Author Archive

रातो मच्छिन्द्रनाथको रथ तानिँदै

काठमाडौं,रातो मच्छिन्द्रनाथको रथ आज तानिने भएको छ। हरेक वर्ष रथारोहण गरिएको चार दिनमा रथ तान्ने चलनानुसार अपराह्नतिर तानिँदै छ।पुल्चोकको दमकलचोकस्थित जोगाम्बर पीठबाट लगभग १५ देखि २५ मिटर परसम्म मात्रै रथ तानेर विधि पुर्याइने ज्यापू समाजका अध्यक्ष

नेपालबाट कोरोना भित्रिने भन्दै चीनद्वारा सगरमाथा आरोहण स्थगित

काठमाडौँ,चीनले उत्तरी मोहडाबाट हुने सगरमाथा आरोहण अनिश्चितकालका लागि स्थगित गरेको छ । नेपालमा कोरोना संक्रमण बढिरहेको र त्यसको असर आधार शिविरसम्म देखिएको भन्दै चीनले आरोहण स्थगित गरेको हो।नेपाली मोहडाबाट चीनमा संक्रमण भित्रिन सक्ने भन्दै आरोहण स्थगित

काँग्रेस उपसभापति गच्छदारलाई पत्नी शोक

काठमाडौं,नेपाली काँग्रेसका उपसभापति विजयकुमार गच्छदारकी श्रीमती निर्मला गच्छदारको कोरोना संक्रमणबाट निधन भएको छ। शनिबार बिहान नर्भिक अस्पतालमा उपचारको क्रममा निधन भएको काँग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन्।उनी लामो समयदेखि फोक्सो सम्बन्धी समस्याबाट पीडित

आफूपक्षीय नेतासहित ओली र नेपालबीच सिंहदरबारमा वार्ता

कार्यदल बनाएर पार्टीको आन्तरिक विवाद टुंग्याउन सहमत भएका प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच दोस्रो दिन पनि भेटवार्ता भइरहेको छ । कार्यदल सदस्यसहित ओली र नेपालबीच शुक्रबार साँझदेखि सिंहदरबारमा छलफल

जसपाको बहुमत पक्षद्वारा संसदीय दलको नेतामा महतो चयन

काठमाडौं, जनता समाजवादी पार्टी (जसपा)को बहुमत पक्षले संसदीय दलको नेतामा राजेन्द्र महतोलाई चयन गरेको छ। भक्तपुरको एक रिसोर्टमा बिहीबार बसेको जसपाका सांसदहरुको भेलाले महतोलाई संसदीय दलको नेता चयन गरेको एक सांसदले बताए। उनका अनुसार भेलामा १८

कोभिड-१९ सँग सामना गर्ने बजेट आउँछ : अर्थमन्त्री पौडेल

काठमाडौं, पुनर्नियुक्ति पाएका अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कोभिड–१९ लाई सामना गर्ने गरी आगामी वर्षको बजेट आउने बताएका छन् । अर्थ मन्त्रालयमा शुक्रबार पदबहालीपछि अर्थमन्त्री पौडेलले बजेट तयारीको अन्तिम चरणमा रहेको र कोभिड–१९ को महामारीले प्रभावित अर्थतन्त्रलाई पुनर्उत्थान

‘अक्सिजन, आईसीयू र खोपको व्यवस्था गर’

काठमाडौं , नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कोरोना महामारी रोकथामका लागि तत्काल अक्सिजन, आईसीयू बेड र खोपको व्यवस्था गर्न सरकारलाई आग्रह गरेका छन् । शुक्रबार विज्ञप्ति जारी गरी उनले कोरोना महामारीले उग्र रुप लिएको भन्दै यस्तो

शुक्रबार मात्रै बाँकेबाट ३२३ जना ‘डिस्चार्ज’

नेपालगन्ज, बाँके जिल्लामा कोभिड-१९ को दोस्रो लहर बढे संगै निको हुनेको दर पनि बढि रहेको छ। जिल्ला कोभिड-१९ संकट ब्यवस्थापन केन्द्र बाँकेका अनुसार पछिल्लो २४ घन्टामा मात्रै १४८ महिला र १७५ पुरुष गरी ३२३ जना संक्रमित

२४ घण्टामा ८ हजार ४६७ संक्रमित थपिए, ६ हजार १३५ संक्रमणमुक्त

काठमाडौँ, २४ घण्टामा देशभर ८ हजार ४६७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार दिएको जानकारी अनुसार २० हजार ९४८ पीसीआर परीक्षणबाट ८ हजार ४६७ जनामा कोरोना पुष्टि भएको हो ।

टेलिकमले ल्यायो ‘लकडाउन’ अफर

काठमाडौं, नेपाल टेलिकमले ‘लकडाउन स्टे कनेक्टेड अफर’ ल्याएको छ। जसअन्तर्गत अनलिमिटेड डे डेटा बोनस योजना रहेको छ। कम्पनीले शुक्रबार (वैशाख ३१) देखि एक महिनाका लागि यो योजना ल्याएको हो।अनलिमिटेड डे डेटा प्याक अफर ३९ रुपैयाँमा उपलब्ध