व्यानर न्यूज Archive

दोक्लाम बिवाद चरम उत्कर्षमा सैन्य युद्धाभ्यास गर्दै चीन र भारत

दोक्लामबाट भारतीय सेनालाई तत्काल फिर्ता हुन दिएको चेतावनीलाई नयाँदिल्लीले बेवास्ता गरेपछि बेईजिङले चीन–भारत सिमामा आफ्नो सैन्य शक्ति केन्द्रित गरेको छ । चीनको यो शक्ति प्रदर्शनलाई चुनौती दिंदै भारतले पनि उक्त क्षेत्रमा परिचालित सैन्य शक्ति बढाएको छ

मज्जाले कस्सिएर व्यवसाय गर्ने युवाहरूलार्इ फुर्सद नै छैन,

हुनत मुलुक बेराेजगारहरूकेा भिडमा तल्लिन् छ । बेराेजगार जन्माउने कारखाना जस्तै बनेकाे छ ।  कतिपय युवाहरु यतिवेला काम छैन भन्दै रक्सी र चुरोटका धुवाँहरूमा जवानी गुमाइरहेका छन त कतिपय युवा घर खेत बन्धकी राखेर खाडीमा पसिना

देउवाले यसकारण प्रचण्डलार्इ फेरि सत्ता सुम्पीदै छन्

प्रधानमन्त्री शेरबहादुर देउवाले २०७५ सालसम्ममा तीनवटै तहको निर्वाचन गर्ने मनसाय बनाएका छन् । असोजअघि नै संविधान संशोधन गर्ने र त्यसपछि दुई नम्बर प्रदेशको चुनाव गर्ने देउवाको तयारी रहेको छ । स्रोतका अनुसार प्रदेशको यसै वर्षको अन्तिमतिर

सशस्त्र प्रहरीमा पाँच अर्ब घोटाला काण्ड

काठमाडौं,आर्थिक वर्षभरिमा गएको खर्चको प्रमाणिकरण गर्ने सरकारी निकाय महालेखा परिक्षकको कार्यालयको गत आबको अडिट रिपोर्टमा सशस्त्र प्रहरी बलमा पाँच अर्बको खर्च प्रमाणि गर्न नसकेको उल्लेख गरेपछि सशस्त्र प्रहरीबलभित्र हलचल मच्चिएको छ । यसअघिका पूर्व आईजीपीहरु कोषराज

ब्यालेटको आस, बुलेटको त्रास

बीपी कोइराला पत्नी सुशीलासाथ भारतबाट रेलमा फर्कदै थिए । मुसलधारे पानी दर्किएको थियो । लुगाको धरोका नाममा एउटा कट्टु मात्र लगाएको ७, ८ वर्षको बालक उनीहरुको डिब्बामा प्रवेश गर्यो । उ मुसो भैंमा लुथ्रुक्क भिजेको थियो

सरकारलार्इ ध्रुवेहात्तीकाे अाराेप ! ओली भन्छन-

एमाले अध्यक्ष केपी ओलीले संविधानविपरीत काम नगर्न सरकारलाई चेतावनी दिएका छन् ।  सोमबारको संसद् बैठकमा उनले संविधान संशोधनका नाममा सरकारले मनपरी ढंगले संवैधानिक अधिकार कटौती गर्न खोजेको आरोप लगाए । ‘संविधानमा जेठ १५ गते बजेट ल्याउने

चिनियाँ र नेपाली सेनाको रणनीतिक साझेदारिता सुरू

काठमाडौं, नेपाली सेना र चीनियाँ सेनाबीचको बहुप्रतिक्षित संयुक्त सैन्य अभ्यास अाजबाट  सुरु हुने  भएकाे छ ।  सेनाकाे रणनितिक साझेदारीबाट नयाँ दिल्लीकाे हाेस हराम भएकाे छ । सैन्य अभ्यासले द्धिपक्षीय सुरक्षा सम्बन्धलाई रणनीतिक रुपमा अघि बढाउने बाटो

चन्द्रनिगाहपुरमा ‘विप्लव’ को जनसत्ता घोषणा,

स्थानीय तहको निर्वाचन मिति नजिकिंदै जाँदा निर्वाचन खारेज गर्ने निर्णय गरेको विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले जनसत्ता घोषणा गरेको छ। रौतहटको चन्द्रनिगाहपुर नगरपालिकामा नेकपाले जनसत्ता घोषणा गरेको हो। नेकपाका केन्द्रीय सदस्य तथा नारायणी ब्युरो इन्चार्ज चिरन पुनको

अचम्मै पो हुन्छ कि कसो अब !

१५ करोड खर्चेर विशालनगरमा बनेको पाँच तले सुविधासम्पन्न भवन । दुई तला छुट्याइएको छ विभागलाई, माथिल्लो तलामा बस्छन् परामर्शदाता कम्पनी । बाहिरबाट यो सुविधासम्पन्न भवन देख्दा लाग्छ,नेपालमा उल्का भइरहेको छ । अब केही वर्षभित्रैमा देशको कायापलट

जाजरकोट घटनामा हाम्रो संलग्नता छैन – नेकपा

काठमाडौँ, नेपाल कम्युनिस्ट पार्टीले जाजरकोटका नेपाली काँग्रेस नेता रविन्द्र समशेर शाहको हत्यामा आफ्नो पार्टीको संलग्नता नभएको बताएको छ । केन्द्रीय कार्यालय सचिव ध्रुबले बुधबार एक विज्ञप्ति जारी गर्दै घटनामा आफ्नो पार्टीको नाम जोडेर गरिएको प्रचारप्रति आपत्ति