व्यानर न्यूज Archive

दुवईमा आठ र स्पेनमा सात नेपालीमा कोरोना संक्रमण
काठमाडौं, पोर्चुगलको राजधानी लिस्बनमा बस्दै आएका आठ नेपालीमा कोरोनाको संक्रमण भएको छ । उनीहरु सबै मार्कस्पोम्बलस्थित एउटै फ्ल्याटमा ‘रुम सेयरिङ’ गरी बस्दै आएका थिए । उनीहरुमध्ये एक जनालाई विगत २ सातादेखि निरन्तर ज्वरो आएको थियो ।

नेपाल भ्रमण वर्ष २०२० स्थगित, बैसाख १ गते सचिवालय विघटन हुने
काठमाडौं, सरकारले नेपाल भ्रमण वर्ष २०२० कार्यक्रम औपचारिक रुपमा स्थगित गरेको छ । मन्त्रिपरिषद्को गत चैत ९ गते भएको निर्णयबाट भ्रमण वर्ष स्थगित भएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव केदारबहादुर अधिकारीले जानकारी दिए ।

कोरोना उपचार कोषमा २ करोड जम्मा गर्ने पूर्वराजाको घोषणा
चैत, काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले कोरोना संक्रमणविरुद्ध लड्न सरकारले बनाएको उपचार कोषमा २ करोड रुपैयाँ जम्मा गर्ने घोषणा गरेका छन् । मंगलबार पूर्वराजाले एक सन्देश जारी गर्दै हिमाल कोषमार्फत २ करोड योगदान गर्ने घोषणा गरेका
कोरोना संक्रमितको उपचार गर्न निजी अस्पताललाई सर्वोच्चको आदेश
काठमाडौं,सर्वोच्च अदालतले निजी अस्पतालहरुलाई बिनाशर्त कोरोना संक्रमितको उपचार व्यवस्था मिलाउन आदेश दिएको छ। सर्वोच्च अदालत बार एशोसिएसनको तर्फबाट अधिवक्ता पुष्पराज पौडेलसहितले दायर गरेको रिटमाथि प्रारम्भिक सुनुवाई गर्दै न्यायाधीश डा. मनोजकुमार शर्माको एकल इजलासले यस्तो आदेश दिएको

कोरोना भाइरसको महाकाल
छिमेकी राष्ट्र चीनबाट सुरु भएको नोबल कोरोना भाइरस (कोभिड १९) को कहर विश्वभर फैलिइरहेका बेला अर्को छिमेकी भारतले पनि रात दिन नभनि भाइरससंँग लडिरहेको छ । रातदिन मजदुरी गरेर छाक टार्न बाध्य भएका होस या आफ्नो

सरकार ! अस्पताल बन्द गरियोस
स्वास्थ्यका सवालमा कमजोर राज्य प्रणाली छ भने उक्त देशका जनाता गरबीको चक्रमुनि फसिरहेका हुन्छन¸ मृत्युसँग पौठेजोडि खेलिरहेका हुन्छन भन्ने यथार्त हालैका हाम्रा देशमा कोरोना संक्रमितको शंकामा अस्पताल भर्ना भएका विरामीको मृत्युको खबरले प्रमाणित गरिसकेको छ ।

२१ दिनसम्म मुलुक लकडाउन गर्ने भुटानको घोषणा,मंगलबारबाट लागु हुने
एजेन्सी, थिम्पु भुटानले मंगलबारबाट लागु हुने गरि २१ दिनसम्म मुलुक लकडाउन गर्ने घोषणा गरेको छ। सोमबार घोषणा भएको २१ दिने लकडाउन मंगलबारबाट लागु हुने बिभिन्न सञ्चारमाध्यामले जनाएका छन । भुटानका प्रधानमन्त्रीको आधिकारिक ट्वीटर एकाउन्टमा सरकारले २१

उद्धार गरि पठाइएका यात्रुलाई दैलेखबाट फर्काइएको भन्ने प्रचार गलत हो – मन्त्री भण्डारी
बिरेन्द्रनगर,सुर्खेत कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री नरेश भण्डारीले केहि मिडियाले अर्नगल प्रचार गरेको बताएका छन । उनले आपत बिपतमा परेका कर्णाली प्रदेशबासीलाई उद्धार गर्नु कर्णाली सरकारको दायित्व भएको भन्दै केहि मिडियामा आएको समाचारको खण्डन गरेका

जनप्रतिनिधिले नै गरे लकडाउनको उलंघन,भिड लगाएर लगत संकलन
भालुवाङ,दाङ देउखुरीको राप्ती गाउँपालिका वडा नम्बर ३ ले लकडाउनको उलंघन गर्दै वडामा भिड लगाएर लगत संकलन गरेको समाचार प्राप्त भएको छ । लगत संकलनका लागि वडाले गरिव परिवारलाई वडामा बोलाएर भिड लगाएपछि स्थानीयले विरोध गरेका थिए

कोरोना आशंका गरिएका २ जनाको वीर अस्पतालमा मृत्यु
काठमाडौं,काठमाडौंको वीर अस्पतालमा कोरोना भाइरस (कोभिड १९) संक्रमणको आशंका गरिएका २ जना बिरामीको मृत्यु भएको छ । मृत्यु हुनेमा १ जना महिला र अर्का ५० वर्षीय पुरुष रहेका बताइएको छ । आइतबार भर्ना भएकी महिलाको सघन

