उपत्यकामा थप ४३५ जनामा कोरोना पुष्टि
प्रकासित मिति : २०७८ बैशाख ५, आइतवार
प्रकासित समय : [nepaliTime]
काठमाडौं,उपत्यकामा थप ४३५ जनामा कोरोना पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्याका मन्त्रालयका अनुसार काठमाडौंमा ३६२, भक्तपुरमा ४५ र ललितपुरमा ६४ जनामा संक्रमण पुष्टि भएको हो।
नेपालमा पछिल्लो २४ घण्टामा १ हजार ९६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । नेपालमा हाल कुल सक्रिय संक्रमितको संख्यामा ६ हजार २९० रहेको छ।

