व्यानर न्यूज Archive

सरकारलार्इ ध्रुवेहात्तीकाे अाराेप ! ओली भन्छन-

एमाले अध्यक्ष केपी ओलीले संविधानविपरीत काम नगर्न सरकारलाई चेतावनी दिएका छन् ।  सोमबारको संसद् बैठकमा उनले संविधान संशोधनका नाममा सरकारले मनपरी ढंगले संवैधानिक अधिकार कटौती गर्न खोजेको आरोप लगाए । ‘संविधानमा जेठ १५ गते बजेट ल्याउने

चिनियाँ र नेपाली सेनाको रणनीतिक साझेदारिता सुरू

काठमाडौं, नेपाली सेना र चीनियाँ सेनाबीचको बहुप्रतिक्षित संयुक्त सैन्य अभ्यास अाजबाट  सुरु हुने  भएकाे छ ।  सेनाकाे रणनितिक साझेदारीबाट नयाँ दिल्लीकाे हाेस हराम भएकाे छ । सैन्य अभ्यासले द्धिपक्षीय सुरक्षा सम्बन्धलाई रणनीतिक रुपमा अघि बढाउने बाटो

चन्द्रनिगाहपुरमा ‘विप्लव’ को जनसत्ता घोषणा,

स्थानीय तहको निर्वाचन मिति नजिकिंदै जाँदा निर्वाचन खारेज गर्ने निर्णय गरेको विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले जनसत्ता घोषणा गरेको छ। रौतहटको चन्द्रनिगाहपुर नगरपालिकामा नेकपाले जनसत्ता घोषणा गरेको हो। नेकपाका केन्द्रीय सदस्य तथा नारायणी ब्युरो इन्चार्ज चिरन पुनको

अचम्मै पो हुन्छ कि कसो अब !

१५ करोड खर्चेर विशालनगरमा बनेको पाँच तले सुविधासम्पन्न भवन । दुई तला छुट्याइएको छ विभागलाई, माथिल्लो तलामा बस्छन् परामर्शदाता कम्पनी । बाहिरबाट यो सुविधासम्पन्न भवन देख्दा लाग्छ,नेपालमा उल्का भइरहेको छ । अब केही वर्षभित्रैमा देशको कायापलट

जाजरकोट घटनामा हाम्रो संलग्नता छैन – नेकपा

काठमाडौँ, नेपाल कम्युनिस्ट पार्टीले जाजरकोटका नेपाली काँग्रेस नेता रविन्द्र समशेर शाहको हत्यामा आफ्नो पार्टीको संलग्नता नभएको बताएको छ । केन्द्रीय कार्यालय सचिव ध्रुबले बुधबार एक विज्ञप्ति जारी गर्दै घटनामा आफ्नो पार्टीको नाम जोडेर गरिएको प्रचारप्रति आपत्ति

लगन

शुक्रबार बिहानै गाउँबाट बुवाको फोन आएको थियो। दुध लिएर एकाबिहानै बजार पुग्दा फोन हान्नु भएको रहेछ ,बजारकै पि सि ओबाट। बुबाको हातमा फोन थिएन।ल्यान्ड लाईनबाट आउने प्राय फोन बुबाकै हुन्थ्यो। बिहानको तिनै बजे नै उठ्ने बानी

नेताहरु नेरु तिर,कार्यकर्ता कंगालतिर

२००७ सालको वरिपरीबाट थालिएको नेपालको जनसंघर्ष मध्यमा पनि २०५२ फाल्गुण  देखि २०६२ मंसिर ५ गते सम्म चलेको महान जनयुध्द सबैभन्दा बिशाल,सशक्त र ऐतिहासिक परिघटना थियो। ब्यक्तिगत काम देखि नीजि कमाईका लागी जे पनि गर्न सक्ने यो परिवेशको सापक्षेतामा

चित्ता जस्तै बलिरहेको जिन्दगी

  पोहोर साल खुसी फाट्दा जतन गरी मनले टाले यस पाली त मनै फाट्यो के ले टाल्ने के ले सिउने हो……… चैत बैशाखको उराठ मौसम जस्तै जिवन भएको छ यो बर्षे झरीमा पनि । अबरुद्ध छन

कामरेडहरूका कुराचाहिँ मज्जैले काटकुट

एमालेमा ‘पढालेखा’ र ‘चिप्ला कुरा’ लाई यसरी तह लगाइएको छ कि, नेता बोल्नासाथ सब चुपचाप ! बिहीबार बालकोटमा सम्पन्न स्थायी कमिटी बैठकको निर्णय भनी सार्वजनिक विज्ञप्तिअनुसार एमाले उम्मेदवार हुन सिनियर, पार्टीमा निरन्तर काम गरेको, आर्थिक अनुशासन

यस्ता छन नेपालका प्रधानमन्त्रीको माग चिनियाँ राष्ट्रपतिसँग

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच सोमबार भेटवार्ता भएको छ । चीनको राजधानी बेइजिङस्थित ग्रेट अफ दि पिपुलमा दिउँसो भेटवार्ता भएको हो । प्रचण्डले भेटवार्ता महत्वपूर्ण र उपलब्धीमूलक रहेको र यस खालको उच्चस्तरीय