समाचार Archive

कोरोना–कुर्सी प्रहसन २०७७
दुईजना गँजडी किसान मिलेर उखु खेती गर्ने निधो गरेछन् । पहिलो किसानले भन्यो– ‘साथी, उखु छिप्पिएर खाने बेला भएपछि म सधैं एउटा लाँक्रो खान्छु ।’ दोस्रो के कम, उसले अझ फूर्तिसाथ भन्यो– ‘म त झन् दुई

कोरोना वर्ग विभेद
कोरोना भाइरसमा पनि वर्ग देखियो । विश्व साम्यवादी आन्दोलनका प्रणेता कार्ल मार्क्सले आर्थिक असमानताको आधारमा वर्ग विभेद रहने ठहर गरि द्वन्द्वात्मक भौतिकवादी सिद्धान्त प्रतिपादन गरे । त्यस्तै दार्शनिक तथा समाजशास्त्री म्याक्स वेबरले शक्ति, प्रतिष्ठा र सम्पत्तिको

बुटवल खानेपानी संस्थानका प्रमुख घुससहित पक्राउ
बुटवल, नेपाल खानेपानी संस्थान बुटवलका कार्यालय प्रमुख सन्तोष साह घुससहित पक्राउ परेका छन्। इन्जिनियर समेत रहेका साहलाई धादिङको धुनिबेंसी नगरपालिका–८ खानीखोलाबाट अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले आइतबार पक्राउ गरेको हो। केन्द्रीय कार्यालय टंगालबाट खटिएको अख्तियारको टोलीले

पर्सामा स्वास्थ्यकर्मीसहित २२ जनामा कोरोना पुष्टि
वीरगञ्ज , वीरगञ्जस्थित नारायणी अस्पतालको प्रयोगशालमा गरिएको परीक्षणमा २२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नारायणी अस्पतालका मेडिकल सुपरिडेन्टेन्ट मदन उपाध्यायले दिएको जानकारी अनुसार संक्रमित हुनेहरुमा १६ जना पुरूष र ६ जना महिला रहेका छन्

वीरगन्जमा कोरोनाबाट थप एक महिलाको मृत्यु
वीरगन्ज,पर्साको वीरगन्जमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । वीरगन्ज महानगरपालिका–१५ भेडियाही बस्ने ४५ वर्षीया महिलाको कोरोनाकै कारण मृत्यु भएको पुष्टि भएको हो । उनको शनिबार राति नारायणी कोरोना विशेष अस्पताल गण्डकमा उपचारको क्रममा

भारतको राजस्थानमा एकै परिवारका ११ जनाको मृत्यु
एजेन्सी,पाकिस्तानबाट भारतको राजस्थानमा आएका एकै परिवारका ११ जनाको मृत्यु भएको छ । जोधपुर जिल्लाको देचू थाना क्षेत्रको खेतमा उनीहरुको शव भेटिएको स्थानीय भारतीय सञ्चारमाध्यमले जनाएका छन् । प्रहरीले घटनाबारे अनुसन्धान सुरु गरेको बताएको छ । घटनास्थलबाट

मेडिकल कलेज कोहलपुरमा संक्रमित महिलाले जन्माइन् शिशु
बाँके, बाँकेकी एक कोरोना संक्रमित महिलाले शिशुलाई जन्म दिएकी छन् । नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा रुकुम चौरजहारीकी ३९ वर्षीया महिलाले शिशुलाई जन्म दिएकी हुन् । शल्यक्रिया गरी जन्मिएको शिशुको तौल दुई किलो सात सय ५० ग्राम

अझै तीन दिन वर्षा हुने, सतर्कता अपनाउन आग्रह
मनसुनी न्युन चापीय रेखा हाल पश्चिममा नेपाल नजिक दक्षिणतर्फ अवस्थित छ । हाल देशका अधिकांश भू–भागहरुमा समान्य देखि पूर्ण बदली रहेको छ भने सबै प्रदेशहरुका केही स्थानहरुमा वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान

आज साउनको अन्तिम सोमबार, शिवको पूजा आराधना गरिँदै
काठमाडौं,आज साउन महिनाको अन्तिम सोमबार भगवान शिवको पूजा आराधना गरि मनाइँदै छ । हिन्दू नेपाली नारीहरुले आज भगवान शिवको पूजा आराधना गरी सोमबारे व्रत समापन गर्छन् । यस वर्ष कोरोना महामारीका कारण विगतका वर्षजस्तो शिवालयलमा भिडभाड

संक्रमण बढ्दै डिस्चार्जभन्दा संक्रमित अत्यधिक
कोरोना भाइरस संक्रमणदर डिस्चार्ज हुनेको तुलनामा दिन प्रतिदिन बढ्दै गएको गएको छ । पछिल्लो एक सातामा २ हजार ६ सय ४० संक्रमित थपिएकामा डिस्चार्ज हुनेको संख्या भने १ हजार ७ सय ५० मा रहेको छ ।

