स्वास्थ्य Archive

उपत्यकामा थप ४१०६ जनामा कोरोना पुष्टि

काठमाडौँ,काठमाडौं उपत्यकामा ४ हजार १०६ जनामा कोरोना पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा ३ हजार ८९ जना, भक्तपुरमा ३ सय ७४ जना र ललितपुरमा ६ सय ४३ जना कोरोना संक्रमित भेटिएका हुन्। पछिल्लो

नेपालमा थप ९१९६ जनामा कोरोना पुष्टि

काठमाडौं,नेपालमा थप ९ हजार १ सय ९६ जनामा कोरोना पुष्टि भएको छ। १९ हजार ९ सय ८७ जनाको पिसिआर परीक्षण गर्दा ९ हजार ३२ र ४ सय ९५ जनाको एन्टिजेन परीक्षण गर्दा १ सय ७३ जना

कोरोनाले लियो एकैघरका तीन दाजुभाइको ज्यान

नेपालगञ्ज,कोरोनाबाट नेपालगञ्जमा एकैघरका तीन दाजुभाइको मृत्यु भएको छ। मृत्यु हुनेमा नेपालगञ्ज उपमहानगरपालिका –३ निवासी इम्तियाज,एजाज र जहीर अहमद रहेका छन्। जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्र बाँकेका फोमल पर्सन तेज वलीका अनुसार उनीहरुको एकएक दिनको अन्तरालमा मृत्यु

बाँकेमा स्वाब दिन लाइनमा बस्दाबस्दै एकजनाको मृत्यु

नेपालगञ्ज,बाँकेमा कोरोना परीक्षणका लागि स्वाब दिन लाइनमा बस्दाबस्दै एकजनाको मृत्यु भएको छ।नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा कोरोना परीक्षणका लागि स्वाब दिन पालो कुरेर बसेका कोहलपुर–५ का करिब ५९ वर्षीय पुरुषको शुक्रबार दिउँसो मृत्यु भएको थियो।

५० लाख डोज कोभिसिल्ड खरिद गर्न सम्भव छैनः स्वास्थ्य मन्त्रालय

काठमाडौं,स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हालको अवस्थामा सेराम इन्स्टिच्युटसँग ५० लाख खोप खरिद गर्न सम्भव नभएको बताएको छ। शुक्रबार मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले विज्ञप्ती जारी गर्दै नेपालले खरिद गरेर आउन बाँकी १० लाख डोज भने कम्पनीको

कर्णाली सरकारद्धारा कोरोना रोग नियन्त्रण तथा व्यवस्थापन समिति गठन

सुर्खेत,कर्णाली प्रदेशमा कोभिड-१९ रोग नियन्त्रण तथा व्यवस्थापनलाई प्रभावकारी बनाउन कर्णाली सरकारले कोरोना रोग नियन्त्रण तथा व्यवस्थापन निर्देशक समिति गठन गरेको छ। मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको संयोजकत्वमा आर्थिक मामिला तथा कानुन मन्त्री,सामाजिक विकास मन्त्री सदस्य रहने गरी समिति

रसियन खोप आयात गर्न अनुमति

काठमाडौं,औषधि व्यवस्था विभागले रसियन खोप आयातका लागि अनुमति दिएको छ । विभागले लोमस फर्मालाई खोप आयातको अनुमति दिएको हो। नेपालमा ५० लाख डोज रसियन खोप ‘स्पुतनिक भी’ ल्याउने प्रक्रिया चलिरहेको छ । यो खोप आयात गर्ने

कोरोना परीक्षण गर्न प्रधानमन्त्रीको स्वाब संकलन

काठमाडौं,कोरोना परीक्षणका लागि प्रधानमन्त्री केपी शर्मा ओलीको स्वाब संकलन गरिएको छ। शुक्रबार बालुवाटारमा प्रधानमन्त्री ओलीसहित करिब एक सय जनाको स्वाब संकलन गरिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए। प्रधानमन्त्री ओलीले वैशाख २७ मा विश्वासको मत

संसद सचिवालयका उपसचिवको कोरोना संक्रमणबाट निधन

काठमाडौं,संसद सचिवालयमा काजमा कार्यरत एक जना उपसचिवको कोरानाबाट निधन भएको छ। तनहुँ घर भएका ५० वर्षीय उपसचिवको शुक्रबार बिहान शहिद मेमोरियल अस्पताल कलंकीमा निधन भएको पारिवारिक स्रोतले बताएको छ। उनको २२ गते स्वाब संकलन गर्दा कोरोना

वीरेन्द्रनगर नगरपालिकाद्धारा २५ शय्याको कोरोना अस्पताल शुभारम्भ

सुर्खेत,सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाले २५ शय्याको कोरोना अस्पताल संचालनमा ल्याएको छ। शुक्रबार वीरेन्द्रनगरममा रहेको (कटकुवा स्वास्थ्य चौकी) अर्थात कोरोना अस्पतालको नगर प्रमुख देवकुमार सुवेदीले उद्घाटन गरेर संचालनमा ल्याएका हुन्। कोरोनाको भाइरसको नयाँ भेरियन्ट तिव्ररुपमा फैलिएकोले यसबाट संक्रमितलाई