समाचार Archive

कोरोना संक्रमित महिलाबाट जन्मिएको बच्चाको मृत्यु

काठमाडौँ,  रुकुम पश्चिमको कोरोना संक्रमित महिलाले जन्माएको बच्चाको मृत्यु भएको छ । मृत्यु भएको बच्चाको स्वाब संकलन गरी पिसिआर परिक्षणको लागि पठाइएको छ । त्यसको रिपोर्ट भने मंगलबार बेलुकासम्म आउनेछ । रुकुमको चौरीजहारी निवासी २८ वर्षिय

बाँकेमा मंगलबार थप २६ जनामा कारोना पुष्टि

बाँके, मंगलवार थप २६ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङका अनुसार भेरी अस्पताल नेपालगन्ज प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा थप २६ जनामा संक्रमण देखिएको हो । योसँगै बाँकेमा संक्रमितको संख्या

कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु

जनकपुर, धनुषामा थप एक जना ६० वर्षीय पुरुषको कोरोना भाइरस संक्रमणका कारण मंगलबार बिहान मृत्यु भएको छ । जनकपुर प्रादेशिक अस्पतालको आईसीयूमा उपचाररत विदेह नगरपालिकाका ती पुरुषमा निमोनिया र मिर्गौलामा समेत गम्भीर समस्या थियो । दमको

कोइलाबासमा आम्दाले स्वास्थ्य भवन बनाउदै एक कार्यक्रमका बिच भवनको शिलान्यास

देउखुरी, आम्दा नेपाल मातृशिसु स्वास्थ्य परियोजनाले नेपाल भारतको सिमाक्षेत्र कोइलाबासको खबरी नाकामा सामुदायिक स्वास्थ्य भवन बनाउन थालेको छ । परियोजनाको चालु आर्थिकबर्षको कार्यक्रमको २१ लाख बजेटबाट सो भवन बनाउन आरम्भ गरिएको कार्यक्रम प्रबन्धक राजेन्द्र रुचालले जानकारी

डाक्टरसहित बारा र पर्सामा थप ७० जनामा कोरोना पुष्टि

पर्सा, पछिल्लो २४ घण्टामा दुई डाक्टरसहित बारा र पर्सामा थप ७० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पर्साको वीरगञ्जस्थित नारायणी उपक्षेत्रीय अस्पतालको प्रयोगशालाबाट सोमबार राति आएको रिपोर्टअनुसार पर्साका ६६ र बाराका चार जनामा कोरोना

गढवामा आरम्भ चौतारीको सकारात्मक सराहनीय कार्य घरमै पाइयो बिमाको पैसा

देउखुरी , आरम्भ चौतारी लघुबित्त बित्तिय संस्था गढवाका समूह सदस्य बन्नुभएकी गढवा ४ हडैया गाउँकी बसन्ता कँवर जोगिको गत माघ महिनामा निधन भयो । उहाँ केहि बर्ष अगाडीदेखि गढवामा शाखा कार्यालय संचालन गरेको आरम्भ चौतारी लघुबित्त

देउखुरीको शिवसवरीधाम पहरूवामा बोलबम कार्यक्रम सम्पन्न

 भालुवाङ , दाङको देउखुरीमा बोलबम कार्यक्रम सोमबार सम्पन्न भएको छ । राप्ती गाउँपालिका ५ पहरूवा स्थित शिवसवरीधामको अायोजनामा बोलबम कार्यक्रम भएको हो । हिन्दु धर्मको संरक्षण तथा धार्मिक प्रचलन जोगाइ राख्न बोलबम कार्यक्रम राखिएको बताइएको छ

विवाह गर्छु भन्दै बलात्कार गर्ने युवा पक्राउ

काठमाडौँ, विवाह गर्छु भनी फकाएर जबरजस्ती करणी बलात्कार गर्ने युवा पक्राउ परेका छन् । उनले पीडितसँग गहनासमेत ठगी गरेको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा चन्द्रागिरि नगरपालिका ६ बस्ने धादिङ सिद्धलेख गाउँपालिका ७ घर भएका ३०

सुनको मूल्यमा आजपनि गिरावट

काठमाडौँ सुनको मूल्यमा आज पनि गिरावट आएको छ । हिजो सोमबार तोलामा २ सय रुपैयाँले घटेर १ लाख २ हजार ४ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज ८ सय रुपैयाँले घटेर प्रतितोला १ लाख १

महिला स्वास्थ्यकर्मी कुटपिट गर्ने २ जना प्रहरीको फन्दामा

काठमाडौँ , बैतडीमा महिला स्वास्थ्यकर्मीलाई कुटपिट गरी फरार रहेका दुई जनालाई प्रहरीले सोमबार अपराह्न पक्राउ गरेको छ। जिल्लाको पुर्चौडी नगरपालिका–३ का २४ वर्षीय मोहन कुँवर र २१ वर्षीय वीरेन्द्र कुँवरलाई प्रहरीले पक्राउ गरेको हो ।नियन्त्रणमा लिइएका