व्यानर न्यूज Archive

इसाराको भय !

पूर्वको नामचलेको सुन्दर शहर धरानमा रहेको “थ्री स्टार” होटलमा बिहान र दिउँसो भन्दा साँझढलेपछि बडी चहलपहल हुन्थ्यो। तीनजना युवतीले संचालन गरेको हुँदा होटलको नाम ” थ्री स्टार ” राखिएको थियो । तीन युवती मध्ये “पारिजात” सबैको

त्रास !

आकासमा मडारिएका काला बादलहरुले मनभित्र पनि कालो छाया पार्दछ। ओहो !  कस्तो डर लाग्दो मौसम ?  म पुर्बबाट उत्तरतिर बेतोडले बत्तिरहेको बादल अनि संगसंगै धुलोको भुमरी बनाउदै ब्रम्हाण्डमा बत्तास्सि रहेका बतासका झोकाहरुलाई आफ्नो कोठाको झ्यालबाट हेर्दै

एउटा रुख

  यहि हावामा निसास्सिएर ब्ल्याक होल तिर भागिरहे जस्तो छु म – यो समय जलेर खाग भएको मनको टुक्रा छ हातमा ओठबाट फुस्किन बाँकि कारुणीक चित्कार छ र खुट्टामा लपेटिएको उहि पुरानो बाटो छ । तर

लकडाउन मेसिन र मान्छे

ऐले नेपाल बन्द छ त्यसैले ट्राभल बन्द छ । राहत लिन आएको कुनै किसान मज्दुर झैँ गरेर लाइन लागेर बसेका छन गाडिहरु हर दिन घाम तापेर । किनकी, ऐले ट्राभल बन्दछ । त्यसैले प्रगति  मन्दछ ।

कोरोना पछिको नेपालको रोडम्याप…

पढेलेखेका मानिस जुत्ता सिउन मन गर्दैनन् किन ? मोटर वा छाता बनाउन चाहँदैनन् किन ? विद्वान् मानिस बिग्रिएका ग्याँस, प्रेसरकुकुर बनाउन चटपटी, खरभुजा र काँक्रो बेच्न, साइकल साथै मोटर साइकलका ग्यारेजहरू संचालन गर्न चाहदैनन् किन ?

“मनको उल्झन”

सधैं जिस्क्याइरहने गर्छ सबिनले । साबिनाले उसको कुरालाई कहिल्यै पनि सिरियस लिएकी थिइनँ । उसको कुरा सुन्दा धकाउँथी सबिना तर सुन्दा रमाइलो लागिरहन्थ्यो । देख्दा चुलबुले देखिए पनि भित्री रुपमा गम्भीर स्वभाव थियो उसको । सधैंको

कोरोना कहर र मानवीय संवेदनाको सवाल !

आज विश्वसमुदाय नै आतंकित र चिन्तित अवस्थामा छ । चीनको वुहान शहरबाट सुरु भएको कोरोना भाइरस (काेभिड १९) संसार भरि खरबारीको आगो जस्तै दिनानुदिन बढ्दै गइरहेको छ । उपचार गरेर सन्चो हुने थोरै सिमित मात्रामा छन

नयाँ वर्ष २०७७ को मुखमै किन लाग्यो ढुंगा ?

आजको २१औं शताब्दि कस्तो शताब्दि भयो ?,विज्ञान किन आज लाचार छ ?  आजको मानव किन डराउनु पर्ने भयो ?  किन नि शब्द छ आजको मानव ?  के भो ब्रहमान्ड लाई आज किन हुदैछ विश्व अर्थतन्त्र तहसनहस

अनिकालमा घरभित्रका भाँडाहरू बज्न थाल्छन्, रडाको मच्चिएको नठान्नुः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना सङ्क्रमणबाट मुलुकलाई त्राण दिन अर्थतन्त्रको पुनरुत्थानको प्याकेज ल्याउने घोषणा गरेका छन् । नयाँ वर्षको बिहानीमा देशवासीलाई सन्देश दिँदै प्रधानमन्त्री ओलीले सरकारको अध्ययन तथा सर्वेक्षण, ‘टुटेको उत्पादन सम्बन्धको कडी फेरि

प्रधानमन्त्रीले भने : भोलि बिहान राष्ट्रिय गान गाऔँ, ताली बजाऔँ’

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ वर्ष २०७७ को अवसरमा सोमबार बिहान राष्ट्रिय गानका लागि अपिल गरेका छन् । उनले राष्ट्रिय गानको समाप्तिपछि करताल ध्वनिले एकबद्धता स्वरुप ताली बजाएर सम्मान गर्न अपिल गरेका छन् ।