व्यानर न्यूज Archive

१४ जनामा कोरोना पुष्टि भएसंगै, नेपालमा स‌ंक्रमितको संख्या ३० पुग्यो

काठमाडौं,  नेपालमा एकैदिन १४ जना कोरोना भाइरस (कोभिड-१९) का संक्रमित थपिएका छन् । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा १४ जनामा कोरोना संक्रमण देखिएको पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको हो । मन्त्रालयका अनुसार उदयपुर जिल्लाका १२

उदयपुरको मस्जिदमा बसेका १२ भारतीयमा कोरोना संक्रमण

मोरङ,उदयपुरको त्रियुगा नगरपालिका–३, भुल्केस्थित मस्जिदमा लुकेर बसेका १२ जना भारतीय र ४ जना नेपालीहरुको कोशी अस्पतालको प्रयोगशालामा पीसीआर परिक्षण गर्दा १२ भारतीयमा कोरोना संक्रमण पोजिटिभ रहेको देखिएको छ । उनीहरुको स्वाब परीक्षणको नतिजा पोजिटिभ आएपछि थप

कोरोना कहरः राष्ट्रपति कार्यालयद्वारा साढे ९ करोड फिर्ता

काठमाडौं,राष्ट्रपति कार्यालयले सरकारलाई ९ करोड ५० लाख बजेट फिर्ता गरेको छ । सरकारले राष्ट्रपति कार्यालयका लागि उपलब्ध गराएको बजेटमध्येको ९ करोड ५० लाख रुपैयाँ फिर्ता भएको हो । कोरोनाभाइरसको कारण विशेष परिस्थिति उत्पन्न भएकाले चालू आर्थिक

अलपत्र नागरिकलाई घरसम्म पुर्‍याइदिन सर्वोच्चको अन्तरिम आदेश

काठमाडाैँ, सर्वोच्च अदालतले विकल्पको अभावमा बाध्यतामा परेका र अहिले काठमाडौं लगायतका विभिन्न सहरी क्षेत्रबाट आफ्नो गाउँ जान पैदलै हिँडेकालाई गन्तव्यमा पुर्‍याइदिन सरकारलाई अन्तरिम आदेश दिएको छ। केहीदिन अघि वरिष्ठ अधिवक्ता प्रकाशमणि शर्मासहित केही वकिलहरूले दायर गरेको

यस कारण भारतका ६ सहर ‘रेड जोन’ मा

काठमाडौं, कोरोना भाइरसको चपेटाबाट पिल्सिएको छिमेकी मुलुक भारतमा प्रत्येक दिन एक हजार बढि नयाँ संक्रमित थपिन थालेका छन् । पछिल्लो चार दिनको तथ्यांक हेर्ने हो भने औसतमा हरेक दिन एक हजार बढि ब्यक्ति कोरोनाबाट संक्रमित भएको

कोरोना भन्दा ट्रम्प खतरनाक भन्दै हतियारसहित सडकमा अमेरिकनहरु

काठमाडौं । कोरोनाको केन्द्र बनेको अमेरिकामा सरकारको विरोधमा मानिसहरु सडकमा निस्केका छन् । उनीहरुलाई कोरोनाको डरभन्दा पनि खाने कुराको चिन्ता बढी भएपछि लकडाउन तोडेर सतियारसहित विरोधमा उत्रेका छन् । अमेरिकाको राजधानी न्युयोर्कसहित अधिकांश राज्यमा स्थानीयहरुले विरोध

जहाँको सास्ती देख्दैन सरकार

काठमाडौं, बिहीबार बिहान ओरालो लाग्दै हामीले नागढुंगा चेकपोस्टका प्रहरीसँग सोधेका थियौं– आज कति जति मजदुर हिंडेर बाहिर गए ? करिब ५ मिनेट मात्रै ओरालो झरेपछि भित्तामा अडेस लागेर सुस्ताएका तीन जना यात्रीलाई हामीले भेट्यौं । तीमध्ये

मदानी मन्थन

म मरें म जलें केवल तिम्रालागि देहबाट तपतप झरें केवल तिम्रालागि छटपटि हो नभन्दिनु पीडा नथप्दिनु मलाई सकिनुमा चिर आनन्द छ । जीवनको आशा, प्रेम र समर्पणको सौन्दर्यलाई सरस र सलिल ढङ्गबाट उद्बोधन गरिएका यी कवितात्मक

सपना देखाइएको मान्छे

ओहो ! कति घातक छन् यी सपना व्यापारहरू ! न कुनै दर्ताको झन्झट छ न कुनै राजस्व विभागको तामेली छ ! न त कुनै अपचलनको शङ्का न त कुनै अख्तियार अनुषन्धानको फन्दा छ ! बढो गज्जवको

१५ दिने क्वारेन्टाइनमा बिताएर घरजान नपाएको भन्दै दशगजामा आन्दोलन

नेपालगन्ज,बाँकेको नेपाल-भारत सिमानाकास्थित दशगजा क्षेत्रमा रहेका नेपालीहरु आन्दोलित भएका छन । १५ दिने क्वारेन्टिन बसाई पश्चात घर जाने आशमा रहेका उनिहरु बिहिबार आन्दोलनमा उत्रिएका हुन । पूर्व घोषणा अनुसार आफुहरु घर जान नपाएको भन्दै आन्दोलनमा उत्रिएका