व्यानर न्यूज Archive

महाविपत्तिमा करुणा हराएको सरकार !

कोरोनाको महामारिबाट हाल विश्व नै प्रतिकुल अवस्थाबाट गुज्रिरहेको छ । जतिसुकै आफुलाई शक्तिशाली राष्ट्र ठान्ने शासक वर्गहरु समेत यस महामारीसामु झुक्न बाध्य छन। यस जटिलताबाट मुक्त हुन अन्य मुलुकहरू विशेष अनुसन्धानमा केन्द्रित हुँदै गर्दा नेपालका शासकहरुलाई

सकेजति गाउँपालिकालाई आत्मनिर्भर बनाउँछौँः अध्यक्ष बम

१. लकडाउनको यो जटिल परस्थितिलाई कसरी लिइरहनु भएको छ , के गर्दै हुनुहुन्छ ?  यो लकडाउनको जटिल परस्थितिलाई सामाना गर्न सम्पुर्ण ,विधि प्रकृया र यो परस्थीतिले उत्पन्न हुन सक्ने भोकमारी, आईपर्ने बिपद सामाधानका लागि पुर्व तयारीमा

लकडाउनलाई अझै कडा बनाउने सरकारको निर्णय

काठमाडौं । सरकारले लकडाउन अझै कडा बनाउने निर्णय गरेको छ । मन्त्रिपरिषद्को शनिबार साँझ बसेको बैठकले लकडाउनलाई अझै कडा बनाउने निर्णय गरेको हो । सरकारका प्रवक्ता तथा अर्थमन्त्री डा युवराज खतिवडाले लकडाउन अझै प्रभावकारी बनाउने निर्णय

समाचार प्रभावः बाढीपिडितकहाँ पुगे मन्त्री भण्डारी सुने गुनाँसो,दिए निर्देशन

बिरेन्द्रनगर, सुर्खेत कर्णाली प्रदेश सरकारका आन्तरिक मामिला तथा कानून मन्त्री नरेश भण्डारी सुर्खेतका बाढीपिडित कहाँ पुगेका छन । लकडाउनै समयमा केहिदिन अगाडि कुसेन्युजले बाढिपिडितकाे समास्याकाे बारेमा समाचार तयार पारेकाे थियाे । सरकार ! महामारीले भन्दा पहिला भोकमारीले

नेपालमा एकै पटक ३ जनामा कोरोना संक्रमित, संख्या पुग्यो ९

काठमाडौं,  नेपालमा एकैसाथ तीनजनामा कोरोना संक्रमण भएको छ। कैलाली र कन्चनपुरमा थप तीनजनामा कोरोना भाइरस (कोभिड-१९) पोजेटिभ देखिएको छ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार ३ जना नयाँ व्यक्तिमा संक्रमण देखिएसँगै संक्रमितको संख्या ९ पुगेको हो । स्वास्थ्य

प्रवासमा रहेका ३२ नेपालीमा कोरोना संक्रमण

काठमाडौं,  विश्वलाई कोरोना (कोभिड–१९) भाइरसले आक्रान्त बनाइरहेका बेला प्रवासमा रहेका नेपालीहरु समेत प्रभावित बन्ने क्रम बढ्दै गएको छ । रोजगारी र अध्ययनको शिलशिलामा खाडी र तेस्रो मुलुक पुगेका नेपाली नागरिकहरुमा पनि कोरोना भाइरसको संक्रमण देखिन थालेको

देशवासीलाई राष्ट्रपति भण्डारीको सम्बोधन: सरकारका कामको उच्च प्रशंसा

काठमाडौं,राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारले समयमै प्रभावकारी कदम चालेकोले नेपालमा कोरोनाको संक्रमणले महामारीको रुप नलिएको बताएकी छन् । शुक्रबार साँझ नेपाल टेलिभिनजमार्फत देशवासीको नाममा सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले सरकारका कामको प्रशंसा गरेकी हुन्। ‘कोरोना रोकथामका लागि अहिले

देशभर १२० जना आइसोलेनमा,१२ सय ७७ जनामा कोरोना परीक्षण

काठमाडौं,देशै भरका आइसोलेसनमा कोरोना आशंकाका १२० बिरामी भर्ना भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यस्तै राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा आजसम्म एक हजार २७७ जनाको कोरोनाको आशंकामा नमुना संकलन गरी परीक्षण गरिएको छ । “आजबाट काठमाडौं उपत्यककामा विभिन्न

सरकारको बिरोध नगरौ भन्दा भन्दै गर्नै पर्ने किन भयो ?

अहिले विश्व कोरोना भाइरसको महा संकटमा छ । हाम्रो देश नेपाल पनि यो संकट बाट अछुतो रहन सकेन । बिस्वका सम्पन्न मुलुकहरु यो संकटका कारण अस्तब्यस्त भएका छ्न । जनता र सरकार समेत हात उठाएर विश्व

नेपालमा फेरि भेटिए कोरोना भाइरसका सातौं संक्रमित

काठमाडाैँ,  नेपालमा कोरोना भाइरस (कोभिड १९)का सातौं संक्रमित भेटिएका छन् । गण्डकी प्रदेशको पोखरामा कोरोना भाइरसका सातौं संक्रमित भेटिएका हुन् । गण्डकी प्रदेश सरकारका अनुसार ती व्यक्ति केही दिन पहिले भारतबाट नेपाल आएका थिए । केन्द्र सरकारले