मुख्य समाचार Archive

इन्जुरी टाइममा ‘फिनिश’ गर्दै कोलम्बियाको धमाकेदार जित
काठमाडौं — फिफा विश्वकप फुटबलमा समूह चरणका खेलहरू तीव्र रोमाञ्चक बन्दै गएका छन्। समूह ‘के’ अन्तर्गत भएको खेलमा कोलम्बियाले उज्वेकिस्तानलाई ३–१ गोल अन्तरले पराजित गर्दै शानदार जित दर्ता गरेको छ। मेक्सिको सिटी स्टेडियममा सम्पन्न खेलमा कोलम्बियाले

जङ्गली हात्तीको आतंक रोक्न झापामा ‘स्पेसल टास्क फोर्स’
झापा । जङ्गली हात्तीबाट सर्वसाधारणको जीउधनको सुरक्षा गर्न झापामा ‘स्पेसल टास्क फोर्स’ परिचालन गरिने भएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको निर्देशनपछि यससम्बन्धी प्रक्रिया अघि बढाइएको जनाइएको छ। झापा निर्वाचन क्षेत्र नं. १ की प्रतिनिधिसभा सदस्य निशा

इरान र अमेरिकीबीच समझदारीपत्रमा हस्ताक्षर
काठमाडौं, अमेरिका र इरानबीच जारी युद्ध अन्त्य गर्ने उद्देश्यका साथ दुवै देशले एक ऐतिहासिक समझदारी पत्र (एमओयू) मा हस्ताक्षर गरेका छन्। इरानको विदेश मन्त्रालय र अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसले संयुक्त रूपमा यसको पुष्टि गरेका हुन्।

ललितपुरको डीएभी कलेजमा विद्यार्थीको मृत्यु, छानबिन गर्न क्रान्तिकारीको माग
काठमाडौं । ललितपुर जावलाखेलस्थित डीएभी कलेजमा अध्ययनरत एक विद्यार्थीको मृत्यु भएको घटनाप्रति अखिल (क्रान्तिकारी) ले छानबिनको माग गरेको छ । संगठनका बागमती प्रदेश संयोजक हस्त विकले एक प्रेस वक्तव्य जारी गर्दै कलेजमा कक्षा १२ मा अध्ययनरत

काठमाडौंमा चिनियाँ फिल्मको बाढी, १४ सय दर्शकको चासो
काठमाडौं — राजधानी काठमाडौंमा आयोजित चिनियाँ चलचित्र प्रदर्शन कार्यक्रमले दर्शकको उल्लेखनीय चासो पाएको छ। बेइजिङ अन्तर्राष्ट्रिय चलचित्र महोत्सवअन्तर्गत ‘तियानतान अवार्ड प्यानोरामा’ नामक कार्यक्रम तीन दिनसम्म ठमेलस्थित छाया सेन्टरमा सम्पन्न भएको हो। कार्यक्रममा उत्कृष्ट तथा प्रतिस्पर्धामा रहेका

नेपालको उच्च शिक्षा, विश्वव्यापी प्रतिस्पर्धा र समृद्ध भविष्यको मार्गचित्र
सार : २१औँ शताब्दी विज्ञान, प्रविधि, नवप्रवर्तन, कृत्रिम बौद्धिकता (Artificial Intelligence), विश्वव्यापीकरण तथा ज्ञानमा आधारित अर्थतन्त्रको युग हो। विश्वका राष्ट्रहरू अब प्राकृतिक स्रोतभन्दा बढी दक्ष मानव पूँजीको विकासमा केन्द्रित छन् । शिक्षा केवल साक्षरता वा प्रमाणपत्र

शिक्षा मन्त्री पोखरेलले गरे कर्णाली रंगशालाको अनुगमन
काठमाडौं, शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले कर्णाली रंगशालाको अनुगमन गरेका छन्। दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीमा रहेको कर्णाली प्रदेश रंगशालाको अनुगमन गरेका हुन्। अनुगमनका क्रममा मन्त्री पोखरेलले राष्ट्रिय खेलकुदको मिति चाँडै तोक्ने योजना भएको बताएका

विश्वकप फुटबल: एम्बाप्पेको कीर्तिमानसँगै फ्रान्सको विजयी सुरुवात
काठमाडौं , कप्तान किलियन एम्बाप्पेको कीर्तिमान र उत्कृष्ट प्रदर्शनको मद्दतले फ्रान्सले फिफा विश्वकप २०२६ मा रोमाञ्चक जितसहित आफ्नो यात्रा सुरु गरेको छ। न्युजर्सी स्टेडियममा भएको खेलमा फ्रान्सले सेनेगललाई ३–१ गोल अन्तरले पराजित गरेको हो। खेलमा दुई

बालेनको ‘देश बनाउने टोली’मा को–को ? पोस्टपछि सुरु भयो बहस
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आइतबार सामाजिक सञ्जालमा गृहमन्त्री सुधन गुरुङ र भौतिक पूर्वाधार तथा यातायात मन्त्री सुनिल लम्सालसँगको तस्बिर सार्वजनिक गर्दै ‘देश बनाउने टोली’ लेखेपछि त्यसले सामाजिक सञ्जालमा बहसको विषय बनेको छ। फेसबुक र एक्समा

आजदेखि फुटबलको महाकुम्भ सुरु हुँदै
काठमाडौं, विश्वकै सबभन्दा लोकप्रिय खेल फुटबलको महाकुम्भ आज मध्यराति सुरु हुँदै छ। लोकप्रियताका हिसाबले विश्वकप फुटबल सबभन्दा ठुलो खेल आयोजना हो। प्रत्येक चार वर्षमा आयोजना हुने विश्वकप अमेरिका, मेक्सिको र क्यानडामा संयुक्त रूपमा आयोजना हुँदै हुँदैछ।

