व्यानर न्यूज Archive

भिडियो कन्फ्रेन्सबाट गाउँपालिका महासंघ कर्णाली प्रदेशको बैठक

सुर्खेत,भिडियो कन्फ्रेन्सबाट गाउँपालिका महासंघ कर्णाली प्रदेशको बैठक सम्पन भएको छ । लकडाउनको बिषयलाई लिएर गाउँपालिका महासंघ कर्णाली प्रदेशको बैठक सम्पन्न भएको हो । बैठकमा कर्णाली प्रदेश गाउँपालिका महासंघले देश बिदेशमा अलपत्र अबस्थामा रहेका नागरीकहरुलाई सुरक्षित रुपमा

कूटनीतिक नियोगक‍ो गाडि चढेर कालोबजारी

संसद, सञ्चार र सरकारलाई समेत थाहा हुँदैन कूटनीति उन्मुक्तिका आधारमा कसरी गर्छन् घरानीया व्यापारीहरुले कालोबजारी र देशविरुद्ध जासुसी ? ०६४ सालदेखि उठाउँदै आएको आवाज सुनिएन, बल्ल पुष्टि हुँदैछ ….।   नेपालका राजेन्द्र खेतान लगायत व्यापारीहरु अन्य

समय अनुकुलतालाई पर्खेर बस्दैन

  १) रहर आवश्यकतालाई पर्खेर बस्दैन । मौसम सुन्दरतालाई पर्खेर बस्दैन ।। जति सकिन्छ जीवनलाई प्रेमिल बनाऔं- समय अनुकुलतालाई पर्खेर बस्दैन ।। २) शिशिरमा झर्नु र वसन्तमा मुस्कुराउनु, जीवनभर चलिरह्यो । आफै आशा जगाउनु, आफै मन

कोरोना विरुद्ध लड्न सबै नागरिकलाई अनुरोध गरेका छौँ – अध्यक्ष शाही

१. लकडाउनको यो जटिल परस्थितिलाई कसरी लिइरहनु भएको छ , के गर्दै हुनुहुन्छ ? लकडाउन एउटा जटिल परिस्थिति भए पनि जनताको स्वास्थ्य अवस्थालाई मद्य नजरर राख्दै सहज र स्वभाविक रुपमा लिएको छु । जनताको स्वास्थ्य बचाउनको

लघुकथा : क्लियोपेट्रा

रात ढल्दै थियो। आधुनिक मानव सभ्यताकी अद्भुत सुन्दर नारीको विषयमा लेखिएको विश्वविख्यात उपन्यास ” क्लियोपेट्रा ” पढिसिध्याएर रसिक आेछ्यानमा पल्टियो।उपन्यासमा क्लियोपेट्राको अपूर्व सुन्दरता,बुद्धि र चातुर्यको बडो आकर्षक रुपले बर्णन गरिएको थियो। रसिक केही क्षण उनको सुन्दरताको

अब त नेताहरूको स्वेच्छाचारितामा नै रोक लाग्नुपर्छ !

(१) संधैं अरूको पदचाप पछ्याई हिंडने पनि हामीहरूनै अरूले पाएको सफलता देखेर चिढने पनि हामीहरूनै आफू गतिलो कैले केही नगर्ने यो समाजको लागी अरूले राम्रो गरे दोष देखाई ऊसंग भिडने पनि हामीहरूनै ! (२) खाएको कुरा

बिपन्नहरुको पहिचान गरि राहत बितरण गरिहेका छौँ – मेयर थारु

१. लकडाउनको यो जटिल परस्थीतिलाई कसरी लिइरहनु भएको छ , के गर्दै हुनुहुन्छ ? लकडाउनलाइ स्वभाबिक रुपमा लिएको छु किनकी यो बिश्वब्यापी समास्याको रुपमा आएको छ । कोभिड १९ को संक्रमणलाई मध्यजनर गरि लकडाउनको कडारुपले कर्यान्वयन

लकडाउन उलंघन गर्नेहरुलाई बाँके प्रहरीको याक्सन ४८ जना नियन्त्रणमा

नेपालगन्ज,बाँके जिल्ला प्रहरी कार्यालय बाँकेले लकडाउन उलङ्घन गर्नेहरुलाई पक्राउ गर्न इम्प्रोभाइज्ड म्यान क्याचर स्टिकको प्रयोग सुरु गरेको छ । प्रहरीले मंगलबारबाट लकडाउन उलङ्घन गर्नेको सँख्या बढ्दै गएपछि बाँके प्रहरी आफैले स्टिक निर्माण गरी प्रयोगमा ल्याएको हो

धमला र विरहीका दुई शक्तिशाली गजल !

कहिले नदिजस्तो कहिले पोखरी जस्तो जिन्दगी पनि कहाँ छ जिन्दगी जस्तो । दुखका थुम्काहरु कहिल्यै बगाउन सकेन केहि त बगिरहन्छ यि आँखामा नदि जस्तो ? उज्यालोमा सङ्गै हुन्छ अध्यारोमा हराउँछ , त्यो छाँया पनि बेईमान रहेछ

प्रधानमन्त्री ओलीको सम्बोधनप्रति पूर्वराजाको दुखेशो

काठमाडौं,  प्रधानमन्त्री केपी ओलीको सम्बोधनप्रति पूर्वराजा ज्ञानेन्द्र शाहले कडा टिप्पणी गरेका छन् । पूर्वराजा शाहले प्रधानमन्त्री ओलीको सम्बोधन लगत्तै ट्विटरमार्फत आफ्नो असन्तुष्टि ब्यक्त गरेका छन् । उनले लेखेका छन्,”कोरोना संक्रमणको विपतका यस घडीमा आफ्ना नागरिक प्रति सरकारको