स्वास्थ्य Archive

स्पुतनिक-भी उपलब्ध गराउन रुसी राजदूतलाई प्रधानमन्त्रीको आग्रह

काठमाडौं,प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालले रुसबाट खरिद गर्ने क्रममा रहेको कोभिड–१९ विरुद्धको खोप ‘स्पुतनिक–भी’ तत्काल उपलब्ध गराउने तर्फ पहल गर्न रुसी राजदूतलाई अनुरोध गरेका छन्। नेपालका लागि रुसी महासंघका राजदूत अलेक्सेई नोभिकोभसँग भएको भेटमा प्रधानमन्त्री ओलीले

भारतको प्रसिद्द पर्यटकीय स्थल गोवामा पनि लकडाउन

भारत,भारतकै सबैभन्दा प्रसिद्द पर्यटकीय स्थल मानिएको गोवामा पनि चार दिनको लागि लकडाउन गरिएको छ। महामारिका रुपमा फैलिएको कोरोना भाइरसका कारण अप्रिल २९ देखि मे ३ तारिक सम्म लुकडाउन गरिएको गूवा सरकारका मुख्य मन्त्रि प्रमोद सवंतले बताएका

शरीरमा अक्सिजन बढाउने केही तरिका

अहिले सबैको चासो स्वस्थ शरीर र मस्तिष्कतिर केन्द्रित रहेको छ। कसरी कोरोनाबाट बच्ने र कोरोना लागिहाले पनि कसरी यसको सफल उपचार गर्ने भन्ने कुरा हामी सबैको मनमा खेलिरहेको छ। स्वस्थ जीवनशैली,खानपिन गर्ने तरिका, व्यायाम,योगा,प्रणायाम आदि कुराले

खानेपानी मन्त्री थापालाई कोरोना पुष्टि

काठमाडौं,खानेपानी मन्त्री मणिचन्द्र थापालाई कोरोना पुष्टि भएको छ। विहीबार स्वाबको नमूना परीक्षण गर्दा उनमा कारोना संक्रमण पुष्टि भएको हो। ‘शुक्रबार विहान आएको रिपोर्टमा संक्रमण देखियो,’ थापाको सचिवालय स्रोतले भन्यो। थापाको स्वास्थ्य सामान्य रहेको र उनी निवासमै

कारोना उपचारमा गुणस्तरीय सेवा प्रदान गर्न मन्त्री राईको निर्देशन

काठमाडौं,प्रदेश नं १ का सामाजिक विकासमन्त्री उषाकला राईले कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्र विराटनगरले कोरानाबाट सङ्क्रमितलाई गुणस्तरीय एवं विश्वसनीय सेवा सुविधा दिन निर्देशन दिएकी छन्। मन्त्रालयमा बिहीबार आयोजित कोशी अस्पतालका चिकित्सक,स्वास्थ्यकर्मीसँग भएको बैठकमा प्रदेशमा केन्द्रले उपचार

बाबुराम भट्टराईको पेटको शल्यक्रिया हुँदै

काठमाडौं,पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष बाबुराम भट्टराईको आज शल्यक्रिया गरिने भएको छ। भट्टराईको पेटमा रहेको न्युरो-इन्डोक्राइनको ट्युमरको शल्यक्रिया गर्न लागिएको हो। काठमाडौंस्थित वीर अस्पतालमा डाक्टर सुवोध अधिकारी नेतृत्वको चिकित्सक टोलीले भट्टराईको शल्यक्रिया गर्नेछन्।

पूर्वरानीको स्वास्थ्य थप बिग्रियो

काठमाडौं,कोरोना संक्रमित भएर अस्पतालमा उपचाररत पूर्व रानी कोमल शाहलाई प्लाज्मा थेरापीबाट उपचार गरिन थालिएको छ।आईसीयू वार्ड उपचार भैरहेको शाहको स्वास्थ्य अवस्था थप बिग्रिएपछि प्लाज्मा थेरापीबाट उपचार थालिएको उनी उपचाररत नर्भिक इन्टरनेशनल हस्पिटलले वताएको छ। शाहलाई अक्सिजनको

नेपालमा थप ४८३१ जनामा कोरोना पुष्टि

काठमाडौँ,नेपालमा थप ४ हजार ८३१ जनामा कोरोना पुष्टि भएको छ।यससँगै नेपालमा कूल सङ्क्रमितको सङ्ख्या तीन लाख १७ हजार ५३० पुगेको छ। गत २४ घण्टामा ८ सय ८८ जना उपचारपछि डिस्चार्ज भएका छन्। योसँगै निको हुनेको सङ्ख्या

गरिव तथा विपन्न समुदायका लागि कर्णालीमा निःशुल्क रेम्डिशिविर

सुर्खेत,कर्णाली प्रदेश सरकारले कर्णाली प्रदेशमा रहेका गरिव तथा विपन्न समुदायका लागि कोरोना उपचारमा आवश्यक पर्ने औषधी तथा रेम्डिसिभिर निःशुल्क गरिने वताएको छ। विहीवार पत्रकारहरुसंग कुराकानी गर्दै सरकारको प्रवक्ता तथा आर्थिक मामिला तथा योजना मंन्त्री विमला के सीले आफ्नो

भारतमा एकैदिन थपिए ३ लाख ७९ हजार कोरोना संक्रमित

नयाँ दिल्ली,भारतमा एक करोड ८० लाख भन्दा बढी व्यक्ति कोरोना संक्रमित भएका छन्। बुधबार एकै दिनमा तीन लाख ७९ हजार २५७ जना थप व्यक्तिमा कोरोना संक्रमण देखिएपछि भारतमा अहिलेसम्ममा एक करोड ८३ लाख ७६ हजारभन्दा बढी