व्यानर न्यूज Archive

विश्वभर कोरोना संक्रमित हुनेको संख्या १० लाख नाघ्यो

कोरोना भाइरसबाट विश्वभर संक्रमित हुनेको संख्या १० लाखभन्दा बढी पुगेको छ । जोेन हप्किन्स विश्वविद्यालयको तथ्यांकअनुसार अहिलेसम्म १० लाख २० हजार मानिस कोभिड– १९ बाट संक्रमित भएका छन् । भाइरस सङ्क्रमणबाट विश्वभरीमा ज्यान गुमाउनेको सङ्ख्या ५३

सरकारले खुकुलो बनायो लकडाउन- उद्योग र ठूला आयोजना सुचारु गर्न मिल्ने

काठमाडौं, सरकारले लकडाउनलाई खुकुलो बनाउँदै उद्योग र ठूला आयोजना सुचारु गर्न सकिने निर्णय गरेको छ । कोरोना रोकथाम सम्बन्धि उच्च स्तरीय समितिको बिहीबार बसेको बैठकले यस्तो निर्णय गरेको हो । बैठकले गरेको निर्णयअनुसार अब अत्यावश्यक सेवाका

एक हप्ताको जुहारीपछि १८१ जनालाई राखियो दशगजा ‘क्वारेन्टाईनमा’

नेपालगन्ज, बाँकेको सिमानाकामा अलपत्र परेका १८१ जना नेपालीलाई एक हप्ताको जुहारीपछि  दशगजा ‘क्वारेन्टाईनमा’ राखिएको छ । बिगत एकहप्तादेखी नेपालगन्ज उपमहानगरपालिका १६, जयसपुरस्थित नेपाल-भारत सिमाको दशगजा क्षेत्रमा अलपत्र परेका १८१ जनालाई दशगजा क्षेत्रमै ब्यवस्थापन गरीएको हो ।

दाङको गढवामा भयानक आगलागी,तीन घर र एक पसल यसरी भए खरानी

भालुवाङ,दाङको देउखुरी स्थित गढवा गाउँपालिका वडा नम्बर ६ मनिकापुुरमा बिहीवार दिउसो करिब ३ बजेर ५० मिनटमा एक्कासी आगलागी भएको छ । आगलागीबाट ३ घर,२ गोठ,एक घुुम्ती पसल र २ भान्साघर पुुर्णरुपमा जलेर खरानी भएका छ ।

सुर्खेतमा पनि कोरोना भाइरसको नमुना परीक्षण सुरु

बिरेन्द्रनगर, कर्णाली प्रदेशकाे राजधानी सुर्खेतमा पनि कोरोना (कोभिड-१९) भाइरसको परीक्षण सुरु भएको छ। विश्वलाई नै त्रसित पारेको कोरोनाको परीक्षण प्रदेश राजधानी सुर्खेतमा पनि सुरु भएको हो। यसअघि बिरामीको नमूना परीक्षणका लागि काठमाडौं पठाउने गरिएकोमा बिहीबारबाट सुर्खेतमै

नेपालमा कोरोना भाइरसको छैटौं संक्रमित भेटिए

काठमाडौं,काठमाडौंमा थप एक कोरोना संक्रमित फेला परेका छन् । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा जाँचका क्रममा बिहीबार थप एक संक्रमित फेला परेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । उनी कतार एयरवेजको क्‍वूआर ६५२ को विमानबाट नेपाल आएकी गण्डकी

कोरोना संकटले उत्पन्न गरेका तरङ्गहरु

अहिले विश्व कोरोना रोग कोभिड १९ को कारणले ठूलो संकटमा रहेको छ । चिनबाट पहिलो शंक्रमित पुष्टि भएको यो रोग अहिले विश्व भरी फैलिएको छ । यसैका कारणले मान्छेको दैनिक जीवन कष्टप्रद भएको छ । दैनिकी

कोरोना महामारीः इटाली र स्पेनमा अझै पनि भयावह अवस्था !

कोरोना भाइरसको विश्वव्यापी महामारीका कारण बढी प्रभावित भएका देश हुन् इटाली र स्पेन । युरोपका यी दुई देशमा गरेर २२ हजार भन्दा बढीको कोरोना भाइरसको संक्रमणका कारण ज्यान गइसकेको छ । पछिल्लो केही दिनयता स्पेनमा मृत्यु

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य १०–१० रुपैयाँले घट्यो

काठमाडौं, अन्तर्राष्ट्रिय बजारमा आएको गिरावटसँगै नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ। कोभिड-१९ भाइरले कच्चा तेलको मूल्यमा भारी गिरावट आएपछि निगमले डिजेल, पेट्रोल र मट्टीतेलको खुद्रा विक्री मूल्य १० रुपैयाँ प्रतिलिटरले घटाएको हो। यो निर्णय

पचालझरनाले कोरोना बिशेष काममा खट्ने स्वास्थ्यकर्मीलाई ५ लाखको बिमा गर्ने

कालिकोट, कालिकोट पचालझरना गाउँपालिकाले बिश्वभर माहामारीको रुप लिएको कोरोना भाइरसको उपचारको लागि अहोरात्र खटने स्वास्थ्इ कर्मीलाई ५ लाखको बिमा गर्ने भएको छ । गाउँपालिकाले प्रोत्साहन स्वरुप भत्तासंगै सुरक्षाको लागि ५ लाखको बिमा गर्ने भएको हो ।