद् बैठक बसेको थियो। प्रधानमन्त्रीका प्रेस सल्लाहकार डा. कुन्दन अर्यालका अनुसार आइतबार अपरान्ह ५

अब नेपालमै पहिलो पटक सुरूङ इञ्जिनियरिङको पढाइ सुचारु

काठमाडौं, इञ्जिनीयरिङ अध्ययन संस्थान पश्चिमाञ्चल क्याम्पस लामाचौर पोखरामा देशमा नै पहिलोपटक चट्टान तथा सुरुङ टनेल इञ्जिनीयरिङ विषयको अध्यापन हुने भएको छ।पछिल्लो समय सुरुङमार्ग निर्माण योजनालाई सरकारले प्राथमिकताका साथ अघि सारे पनि देशभित्र त्यससँग सम्बन्धित जनशक्तिको अभाव

ऐश्वर्या रायका रोचक प्रेम किस्सा, राजीव मूलचंदानीदेखी अभिषेक बच्चनसम्म

ऐजेन्सी, बलिउडकी सुन्दरी नायिका ऐश्वर्या राय बच्चन अब अभिषेक बच्चनकी पत्नी भएर खुशी जीवन बिताइरहेकी छिन् । उनकी एक छोरी पनि छिन्, आराध्या । ऐश्वर्याले प्रोफेसनल र व्यक्तिगत जीवनलाई सन्तुलनमा राखेर अगाडि बढाएकी छिन् ।मोडलिङका शुरुवाती

जब सामूहिक बलात्कारपछि युवतीलाई जिउँदै जलाइयो

ऐजेन्सी, भारतको अलीगढस्थित चन्डौस इलाकामा युवतीलाई घरमा एक्लो पाएर दुई युवकले सामूहिक बलात्कार गरे । त्यसपछि पहिचान उजागर हुने डरले आरोपीले पीडितलाई आगो लगाइदिए ।युवतीको चिच्याहट सुनेपछि छिमेकी घटनास्थल पुगे र उनलाई अस्पताल पुर्‍याए पनि उपचारको

महराको थुनछेक बहस – बारका पूर्वअध्यक्षसहित ३० वकिलले बहस गर्दै

काठमाडौं, संसद सचिवालयकी कर्मचारीमाथि बलात्कार उद्योग (प्रयास) गरेको अभियोग लागेका पूर्व सभामुख कृष्ण बहादुर महराको आज थुनछेक बहस हुँदैछ । शुक्रवार अदालती बयान सकिएपनि समय अभावका कारण थुनछेक बहस शुरु हुन सकेको थिएन । जिल्ला सरकारी

सानोश्रीबाट लागुऔषध ब्राउनसुगर सहित तीन जना पक्राउ

बर्दिया, लागुऔषध ब्राउनसुगरसहित तीन जनालाई शनिबार साँझ बर्दिया जिल्ला प्रहरीले पक्राउ गरेको छ । बर्दियाको इलाका प्रहरी कार्यालय सानोश्री बर्दियाबाट प्रहरी टोलीले बर्दिया मधुवन नपा वडा नं ८ का २६ वर्षीय फरिद अन्सारी, सोही वडा निवासी