स्वास्थ्य Archive

खोप प्रकरणको अनियमिततामा प्रधानमन्त्री संलग्‍न छन्ः गगन थापा

काठमाडौं,नेपाली कांग्रेसका नेता गगन थापाले खोप प्रकरणमा प्रधानमन्त्री केपी ओली आफैँ संलग्‍न भएको आरोप लगाएका छन्। सामाजिक संजाल ट्विटरमा उनले खोप प्रकरण अनियमित मात्र नभई एक अपराध भएको पनि बताएका हुन्। जो आरोपित छ उनैलाई छानबिन

अक्सिजन अभावको बहानामा अस्पतालद्धारा बिरामी भर्ना लिन बन्द

नेपालगन्ज, नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पतालले कोभिड-१९ संक्रमित बिरामीको उपचार गर्न नसकिने भन्दै भर्ना नलिने बताएको छ। अस्पताल प्रशासनले बुधबार एक विज्ञप्ति नै जारी गरेर कोभिडका नयाँ बिरामीहरु भर्ना गर्न असमर्थ भएको बताएको हो।मध्य तथा शुदुरपश्चिम

सैनिक स्वास्थ्यसेवाबाट अवकाश लिएकालाई तयारी रहन निर्देशन

काठमाडौं,नेपाली सेना मुलुकमा बढिरहेको कोभिड–१९ संक्रमण रोकथामका लागि विभिन्न योजनाका साथ आवश्यक तयारीमा जुटिरहेको छ। कोरोना रोकथाम र नियन्त्रणका लागि निर्वाह गर्नुपर्ने थप भूमिकाको पूर्वानुमान एवं कार्यान्वयनका लागि सेनाले विभिन्न योजना तर्जुमा एवं आवश्यक तयारी थालिरहेको

उपत्यकामा थप ४८२५ जनामा कोरोना पुष्टि

काठमाडौँ,उपत्यकामा थप ४ हजार ८२५ जनामा कोरोना पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा ३ हजार ८ सय ४९ जना, भक्तपुरमा ४ सय ५८ जना र ललितपुरमा ५ सय १८ जना कोरोना संक्रमित भेटिएका

चुइगम चपाउँदा १० मिनेटमा १० करोड ब्याक्टेरिया नष्ट

आजकल धेरै मानिसमा चुइगम चपाउने बानी हुन्छ। मुखको दुर्गन्ध हटाउन तथा मुखको तलतल मेटाउन चुइगम चपाउने गरिन्छ।तर चुइगम चपाउनु स्वस्थ्यकर हुन्छ त ?बजारमा साधारण मुल्यमा पाइने चुइगम चपाउँदा यसले हाम्रो मुखमा भएका धेरै व्याक्टेरिया तथा रोगको

नेपालमा थप ८६५९ जनामा कोरोना पुष्टि

काठमाडौँ,नेपालमा थप ८६५९ जनामा कोरोना पुष्टि भएको छ।यो नेपालमा एक दिनमा भेटिएको अहिलेसम्मकै सबैभन्दा धेरै संक्रमित हो। योसँगै नेपालमा कूल सङ्क्रमितको सङ्ख्या तीन लाख ५९ हजार ९६४ पुगेको छ।अहिले देशभर सक्रिय संक्रमितमात्र ६६ हजार ३५२ छन्।गत

बाँकेबाट बुधबार मात्रै थप २९३ जना डिस्चार्ज

नेपालगन्ज,बाँकेमा पछिल्लो समयमा कोरोनालाई जितेर डिस्चार्ज हुनेको संख्या पनि बढिरहेको छ। बुधबार मात्रै ७६ बर्षिय एक वृद्धसँगै २ सय ९३ जनाले कोरोनालाई जितेर घर फर्किएका छन्न। डिसीसिएमसी बाँकेका फोकल पर्सन तेज ओलीका अनुसार,बुधबार मात्रै बैजनाथ गाउँपालिका

कारोना कहरः लकडाउनमा मजदुरलाई पेट पाल्न सास्ती

सुर्खेत,कोभिड-१९ को दोस्रो लहर सुरु भएसंगै देशभरका विभिन्न जिल्लाहरुले निषेधाज्ञाको कहर भोगिरहेका छन्।मजदुरहरुलाई विहान वेलुका के खाने भन्ने प्रश्नले सताउन सुरु गरेको छ। उनिहरुलाई कारोनाले भन्दा भोकले मर्ने चिन्ताले बढि सताईरहेको छ।सुर्खेतको वीरेन्द्रनगरमा लकडाउनको समय थपेसंगै

नेपालमा थप ७५८७ जनामा कारोना पुष्टि

काठमाडौँ,नेपालमा थप ७५८७ जनामा कारोना पुष्टि भएको छ।यो नेपालमा एक दिनमा भेटिएको अहिलेसम्मकै सबैभन्दा धेरै संक्रमित हो। योसँगै नेपालमा कूल सङ्क्रमितको सङ्ख्या तीन लाख ५१ हजार ५ पुगेको छ। अहिले देशभर सक्रिय संक्रमितमात्र ५९ हजार ७८९

उपत्यकाको निषेधाज्ञा २९ गतेसम्म लम्ब्याउने निर्णय

काठमाडौं,काठमाडौं उपत्यकाको निषेधाज्ञा एक साता थप हुने भएको छ। उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले २९ गतेसम्म निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको हो। साथै पसल खोल्ने समय बिहान ७ देखि ९ बजेसम्म मात्र कायम गरिएको छ