समाचार Archive

मुख्यमन्त्री शंकर पोख्रेल आफै नै गरे सहिद कृष्णसेन इच्छुकको अपमान,
दाङ ,दाङको लमही–घोराही–तुलसीपुर सडकलाई यस अघि नै ‘सहिद कृष्णसेन मार्ग’ नामाकरण गरिएको र हाल त्यो नामाकरण हटाइएकोमा दाङमा व्यापक विरोध भइरहेको छ । वि.सं. २०६८ पुस ५ गते मंगलवार बसेको मन्त्रिपरिषद बैठकबाट सो राजमार्गलाई ‘सहिद कृष्ण

बाँकेमा थप ४९ जनामा कोरोना संक्रमण, निषेधाज्ञा मंगलबारसम्म जारी
नेपालगन्ज, बाँके भेरी अस्पतालमा गरिएको परीक्षणमा शुक्रबार थप ५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण बढ्दै गएकाले शनिबारसम्म जारी निषेधाज्ञा तीन दिन थप गरिएको छ । संक्रमितमध्ये ४९ जना बाँकेका, बर्दिया र रुकुमका एकरएक

बाँकेमा निषेधाज्ञा मंगलबारसम्म लम्बियो
नेपालगञ्ज, बाँकेमा गत आइतबारदेखि लगाइएको निषेधाज्ञाको समय अबधि पुन: बढाइएको छ । बाँकेमा कोरोना भाइरसको संक्रमण समुदायस्तरमा लगातार द्रुत गरिमा बढ्दै जान थालेपछि भोलि शनिबारसम्मका लागि जारी गरिएको निषेधाज्ञाको समय पनि बढाएर आउँदो मंगलबार रातीसम्म पुर्याइएको

कोरोनाबाट ज्यान गुमाउनेको संख्या ७० पुग्यो
काठमाडौं, नेपालमा शुक्रबार थप ५ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या ७० पुगेको छ । पछिल्लो २४ घण्टामा ५ जना कोरोना

काठमाडौंमा एकै दिन थपिए १०६ संक्रमित
काठमाडौं, काठमाडौं उपत्यकामा थप १०६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप १०६ जनामा कोरोना संक्रमण भएको पुष्टि गरेका हुन्। भक्तपुरका ८ जना , काठमाडौंका

शुक्रबार थप ४ सय ६४ जनामा कोरोना पुष्टि
काठमाडौं, नेपालमा पछिल्लो २४ घण्टामा थप ४ सय ६४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २२ हजार २ सय १४ पुगेको छ । मन्त्रालयका

कोरोना संक्रमणबाट नेपालमा ५ जनाको मृत्यु
काठमाडौँ , नेपालमा कोरोना संक्रमणबाट थप ५ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । शुक्रबार मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले थप ५ जनाको मृत्यु भएको बताएका हुन्। योसँगै

कर्णालीमा थप ५ जनामा कोरोना पुष्टि, ५५ जना डिस्चार्ज
सुर्खेत, कर्णाली प्रदेशमा थप ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। प्रदेश अस्पताल र पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको परीक्षणमा कालिकोटका ४ जना र रामेछाप जिल्लाका १ जनामा कोरोना पुष्टि भएको हो। रामेछाप जिल्लाको खांडादेवी

आर्थिक लेनदेनमा लाग्ने पशुपतिका कर्मचारीमाथि कारबाही हुन्छ : मन्त्री भट्टराई
काठमाडौँ , संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले आर्थिक लेनदेनमा लाग्ने पशुपति क्षेत्र विकास कोषका पदाधिकारी र कर्मचारीलाई कारबाही गर्ने बताएका छन् ।पशुपति क्षेत्र विकास कोषको आधिकारीक वेबसाइट, मोबाइल एप्स सार्वजनिक कार्यक्रममा उनले सो

रेशम चौधरीलाई वीर अस्पताल पुर्याइयो
काठमाडौँ कैलालीको टीकापुर काण्डका मुख्य अभियुक्त रेशम चौधरीलाई वीर अस्पताल पुर्याइएको छ । डिल्लीबजार कारागारमा रहेका चौधरीको खुट्टा सुनिएपछि अस्पताल पुर्याइएको हो । खुट्टा सुनिएसँगै ज्वरो आउन थालेपछि चौधरीलाई अस्पताल लगिएको डिल्लीबजार कारागार स्रोतले जनाएको छ

