स्वास्थ्य Archive

कोरोना कहरः लकडाउनका कारण सुनसान छ नेपालगन्ज सहर
नेपालगन्ज, पछिल्लो समय देशैभर कोरोना संक्रमण तिब्र रुपमा बढिरहेको छ।यो संगै भारतिय सिमाना संग जोडिएको बाँकेको नेपालगन्ज उपमहानगरपालिकामा अत्याधिक संक्रमण बढको भन्दै प्रशासनले लकडाउन गर्ने निर्णय गरेको छ। कोरोना संक्रमणको रोकथाम तथा न्यूनीकरण गर्नकालागि भन्दै जिल्ला

अति आवश्यक परे मात्र अस्पताल आउन आग्रह
चितवन,अति आवश्यक परेमात्रै अस्पताल आउन भरतपुर अस्पतालले सर्वसाधारणलाई आग्रह गरेको छ।अस्पतालले एक सूचना प्रकाशित गरी भीडभाड हुँदा कोभिड–१९ संक्रमणको जोखिम बढी हुने भएकाले अत्यावश्यक नपरी अस्पताल नआउन आग्रह गरेको हो। अस्पतालका निमित्त प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा

ओमानद्धारा भारतीयलाई प्रवेशमा प्रतिबन्ध
काठमाडौँ,कोरोना महामारीको दोस्रो लहरबाट अति प्रभावित भारतका नागरिकमाथि ओमानले प्रवेश प्रतिबन्ध लगाएको छ।भारतसँगै पाकिस्तान र बंगलादेशी नागरिकलाई आफ्नो मुलुकमा प्रवेश नदिने निर्णय मस्कटमा भएको छ। ओमानको सरकारी समाचार च्यानलले भारतीयमाथि लगाएको यात्रा प्रतिबन्धबारे जानकारी दिएको हो।कोरोना
स्वाब नै नलिई पिसिआर रिपोर्ट नेगेटिभ बनाउने गिरोह पक्राउ
काठमाडौँ,मानिसको स्वाब सङ्कलन नै नगरी कारोना परीक्षणको पिसिआर नेगेटिभ रिपोर्ट बनाउने कार्यमा एउटा गिरोह सक्रिय रहेको पाइएको छ।काठमाडौँको सिनामङ्गलमा रहेको सुरिया हेल्थकेयर प्रालिका सञ्चालक डा सिपी श्रीकुमार र मेरिट मल्टी केयर मेडिकल सेन्टर प्रालिका सञ्चालक प्रकाश

नेपालमा थप १७३६ जनामा कोरोना पुष्टि
काठमाडौँ,नेपालमा थप १ हजार ७३६ जनामा कोरोना पुष्टि भएको छ।मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको परिक्षणमा १ हजार ७३६ जनामा संक्रमण देखिएको हो। योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख ८७ हजार ५६७

२५ जना भन्दा बढी भेला नहुन सुर्खेत प्रशासनको आग्रह
सुर्खेत,जिल्ला प्रशासन कार्यालय सुर्खेतले २५ जना भन्दा बढी भेला नहुन भनेको छ। प्रशासनले एक सूचना प्रकाशित गरी २५ जना भन्दा बढी भेला नहुन भनेको हो । यसैगरी जिल्ला प्रशासन कार्यालय सुर्खेतका अनुसार जिल्लामा बढ्दै गइरहेको कोरोना

कोरोना परीक्षण गर्ने ल्याबमा प्रहरीको छापा
काठमाडौं,नेपाल प्रहरीले काठमाडौंको सिनामंगलस्थित सूर्या ल्याबमा छापा मारेको छ। स्वाब नै नलिई कोरोना परीक्षणको रिपोर्ट दिएको उजुरीका आधारमा सूर्या हेल्थकेयरमा छापा मारिएको महानगरीय प्रहरी अपराध महाशाखाका प्रमुख चन्द्रकुवेर खापुङले जानकारी दिएका छन्।

बाँकेमा बैशाख ९ देखि लकडाउन
बाँके,कोरोना भाइरस कोरोनाको संक्रमण बढेसँगै बाँकेमा लकडाउन गर्न सिफारिस भएको छ।नेपालगञ्ज उपमहानरपालिका लगायतका क्षेत्रमा संक्रमण बढेसँगै लकडाउनका लागि सिफारिस भएको हो। जिल्ला कोभिड – १९ संकट ब्यबस्थापन केन्द्रको आज बसेको बैठकले बैशाख ९ गते देखि लकडाउन

पूर्वराजा ज्ञानेन्द्र शाह दम्पतीलाई कोरोना पुष्टि
काठमाडौँ,पूर्वराजा ज्ञानेन्द्र शाह र उनकी पत्नी कोमल शाहलाई कोरोना पुष्टि भएको छ। भारतको हरिद्वारमा गंगा स्नान गरेर स्वदेश फर्किएका उनीहरु दुवै जनामा संक्रमण पुष्टि भएको हो। उनीहरुमा संक्रमण देखिएसँगै स्वास्थ्य मन्त्रालयले कन्ट्याक्ट ट्रेसिङ सुरु गरेको बताइएको

नायिका केकीलाई कोरोना पोजेटिभ
काठमाडौँ,अभिनेत्री केकी अधिकारीलाई कोरोना पोजेटिभ भएको छ । चलचित्र घिन्ताङको छायाङ्कनमा ब्यस्त रहेकी केकी अधिकारीमा दोश्रो पटकको टेस्टमा पनि कोरोना देखिएको हो। होम आइसोलेसनमा रहेकी केकी कोरोना भएपछि निर्माण टिमले चलचित्रको छायाङ्कन पनि रोकेका छन्।दीपक श्रेष्ठले

