समाज Archive

अब स्थानीय बजेट ह्वात्तै बढ्ने

काठमाडौं, अर्थ मन्त्रालयले संघीयता कार्यान्वयन हुने गरी मंगलबारदेखि बजेट छलफल सुरु गर्ने भएको छ । यसअघि योजना आयोगले पुरानै ढाँचामा बजेट छलफल सम्पन्न गरिदिएका कारण बजेट कुन ढाँचामा भन्ने अन्योल उत्पन्न भएको थियो ।  पुनः संरचनासँगै अधिकारसम्पन्न

सगरमाथा आरोहणको याम सुरु, सगरमाथा शिखर जाने बाटो अझै खुलेन ?

काठमाडौं ,यसपटकको वसन्त ऋतुमा सगरमाथा शिखर आरोहण गर्ने पर्वतारोहीका लागि आरोहणको याम सुरु भइसके पनि सगरमाथा शिखरतर्फको बाटो खुल्न अझै दुई साता लाग्ने भएको छ । फागुन २१ देखि आठजना आइसफल डाक्टरले बाटो निर्माण सुरु गरे पनि

स्थानीयले संरक्षण गरिरहेको कञ्चनजङ्घा क्षेत्रमा सरकारले व्यावसायिक सिकारको अनुमति दिने

काठमाडौं । स्थानीय बासिन्दाले संरक्षण गरिरहेको कञ्चनजङ्घा संरक्षण क्षेत्रमा सरकारले व्यावसायिक सिकारको अनुमति दिने तयारी गरेको छ । संरक्षणमा संलग्न कञ्चनजङ्घा क्षेत्रका बासिन्दाले नाउरको सङ्ख्या अपेक्षाभन्दा धेरै वृद्धि भएको बताउँदै व्यावसायिक सिकारका लागि अनुमति दिन सरकारसँग

अब नेतृत्वको पालो युवा पुस्तालाई , सबैको चाहाना घिमिरेमा

ललितपुर, गोदावरी नगरपालीकाको मेयरका लागि सबैको चाहनामा युवा नेता राज घिमिरे परेका छन् । समाज परिवर्तनका निम्ति महत्वपूर्ण भूमीका युवाहरुको नै हुने भएकाले पनि नेता घिमिरेलाई मेयरका रुपमा अघि सारिने गोदावरी नगरपालकिाका अग्रजहरु बताउँछन् ।  समाजसेवीका

खुला जेल

कति सकस हुँदो हो रुखलाई पालुवा फेर्न ? कति सकस हुँदो हो एउटा चरालाई गुँड बनाउन । कति सकस हुँदो हो घामलाई कालो रातको साम्राज्य चिरेर बिहानी ल्याउन । र, कति सकस हुँदो हो एउटी आमालाई

खाग पनि नक्कली

काठमाडौं,  प्रहरी र निकुञ्ज कार्यालयको सक्रियतामा करिब चार वर्षयता नेपालमा गैँडाको खागको चोरी सिकार ठप्प छ । तर, ‘खाग’ कारोबार भने भइरहेको छ । त्यस्ता ‘खाग’ दुर्लभ वन्यजन्तु गैँडाको खाग नभई भैँसीको सिंग र हड्डीबाट बनेको

आकाशमा दिनहुँ खतरनाक बादल मडारिँदै

काठमाडौं,  हरेक दिन बिहान आकाशतिर झ्वाट्ट हेर्दा बादल ढपक्कै देखिन थालेको पनि झण्डै साता भयो । मौसम बदलिएको र दिन धुम्मिएको प्रस्ट पार्ने बादललाई भने सबैले चिनेका हुँदैनन् । आजको नागरिक दैनिकमा खबर छ– तपाईलाई थाहा

यस्तो रहेछ जुजुभाइले यसपालि जिब्रो नछेड्ने, कारण

काठमाडौं ,आठ बर्ष देखि निरन्तर जिब्रो छेड्दै आएका मध्यपुरथिमिका जुजुभाइ बासं श्रेष्ठले यसपालि जिब्रो नछेड्ने भएका छन् । आजको नागरिकमा खबर छ । ‘यसपटक मैले जिब्रो छेड्ने कामलाई निरन्तरता दिन नसक्ने भएँ’, उनले भने ‘विशेष कारण मैले

आफनै जिवनदेखि अपरिचित यानुको घत लाग्दाे कहानी

हेर्दा लक्का जवान जस्ती देखिने यानु मितिनी नेपालले काठमाडाैँमा अायाेजना गरेको एक कार्यक्रममा  देखा परिन झटा हेर्दा लहलहाँउदी रहर लाग्दी उनको जिवनको महाभारत अनौठो छ । कुनै बेला कसैले केहि बिषय सोधीहाल्यो ? अनुतरित भएर मन खिन्न

फिल्मी कथा जस्तै लाग्ने एमाले नेताकी माओवादी छोरीकाे जिवनकाे महाभारत

कर्णबहादुर थापा ०५४ सालको स्थानीय निर्वाचनमा एमालेको तर्फबाट जाजरकोट ढिमे गाविसको अध्यक्षमा उम्मेदवारी दिने तयारी गरिरहेका थिए । घरमा उनी सरुवाबढुवा, जागिर र टिकटका बिषयमा गफिरहेका हुन्थे । अर्कोतर्फ उनकी छोरी पार्वतीको विद्यालयमा माओवादीहरु आइरहन्थे र