व्यानर न्यूज Archive

कर्णाली सरकारको संघिय सरकारलाई अनुरोध,अलपत्र परेका नागरीकको उद्धार होस
सुर्खेत, कर्णाली प्रदेश सरकारले भारत लगायत देश बाहिर अलपत्र परेका कर्णालीवासी नागरिकहरुको तत्काल व्यवस्थापन गर्न नेपाल सरकारलाई अनुरोध गर्ने निर्णय गरेको छ । कर्णाली प्रदेश सरकारकाे मंगलबार बसेको मन्त्री परिषदको बैठकले बिदेशमा अलपत्र परेकाहरूकाे उद्भार गर्न संघिय

लकडाउनका लागि नगरपालिका निक्कै चिन्तित र जिम्मेबार छ- मेयर शाही
१.लकडाउनको यो जटिल परस्थीतिलाई कसरी लिइरहनु भएको छ , के गर्दै हुनुहुन्छ ? लकडाउनको यो जटिल अवस्थामा असाध्यै गम्भिरता पूर्वक सोचेको छु र अहिले नगरपालिका भित्रै बसेर लकडाउनको चुनौती तथा अबसरको अवस्थाबारे जनताको भावना बुझ्दै छु

कोरोना माहामारी र बच्ने उपायबारे
कुनै समुदाय वा क्षेत्रमा अनपेक्षित रुपमा बिरामी देखा परेमा त्यसलाई महामारी भनिन्छ । तर रोग देशको सिमाना पार गरी दुर्त गतीमा विभिन्न देश वा विश्व भर फैलिएमा त्यसलाई पेन्डामिक रोग भनिन्छ । यसरी नोबल कोरना भाइरस

आगामी दुई साता निक्कै चुनौतीपूर्ण : प्रधानमन्त्री ओली
काठमाडौं,प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले देशबासीलाई सम्बोधन गरेका छन्। कोभिड-१९ भाइरसको महामारीविरुद्ध जुधिरहेको सरकारकोतर्फबाट ओलीले राष्ट्रका नाममा सम्बोधन गरेका हुन्। उनले सम्बोधनका क्रममा कोरोना रोकथाम, नियन्त्रण र उपचारसहितको तीन सूत्रीय फर्मुलासहित सरकार अभियानमा होमिएको बताएका छन्।

प्रधानमन्त्री ओलीले आज ११ बजे सम्बोधन गर्दै
काठमाडौं, प्रधानमन्त्री केपी शर्मा ओलीले आज विहान ११ बजे देशका नाममा सम्वोधन गर्दैछन् । विश्वलाई आक्रान्त बनाइरहेको र नेपाललाई समेत संक्रमित बनाइसकेको कोरोना रोकथाम तथा नियन्त्रणमा सरकारले गरेका तयारीबारे जानकारी दिन प्रधानमन्त्रीले देशका नाममा सम्बोधन गर्ने

राष्ट्र बैंकको नयाँ गभर्नरमा महाप्रसाद अधिकारी नियुक्त
काठमाडौँ । नेपाल राष्ट्र बैंकको नयाँ गर्भनरमा महाप्रसाद अधिकारी नियुक्त भएका छन् । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले अधिकारीलाई नयाँ गर्भरनमा नियुक्त गरेको हो । गभर्नर छनौट सिफारिस समितिले गरेको सिफारिसका आधारमा अधिकारीलाई राष्ट बैंकको गर्भनर नियुक्त

लकडाउनलाई कडाईका साथ पालना गरिरहेका छौँः अध्यक्ष सेजुवाल
१. लकडाउनको यो जटिल परस्थीतिलाई कसरी लिइरहनु भएको छ , के गर्दै हुनुहुन्छ ? संसारको शक्तिशालि मानिने साम्राज्यवादी राष्ट्र अमेरिका र संसारमै आर्थिक उन्नति तिब्र रुपले विकास गरिरहेको मुलुक चिनदेखि विश्वभरिका मै हुँ भन्ने देशहरुमा कोरोना

लकडाउन अझै एकसाता लम्ब्याउने सरकारको तयारी
काठमाडौं, मन्त्रिपरिषद् बैठक आज अपराह्न चार बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्दै छ । बैठकमा कोरोना भाइरसको संक्रमणका कारण जारी रहेको लकडाउन लम्ब्याउने र नियमित विषयमा निर्णय हुने बताइएको छ । कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय

अहोरात्र खटेर गाउँपालिकालाई सचेत गराईरहेका छौँः अध्यक्ष शाही
१. लकडाउनको यो जटिल परस्थीतिलाई कसरी लिइरहनु भएको छ , के गर्दै हुनुहुन्छ ? लकडाउनको समयमा कोरोना भाइरसबाट बच्न र बचाउन एकमा उपाय भनेकै लकडाउनको पालना गर्नु हो । उक्त लकडाउन नेपाल सरकारको निर्णयलाई आत्मसाथ गरिएको

जिन्दगी एक दिन खरानी हुनेछ भोलि
ढले जुन विहानि हुनेछ भोलि जिन्दगी एकदिन खरानी हुनेछ भोलि । आउँछ काल लान्छ टप्प कस्को दोष बोकी लानेत मलामि हुनेछ भोलि उहीँ छाल उहीँ किनारा हुनेछन् साथि जलेको चिता कहानि हुने छ भोलि । कस्ले

