व्यानर न्यूज Archive

उद्धार गरि पठाइएका यात्रुलाई दैलेखबाट फर्काइएको भन्ने प्रचार गलत हो – मन्त्री भण्डारी

बिरेन्द्रनगर,सुर्खेत कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री नरेश भण्डारीले केहि मिडियाले अर्नगल प्रचार गरेको बताएका छन । उनले आपत बिपतमा परेका कर्णाली प्रदेशबासीलाई उद्धार गर्नु कर्णाली सरकारको दायित्व भएको भन्दै केहि मिडियामा आएको समाचारको खण्डन गरेका

जनप्रतिनिधिले नै गरे लकडाउनको उलंघन,भिड लगाएर लगत संकलन

भालुवाङ,दाङ देउखुरीको राप्ती गाउँपालिका वडा नम्बर ३ ले लकडाउनको उलंघन गर्दै वडामा भिड लगाएर लगत संकलन गरेको समाचार प्राप्त भएको छ । लगत संकलनका लागि वडाले गरिव परिवारलाई वडामा बोलाएर भिड लगाएपछि स्थानीयले विरोध गरेका थिए

कोरोना आशंका गरिएका २ जनाको वीर अस्पतालमा मृत्यु

काठमाडौं,काठमाडौंको वीर अस्पतालमा कोरोना भाइरस (कोभिड १९) संक्रमणको आशंका गरिएका २ जना बिरामीको मृत्यु भएको छ । मृत्यु हुनेमा १ जना महिला र अर्का ५० वर्षीय पुरुष रहेका बताइएको छ । आइतबार भर्ना भएकी महिलाको सघन

लकडाउन चैत २५ सम्म लम्ब्याउने मन्त्रिपरिषद्को निर्णय

काठमाडौं, सरकारले कोरोना भाइरस (कोभिड-१९) को संक्रमण फैलिन नलिन घोषणा गरेको लकडाउनको अवधि थप गरेको छ । मन्त्रिपरिषद्को भर्खर सकिएको बैठकले २५ गते १२ बजेसम्म लकडाउन लम्ब्याउने निर्णय गरेको हो । यसअघि कोरोना रोकथाम तथा नियन्त्रणका

सरकार ! महामारीले भन्दा पहिला भोकमारीले डेरा जमायो (भिडियोसहित)

महामारीको पिडाले त आहाल जमाएकै थियो हुदाहुदा साँझ र बिहान खानाको जोहो कसरी गर्ने भन्ने चिन्ता थपिएको छ । सुर्खेत महिला बिकास केन्द्रमा सानो त्रिपालको झुपडी बनाएर बसेकी पबित्रा नेपालीलाई पबित्रासंगै त्यहाँका बाढि पिडितहरुलाई शुक्रबार रातिदेखि

कोरोनासँग लड्न चीनले पठायो उपचारका थप स्वास्थ्य सामग्री

काठमाडौं,कोरोना (कोभिड–१९) भाइरसको उपचारमा प्रयोग हुने थप स्वास्थ्य सामग्री चीनबाट नेपाल आइपुगेको छ । चीनबाट नेपालले किनेर ल्याएका अत्यावश्यक स्वास्थ्य सामग्री बोकेको नेपाल वायु सेवा निगमको विमान आइतबार विहान काठमाडौं आइपुगेको हो । अत्यावश्यक १२.६६ टन

कोरोनाभाइरसको कारण विश्वभर ३० हजार ८ सय बढीको मृत्यु

काठमाडौं । कोरोनाभाइरसको कारण विश्वभर ३० हजार ८५१ जनाको मृत्यु भएको छ । ६ लाख ६२ हजार ९६७ जना कोरोना संक्रमित छन् । अहिलेसम्म १ लाख ४१ हजार ९५३ जना उपचारपछि सञ्चो भएका छन् । सबैभन्दा

अब भगवान भरोसा बाहेक अर्को रहेन सरकार !

यतिबेला बिश्व जगतलाई ३१ डिसेम्बरबाट चिनकाे वुहान प्रान्तबाट फैलिएको corona virus covid 19 ले हजारौं मानिसको मृत्यु भएको छ । भने लाखौं मानिसहरू सँक्रमित भएका छन । काेराेना भाइरस बिश्व मानव जातिका निम्ति एउटा ठुलो माहामारिका

बागलुङकी एक युवतीमा कोरोना भाइरस संक्रमण

काठमाडौं, बेल्जियमबाट नेपाल आएकी बागलुङकी एक युवतीमा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । युरोपबाट फर्किएकी १९ वर्षीया किशोरीमा संक्रमण पुष्टि भएको हो । यससँगै नेपालमा कोभिड-१९ बाट संक्रमितको संख्या औपचारिक रुपमा पाँच पुगेको छ

यस्तो बन्यो सुर्खेतमा सेनाको क्वारेन्टाइन

सुर्खेत,नेपाली सेनाले कर्णाली प्रदेश राजधानी वीरेन्द्रनगरमा चार सय क्षमताको क्वारेन्टाइन निर्माण गरेको छ। नेपाली सेनाको उत्तरपश्चिम पृतनाले खुल्लामञ्चमा क्वारेन्टाइन निर्माण गरेको हाे  । क्वारेन्टाइनमा तत्काल शनिबार दिउँसोसम्म एक सय ५ जनालाई राखिने प्रमुख सेनानी झुलेन्द्रविक्रम बस्नेतले