व्यानर न्यूज Archive
भाइरसको संक्रमणबाट विश्वभर एक लाख ६५ हजारको मृत्यु, २४ लाख संक्रमित
काठमाडौं, विश्वव्यापी महामारी कोरोना भाइरसको संक्रमणबाट विश्वभर एक लाख ६५ हजारा बढी व्यक्तिको ज्यान गइसकेको छ । यसैगरी २४ लाख ६ हजारभन्दा बढी व्यक्ति संक्रमित भएका छन् । सबैभन्दा बढी अमेरिकामा ४० हजार ५ सयभन्दा बढीको
कार्यकर्ता
निर्वाचनको समय नजिकै आइसक्दा समेत आफुले उम्मेद्वारी पाउने नपाउने भन्ने कुराको निक्र्यौल नहुँदा नेता आनन्दरामले पार्टीमा बबाल मच्चाउन थाल्यो । आफूले टिकट पाए पार्टी भित्रका युवा पुस्ताको सम्मान हुने , पार्टी अझै सुदृढ र लोकप्रिय हुने

लकडाउनको पिडाः बाबा ! सहर सहर जस्तो लाग्न छोडिसक्यो
डियर बाबा …..! लकडाउनका धेरै दिन बितिसके अत्यास लागिरहेको छ । आज आज भोली भोली गर्दागर्दै लकडाउनका महिनौ दिन बितिसके छन । हुन त मैले यो पत्र कोर्दै गर्दा बाबा जनताका दुख पिडासंग साउति गरिरहनु भएको होला

यो देश कसको हो ?
को हुन् तिनीहरू जो आफ्नै आँखाहरू बालेर हिँडेका छन् अँध्यारोमा कर्नालीको तिरैतिर ? ओखती हो कि चामलको लाममा घण्टौँ उभिएर रित्तो हात घर फर्कन वश मेरा देशवासीहरूजस्तै को हुन् तिनीहरू ? तुइनमा झुन्डिएर तिनीहरू कहाँ जान
सेती अस्पतालबाट कोरोना जितेर घर फर्किए कैलालीका युवा
डडेल्धुरा,कैलालीको लम्कीका २१ वर्षीय कोरोना संक्रमित युवक अस्पतालबाट डिस्चार्ज भएका छन् । १६ दिनअघि सेती प्रादेशिक अस्पताल भर्ना भएका थिए उनी। उनको आइतबारै अपराह्न डिस्चार्ज गरिएको अस्पतालले जनाएको छ। भारतबाट आएका लम्कीचुहा नगरपालिका–९ प्रतापपुरका ती युवकमा
कोरोनाबाट नेपालबाहिर २ सयभन्दा बढी नेपाली संक्रमित, दर्जनको मृत्यु
काठमाडौं, कोरोना भाइरसको संक्रमणबाट नेपालबाहिर रहेका २ सयभन्दा बढी नेपाली संक्रमित भइसकेका छन् । एक दर्जनभन्दा बढीको मृत्यु भएको छ । सबैभन्दा बढी अमेरिका र बेलायतमा नेपालीको मृत्यु भएको छ । बेलायतमा मृत्यु हुने नेपालीमा अधिकांश
विश्वभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ लाख ६० हजार ७ सय ४७ पुग्यो
काठमाडौं, विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या १ लाख ६० हजार ७४७ पुगेको छ । आइतबार बिहानसम्मको तथ्यांक अनुसार २३ लाख ३० हजार ७८१ जना संक्रमित छन् । अहिलेसम्म ५ लाख ९६
७७ वटै जिल्लामा एकैसाथ कोरोना परीक्षण सुरु, २ सय ५४ जना रेड जोनमा
काठमाण्डौ, कोभिड १९ का बिरामी पहिचानका लागि र्यापिड डायग्नोष्टिक किटबाट देशका ७७ जिल्लामा परीक्षण शुरु गरिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा आज आयोजित नियमित ब्रिफिङमा हालसम्म यस प्रविधिबाट १९ हजार ४५४ जना र पिसिआर प्रविधिबाट

रोगको उपचारले भोक बढ्यो
विश्वमा फैलिएको कोरोना भाईरस कोभिड–१९ ले अहिले विश्व नै आतंकित पारेको सवैमा सर्वविधितै छ । जसले गर्दा विश्वमा १ लाख २० हजार भन्दा बढी मानीसहरुले ज्यान गुमाई सकेका छन भने लगभग २० लाख मानीहरुमा संक्रमण भएको

जन्मथलो हिडेकाहरुलाई ‘डण्डा’ लगाएर रोक्ने सरकारी तयारी !
काठमाडौं, शहरमा खानबस्न समस्या भएपछि जन्मथलो हिडेकाहरुलाई रोक्ने सरकारले तयारी गरेको छ । शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीले आवतजावत पूर्ण रुपमा बन्द गर्न निर्देशन दिएसँगै यो तयारी भएको हो । प्रधानमन्त्री ओलीले बालुवाटारमा मन्त्रिहरुसँग छलफल पछि

