Author Archive

भीम रावललाई आँखाको समस्या

काठमाडौं,नेकपा एमालेभित्रको विवाद टुंगो लगाउन गठन गरिएको कार्यदलको बैठक अनिश्चित बनेको छ।माधव पक्षका नेतृत्वकर्ता नेता भीम रावलको आँखामा समस्या भएकाले बैठक अनिश्चित बनेको कार्यदलका एक सदस्यले जानकारी दिए। उनले भने, ‘कहिले र कतिबेला बैठक बस्ने भन्नेबारे

लुम्बिनीका चार मन्त्रीको रिट न्यायाधीश सुवेदीको बेञ्चमा

काठमाडौं,लुम्बिनी प्रदेश सरकारका ४ जना मन्त्रीले आफूहरुलाई प्रदेशसभा सदस्यबाट पदमुक्त गर्ने गरी गरिएको कारबाही बदरको माग दर्ता गरे रिट सर्वोच्च अदालतका न्यायाधीश नहकुल सुवेदीको इजलासमा परेको छ। पार्टीको निर्देशन विपरीत सरकारमा गएको भन्दै जनता समाजवादी पार्टी

एमाले नेताहरुद्धारा मदन भण्डारीको सालिकमा माल्यार्पण

काठमाडौं,नेकपा एमालेले २८ औं मदन आश्रित स्मृति दिवस मनाईरहेको छ। स्मृति दिवसको अवसरमा एमाले नेताहरु बल्खुस्थित पुरानो पार्टी कार्यालय परिसरमा जम्मा भएर मदन भण्डारीको सालिकमा माल्यार्पण गरेका छन्।कार्यक्रममा प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओली, वामदेव

बागेश्वरी क्याम्पसमा पदभार तथा धन्यावाद ज्ञापन कार्यक्रम सम्पन्न

कोहलपुर, मध्यपश्चि विश्वविद्यालयको आंगिक क्याम्पस बागेश्वरी बहुमुखी क्याम्पस कोहलपुरमा नवनियुक्त क्याम्पस प्रमुखको पदभार तथा धन्यावाद ज्ञापन कार्यक्रम सम्पन्न भएको छ ।कोभिड-१९ महामारीको समयमा कोहलपुरमा उपलब्ध हुनुहुने प्राध्यापक तथा कर्मचारीहरु भौतिक रुपमा नेपाल सरकारको स्वाथ्य मापदण्डको पालन

बाँकेमा ट्रक र मोटरसाईकल एकआपसमा ठोक्किदा २ जनाको मृत्यु

नेपालगन्ज, बाँकेको राप्तीसोनारी गाँउपालिका ९ ढकेरीमा सडक दुर्घटना हुँदा २ युवाको ज्यान गएको छ ।आईतबार दिउँसो ४ बजेको समयमा पुर्वतर्फ जाँदै गरेको ना६ख ४९०९ नम्बरको ट्रकमा पश्चिम दिशाबाट आउदै गरेको से३प ३२४१ नम्बरको मोटरसाईकल ठोक्कीदा मोटरसाईकलमा

‘त्यो पर्दैन’ भन्दै प्रधानमन्त्री ओलीले लिएको शपथविरूद्ध सर्वोच्चमा रिट

काठमाडौं, प्रधानमन्त्री केपी शर्मा ओलीलाई पुनः शपथ गराउन माग गरिएको रिट सर्वोच्चमा पुगेको छ ।वरिष्ठ अधिवक्ता डा. चन्द्रकान्त ज्ञवाली, अधिवक्ता लोकेन्द्र ओली र केशरजंग केसीले वैशाख ३१ मा प्रधानमन्त्रीले लिएको शपथ त्रुटीपूर्ण रहेको भन्दै रिट हालेका

आज मात्रै ७ हजार ३१६ मा कोरोना संक्रमण पुष्टि, ६ हजार ६४८ जना निको

काठमाडौँ, २४ घण्टामा देशभर ७ हजार ३१६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार दिएको जानकारी अनुसार विभिन्न जिल्लामा गरिएको १९ हजार ५३९ पीसीआर परीक्षणमा ७ हजार ३१६ जनामा कोरोना पुष्टि भएको

तौल घटाउने बहानामा गर्न नहुने यस्ता छन ७ गल्ती

मोटोपनाबाट वाक्क भएका मानिस कसरी आफ्नो वजन घटाउने भन्ने ध्याउन्नमा हुन्छन् । यस्तोमा कतिपय अवस्थामा मानिसले यस्ता केहि गल्ती गर्न पुग्छन् जो वजन घटाउने नाममा हानिकारक छन् । के के हुन् ती गल्ती ? १. खान

ओली-नेपाल ‘वान अन वान’ वार्ता : १० सदस्यीय कार्यदल गठन

काठमाडौं, नेकपा एमालेमा २०७५ जेठ २ मा फर्किने सहमति कार्यान्वयनका लागि कार्यदल बनेको छ । अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच आइतबार भएको भेटले दुबै पक्षका ५र५ नेता रहेको कार्यदल बनाएको हो ।

‘महामारीविरुद्ध लड्न थप कानूनी संरचना चाहिन्छ’

काठमाडौं, कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले महामारीविरुद्ध लड्न थप कानूनी संरचना आवश्यक भएको निष्कर्ष निकालेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा आइतबार बसेको बैठकले महामारी नियन्त्रणमा संक्रामक रोग ऐन २०२० पर्याप्त नभएको भन्दै आवश्यक तयारी