मुख्य समाचार Archive

प्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरूले लिए शपथ
काठमाडौं, प्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरूले शपथ ग्रहण गरेका छन् । सिंहदरबारस्थित संसद्को अस्थायी भवनमा आयोजित सभामा उनीहरूले शपथ लिएका हुन् । प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले पद तथा गोपनीयताको शपथ गराएका हुन् । संसद् सचिवालयका अनुसार ६३

११ दिनमै फेरि पेट्रोल–डिजेल मूल्य समायोजन
काठमाडौँ : नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको छ । पछिल्लो मूल्य समायोजन भएको ११ दिन नबित्दै डिजेल/मट्टितेल र पेट्रोलको मूल्य प्रतिलिटर १५–१५ रुपैयाँले वृद्धि गरिएको हो । निगमले बुधबार साँझ जारी गरेको सूचनाअनुसार

प्रहरी हत्या ओझेलमा : आयोगको मौनतामाथि प्रश्न
काठमाडौँ, भदौ २३–२४ गतेका जेनजी घटनाबारे गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले प्रतिवेदन सार्वजनिक गरे पनि, ड्युटीमा खटिएका प्रहरीको हत्या प्रकरणबारे मौन रहँदा नयाँ बहस सुरु भएको छ। भदौ २४ मा भएको भनिएको विद्रोहका क्रममा तीन जना

नवनिर्वाचित प्रतिनिधि सभा सांसदको शपथग्रहण आज
काठमाडौं । प्रतिनिधि सभाका नवनिर्वाचित २७४ जना सदस्यले आज पद तथा गोपनीयताको शपथ लिँदै छन् । प्रतिनिधि सभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले नवनिर्वाचित २७४ जना सदस्यलाई आज शपथ गराउँदै छन् । शपथ ग्रहण आज दिउँसो २

कार्की आयोगमा बालेनको बयान : तत्कालीन सरकारले आतंकवादी शैली अपनायो
काठमाडौं । काठमाडौं महानगरपालिकाका तत्कालीन मेयर बालेन शाह ले भदौ २३ र २४ गतेको ‘जेनजी आन्दोलन’ का क्रममा सरकारको भूमिकाबारे कडा टिप्पणी गरेका छन्। पूर्वप्रधानन्यायाधीश गौरीबहादुर कार्की को संयोजकत्वमा गठित छानबिन आयोगमा बयान दिँदै बालेनले तत्कालीन

इनिशा इनिशा विक हत्या प्रकरण : प्रहरीले बुझायो अनुसन्धान प्रतिवेदन
सुर्खेत, प्रहरीले इनिशा विकको बलात्कारपछि हत्या प्रकरणको अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालयमा बुझाएको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतले बुधबार घटनासम्बन्धी अनुसन्धान सकेर प्रतिवेदन पेश गरेको हो । गत फागुन २३ गते वीरेन्द्रनगर नगरपालिका -१

इयू टी–२० बेल्जियममा ७ नेपाली क्रिकेटरको इन्ट्री
काठमाडौँ । पहिलोपटक आयोजना हुन लागेको इयू टी–२० बेल्जियम लिगका लागि ७ नेपाली क्रिकेटर विभिन्न टोलीमा अनुबन्ध भएका छन् । नेपाली राष्ट्रिय टोलीका कप्तान रोहित पौडेल र उपकप्तान दीपेन्द्र सिंह ऐरीसहित सात खेलाडीले लिगमा स्थान बनाएका

इरानसँगको वार्ता ‘फलदायी’ भएको ट्रम्पको दाबी : सैन्य कारवाही ५ दिन स्थगित
काठमाडौँ : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प ले अमेरिकाले इरानसँग पछिल्लो दुई दिनदेखि मध्यपूर्वको तनाव समाधान गर्न “अत्यन्त सकारात्मक र उत्पादक” वार्ता गरेको बताएका छन् । उनको आधिकारिक स्टाटस अनुसार, वार्ताका आधारमा उनले अमेरिकी रक्षा मन्त्रालयलाई इरानी

सार्वभौमसत्ता र भौगोलिक अखण्डता रक्षा सर्वोपरि : अखिल (क्रान्तिकारी)
काठमाडौं । लिम्पियाधुरा, कालापानी र लिपुलेक क्षेत्रमा छिमेकी मुलुकको हस्तक्षेप र नेपाल सरकारको मौनतालाई लिएर अखिल (क्रान्तिकारी)ले कडा आपत्ति जनाएको छ । संगठनले सीमा नाका लिपुलेक भञ्ज्याङ हुँदै भारत–चीनबीच व्यापार सञ्चालनको तयारीबारे नेपाल सरकारलाई कुनै जानकारी

इरानद्वारा इजरायलमाथि ४०० क्षेप्यास्त्र प्रहार
काठमाडौं : मध्यपूर्वमा जारी युद्ध सुरु भएयता इरानले इजरायलमाथि ४०० भन्दा बढी ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार गरेको र तीमध्ये करिब ९२ प्रतिशतलाई आकाशमै निष्क्रिय पारिएको इजरायलले जनाएको छ । दक्षिणी इजरायलका दुई शहरमा इरानी आक्रमणबाट कम्तीमा १७५

