समाचार Archive

किन रुचाएनन् कर्मचारीले दुर्गम र मधेश ?

काठमाडौँ । सुगम स्थानीय तहमा सेवा गर्न रहर गर्ने कर्मचारी दुर्गम र मधेशका स्थानीय तहमा भने कर गर्दा पनि सेवा गर्न मान्दैनन् । सुगम स्थानीय तहमा सरुवा हुन उच्च पदस्थ कर्मचारी र नेतालाई भनसुन गर्ने कर्मचारी दुर्गम

कर्णालीकै कच्चा पदार्थमा आधारित उद्योग सञ्चालन गरौ : मुख्यमन्त्री शर्मा

विरेन्द्रनगर, सुर्खेत कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले कर्णाली प्रदेशमा कर्णालीकै कच्चा पदार्थमा आधारित उद्योग सञ्चालन गर्नुपर्ने बताएका छन । शनिबार लघु औद्योगिक ग्राम विरेन्द्रनगरमा आयोजित नवौं राष्ट्रिय उद्योग दिवसको कार्यक्रमलाई सम्वोधन गर्दै मुख्यमन्त्री शर्माले कर्णालीकै कच्चा

कर्णाली सरकारले दश करोड विपद कोषमा जम्मा गर्ने

सुर्खेत, कर्णाली प्रदेश सरकारले प्रदेश सरकारको विपद व्यवस्थापन कोषमा दश करोड जम्मा गर्ने भएको छ । शनिबार बसेको कर्णाली सरकारको मन्त्री परिषदको वैठकले उक्त निर्णय गरेको उद्योग, आन्तरिक मामिला मन्त्री कृष्ण विसीले जानकारी दिए । उनका

जाजरकोटमा औषधि र स्वास्थ्यकर्मीको अभाव

जाजरकोटमा औषधि र स्वास्थ्यकर्मीको अभाव भएको छ । भूकम्पमा परी घाइते भएकाहरूलाई उपचारको लागि औषधीको अभाव भएको हो  ।  सुर्खेत र कर्णाली प्रतिष्ठानबाट पठाउने तयारी जाजरकोट भूकम्पमा मानवीय तथा भौतिक क्षति भएको छ। उद्धार र राहतका

भूकम्पमा परी नलगाड नगरपालिकाकी उपमेयर सरिता सिंहकाे मृत्यु

जाजरकोट, जाजरकोट भूकम्पमा नलगाड नगरपालिकाकी उपमेयर सरिता सिंहको मृत्यु भएको छ। उपमेयर सिंहको सदरमुकाम खल‌गामा रहेको घर भत्किँदा उनको ज्यान गएको प्रहरीले जनाएको छ। जाजरकोटमा उनीसहित ६५ जनाको मृत्यु भएको विवरण प्राप्त भएको छ भने कयौ

लोप हुदै कर्णालीका परम्परागत पानी घट्ट

दैलेख, कर्णाली प्रदेशका पहाडी जिल्लामा रहेका पानीघट्ट बिस्तारै लोप हुन थालेका छन् । केही वर्ष पहिले प्रर्याप्त मात्रामा देखिने घट्ट अहिले लोप हुने अवस्थामा पुगेका हुन् । अपबाद गाउँमा बाहेक अहिले पानीघट्ट बन्द भएको अवस्थामा देखिने

भेपमा सुन तस्करी प्रकरण : राहुल महरालाई थुनामा पठाउन अदालतको आदेश

काठमाडौँ। भेपमा सुन तस्करी प्रकरणमा राहुल महरालाई थुनामा पठाउन अदालतले आदेश दिएको छ। शुक्रबार काठमाडौँ जिल्ला अदालतले महरालाई थुनामा पठाउन आदेश दिएको हो । काठमाडौँ जिल्ला अदालतका सूचना अधिकारी दीपक दाहालका अनुसार माओवादी केन्द्रका नेता कृष्ण

स्वच्छता परियोजनाद्धारा खानेपानी योजना र दुई कोठे अपाङ्गमैत्री शौचालय निर्माण

जाजरकोट , स्वच्छता परियोजनाले छेडागाड नगरपालिकाको सहलगानीमा खानेपानी योजना र दुई कोठे अपाङ्गमैत्री शौचालय निर्माण गरेको छ । छेडागाडको पजारु “क” स्वास्थ्य चौकीमा स्वच्छता परियोजनाले खानेपानी योजना र दुई कोठे अपाङ्गमैत्री शौचालय निर्माण गरेको हो ।

बाढीले बगाएको पुल माओवादी अभियान टिमले बनायो

सिमीकोट, हुम्लामा बाढीले बगाएको काठेपुल माओवादी रूपान्तरण अभियानको टोलीले निर्माण गरेको छ। बाढीले बगाएको सर्केगाड गाउँपालिका– ८ ग्वाले खोलाको काठेपुल अभियानमा खटिएका नेता तथा कार्यकताले श्रमदान गरी बनाएका हुन्। ‘जनतासँग माओवादी विशेष रूपान्तरण अभियान’ वडा नम्बर

सभामुखले शोक प्रस्ताव पढिरहे, माननीयका आँसु झरीरहे…

संविधानसभा अध्यक्ष तथा पूर्वसभामुख सुवासचन्द्र नेम्वाङको निधनमा संघीय संसदका दुवै सदनबाट शोक प्रस्ताव पारित भएको छ । आज बसेको प्रतिनिधिसभा र राष्ट्रियसभाको छुट्टाछुट्टै बैठकले सर्वसम्मत रुपमा शोक प्रस्ताव पारित गरेको हो । नेम्वाङको निधनमा दुवै सभामा