समाचार Archive

बीपी राजमार्गको खुर्कोट–भकुण्डेबेंसी खण्डमा राति सवारी आवागमनमा रोक
धुलिखेल — जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोक ले बीपी राजमार्ग अन्तर्गत खुर्कोट–भकुण्डेबेंसी सडक खण्डमा रात्रिकालीन सवारी आवागमनमा पूर्ण रोक लगाएको छ। प्रशासनले साँझ ५ बजेदेखि बिहान ५ बजेसम्म सवारी सञ्चालन बन्द गर्ने निर्णय गरेको हो। उक्त निर्णय

पशुपतिको जग्गा फिर्ता : मारवाडी समितिको दाबी अदालतले ठाडै खारेज
काठमाडौँ । अन्ततः २१ वर्ष लामो विवाद टुंगिएको छ । उच्च अदालत पाटनले गौशालास्थित पशुपति धर्मशालाको जग्गामा मारवाडी सेवा समिति को मोही हक नलाग्ने ठहर गर्दै जिल्ला अदालतको फैसला सदर गरिदिएको छ । अदालतको ठहर स्पष्ट

विद्यालय भत्काएको घटनाप्रति अखिल (क्रान्तिकारी) को कडा विरोध
काठमाडौँ । अखिल (क्रान्तिकारी) ले भक्तपुर र काठमाडौँका दुई सामुदायिक विद्यालयमा संरचना भत्काइएको घटनाप्रति कडा विरोध जनाएको छ। संगठनका केन्द्रीय सचिवालय सदस्य तथा बागमती प्रदेश संयोजक हस्त विकले एक वक्तव्य जारी गर्दै मध्यपुर थिमीस्थित सरस्वती आधारभूत

आठ दिनमै एक हजार बढी लागूऔषध कारोबारी पक्राउ, सबैभन्दा धेरै कोशीमा
काठमाडौँ । नेपाल प्रहरीले सञ्चालन गरेको विशेष ‘स्वीप अपरेसन’ अन्तर्गत आठ दिनमै देशभरबाट १ हजार ४४ जना लागू औषध कारोबारमा संलग्न व्यक्ति पक्राउ परेका छन् । वैशाख ९ देखि १६ गतेसम्म सञ्चालन गरिएको अभियानमा व्यापक धरपकड

कर्णालीमा लोक नृत्य एवं सांस्कृतिक सम्मेलन हुने
दैलेख , दैलेखको नौमूले गाउँपालिकामा ‘कर्णाली लोक नृत्य एवं सांस्कृतिक सम्मेलन २०८३’ आयोजना हुने भएको छ । नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको आयोजना तथा नौमूले गाउँपालिकाको सहकार्यमा यही वैशाख ४ र ५ गते दुई दिने

ट्राफिक कार्यालय सुर्खेतको सरप्राइज चेकिङ : निशानामा नियम उल्लङ्घन गर्नेहरु
वीरेन्द्रनगर, सुर्खेतमा सवारी दुर्घटनाको जोखिम न्यूनीकरण गर्ने उद्देश्यले ट्राफिक प्रहरीले सुर्खेतले नियम उल्लङ्घन गरेर सवारी चलाउने चालकविरुद्ध कडा निगरानी तथा कारबाही सरप्राइज चेकिङ अभियान सुरु गरेको छ । पछिल्ला दिनहरूमा बढ्दो सवारी दुर्घटनाका मुख्य कारणमध्ये मादक

इजरायली आक्रमणपछि इरान आक्रोशित, शान्ति वार्ता अन्योलमा
तेहरान । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्धविरामको घोषणा गरेको केही घण्टामै इजरायलले लेबनानमाथि गरेको भीषण आक्रमणले पश्चिम एसियामा शान्ति प्रयासलाई संकटमा पारेको छ। बुधबार इजरायली सैन्य विमानहरूले लेबनानका विभिन्न क्षेत्रमा आक्रमण गर्दा कम्तीमा २५४ जनाको ज्यान

सुर्खेतको यातायात र मालपोत कार्यालयबाट १६ जना पक्राउ
सुर्खेतको वीरेन्द्रनगर नगरपालिकास्थित यातायात व्यवस्था कार्यालय र मालपोत कार्यालय आसपासबाट बिचौलियाको आरोपमा १६ जना पक्राउ परेका छन्। बिहीबार बिहान साढे ११ बजेको समयमा उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय, सुर्खेतले जनाएको छ। सुर्खेतका डीएसपी मोहनजंग बुढथापाले

हस्तक्षेपमुक्त विश्वविद्यालयको आवरणभित्र निजीकरण लाद्ने षड्यन्त्र : विरेन्द्र शाह
काठमाडौं । अखिल (क्रान्तिकारी) का अध्यक्ष विरेन्द्र शाहले विश्वविद्यालयलाई `हस्तक्षेपमुक्त´ बनाउने नाममा शिक्षामा निजीकरण लाद्ने षड्यन्त्र भइरहेको आरोप लगाएका छन्। संगठनको केन्द्रीय समितिको तर्फबाट प्रेस वक्तव्य जारी गर्दै उनले चैत १४ गते सरकारले ६० दिनभित्र विश्वविद्यालय

काठमाडौँका पूर्व सीडीओ छवि रिजाल पक्राउ
काठमाडौं, काठमाडौंका पूर्वप्रमुख जिल्ला अधिकारी छवि रिजाल पक्राउ परेका छन् । अपराध अनुसन्धान कार्यालयको टोलीले रिजाललाई पक्राउ गरेको हो । उनी जेनजी आन्दोलनको बेला काठमाडौंको सीडीओ थिए । रिजालमाथि गत भदौ २३ र २४ गते भएको

