नेपालमा थप ३५५६ जनामा कोरोना पुष्टि

थप १२ जनाको मृत्यु

काठमाडौँ,नेपालमा थप ३ हजार ५५६ जनामा कोरोना पुष्टि भएको छ।

यससँगै नेपालमा कूल सङ्क्रमितको सङ्ख्या तीन लाख ३ हजार ५६१ पुगेको छ।गत २४ घण्टामा ३७८ जना उपचारपछि डिस्चार्ज भएका छन्।योसँगै निको हुनेको सङ्ख्या दुई लाख ७७ हजार ९५१ पुगेको मन्त्रालयले जनाएको छ।

गत २४ घण्टामा कोरोनाबाट थप १२ जनाको मृत्यु भएको छ । यससँगै नेपालमा मृत्यु हुनेको संख्या ३१७६ पुगेको छ ।