व्यानर न्यूज Archive

गणतन्त्रपछिकै सबैभन्दा ठूलो मन्त्रिपरिषद् देउवा सरकारकाे

चौथोपटक मन्त्री थपिँदा शेरबहादुर देउवा नेतृत्वको मन्त्रिपरिषद् ५० सदस्यीय भएको छ । ३५ सदस्यीय मन्त्रिपरिषद्मा मंगलबार कांग्रेस र फोरम लोकतान्त्रिकबाट १५ राज्यमन्त्री थपिएका हुन् । मन्त्रिपरिषद्मा २६ मन्त्री र २३ राज्यमन्त्री छन् । कांग्रेस, माओवादी र

संविधानकाे दोस्रो संशोधन प्रस्ताव संसदद्धारा अस्वीकृत

व्यवस्थापिका–संसद्बाट नेपालको संविधान (दोस्रो संशोधन) विधेयक २०७३ फेल भएको छ । संसद्को आजको बैठकमा संविधान संशोधन प्रस्तावमाथि मत विभाजन गरिँदा संशोधनको पक्षमा आवश्यक दुई तिहाइ मत पुग्न नसकेपछि विधेयक अस्वीकृत भएको हो । संशोधन विधेयक पारित

कोसी बाँध नियन्त्रणको जिम्मा भारतलाई दिइएकोमा राष्ट्रपतिको गम्भीर असन्तुष्टि

राष्ट्रपति विद्यादेवी भण्डारीले कोसी बाँधको सञ्चालन र नियन्त्रणको जिम्मा भारतलाई दिइएकोमा गम्भीर असन्तुष्टि जनाएकी छिन् । उनले स्वतन्त्र, सार्वभौम राष्ट्रको हैसियतमा अन्तर्राष्ट्रिय कानुनअनुसार सम्झौता पुनरावलोकनका लागि पहल गर्न प्रमुख दलका शीर्ष नेतृत्वको ध्यानाकर्षण गराएकी छिन् ।

अब भ्रष्टाचारीले पनि निर्वाचन लड्न पाउनुपर्ने सांसदहरूकाे माग

सांसदहरूले भ्रष्टाचार र नैतिक आचरणमा कारबाहीमा परेका व्यक्तिले तीन वर्षमै निर्वाचनमा उम्मेदवारी दिन पाउनुपर्ने माग गरेका छन् । भ्रष्टाचार, जबर्जस्ती करणी, सम्पत्ति शुद्धीकरण, राहदानी दुरुपयोगलगायत अभियोगमा कारबाहीमा परेका व्यक्तिले ६ वर्षसम्म निर्वाचन लड्न नपाउने व्यवस्था कानुनमा

पद, पैसा र पहुँचको प्रतिस्पर्धा

ऋषि आफ्नो एक शिष्यसंग कतै गइरहेका थिए । बाटामा रुख, झार छरपस्ट थिए । बाटोमा जाँदै गर्दा एक ठाउँ चारवटा रुख लहरै उभिएका थिए । पहिलो भर्खरै उम्रिएको, दोस्रो पात हालेको, तेस्रो वयस्क र चौथो ठूलो

प्रदेश र केन्द्रीय निर्वाचन एकै दिन गर्न दलहरू सहमत

प्रदेश सभा र प्रतिनिधिसभा निर्वाचन मंसिर दोस्रो साता एकै दिन गर्न संसद्मा प्रतिनिधित्व गर्ने दलहरू सहमत भएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारीनिवास बालुवाटारमा बुधबार आह्वान गरेको सर्वदलीय बैठकमा दलहरू मंसिर १० गतेभित्र दुवै तहको निर्वाचन

पहिचान भित्र परिचय खोज्दै दाङका मगरहरू

समय परिवर्तनशिल छ, मानिसका इच्छा, चाहना समयनुसार परिवर्तन हुँदै गएका छन । नेपालीका विविध भेषभुषा लोप हुने अवस्थामा पुगेका छन यतिवेला । विदेशी पहिरन वजारमा छ्याप्छ्याप्ती छन र फेरी नेपालीहरु त्यहि मन पराँउछन । तर दाङका

आखिर हामी आत्मनिर्भर कहिले बन्ने ? खोलो आउँदा पनि गेट खोल्दे भन्नै पर्ने ?

वर्षाका कारण सप्तकोशी नदीमा पानीको बहाव बढेपछि आसपासका गाउँ डुवानमा परेका छन् । यतिबेला तरार्इ अस्तब्यस्त छ । नेपालकाे तराईक्षेत्र अहिले डुबानमा छ  । देश शाेकमग्न अबस्थामा छ ,सयौंको सँख्यामा मानिसहरु बेपत्ता छन । केहीकाे मृत्युु

यस्ताे छ कोशी ब्यारेजको वास्तविकता,२ सय वर्षदेखि कोशी बाँधको साँचो भारतको हातमा

भारतमा एउटा चर्चित भनाइ छ : ‘कोशी रिभर इज द सरो अफ बिहार ।’ अर्थात् कोशी नदी बिहारको दुःख हो । प्राकृतिक रूपमा कोशी नदी भारतीय भूमि बिहारका लागि दुःखको विषय भएपनि कृत्रिम रूपमा यसको सम्पूर्ण

सप्तकोसी ब्यारेजमा पानीको बहाव उच्च,किन खाेल्दैन भारतले ढोका ?

परराष्ट्रमन्त्री महराले गरे कूटनीतिक पहल सप्तकोसी नदीमा पानीको बहाव खतराभन्दा धेरै माथि हुँदा पनि शनिबार रातिसम्म भारतले ढोका खोलेको छैन । उपप्रधान एवं परराष्ट्रमन्त्री कृष्णबहादुर महराले भारतीय राजदूत मञ्जिव सिंह पुरीलाई टेलिफोन गरेर कोसी ब्यारेजका सबै