समाज Archive

बागमतीका मुख्यमन्त्री पौडेलले बोलाए सर्वदलीय बैठक
काठमाडौं,बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले सर्वदलीय बैठक बोलाएका छन्।बैठक सोमबार विहान ललितपुरको जावलाखेलमा बस्ने मुख्यमन्त्री पौडेलको स्वकीय सचिव अनुप पौडेलले जानकारी दिए।प्र तिपक्षीको अवरोधले स्थगित हुँदै आएको प्रदेशसभा बैठक सञ्चालन, आगामी वर्षको नीति तथा कार्यक्रम, कोरोना

संसदको हिउँदे अधिवेशन आजैबाट अन्त्य हुँदै
काठमाडौँ,संसदको हिउँदे अधिवेशन आजबाट अन्त्य हुने भएको छ। सोमबार बिहान बसेको मन्त्रिपरिषद बैठकले संसदको चालू हिउँदे अधिवेशन आजै दिउँसो १ बजेदेखि अन्त्यको सिफारिस गर्ने निर्णय गरेको हो । संसदले कुनै विजनेश अघि बढाउन नसकेको र सरकारको

प्रदेश २ को नामाकरण र राजधानी तोक्न दुई प्रस्ताव
धनुषा,प्रदेश २ को स्थायी राजधानी नामाकरण र स्थायी राजधानी तोक्न प्रदेश सभा सचिवालयमा दुई फरक प्रस्ताव दर्ता भएको छ।नेकपा (माओवादी केन्द्र) र जनता समाजवादी पार्टी (जसपा)का प्रदेश सभा सदस्यहरूले प्रदेश सभा सचिवालयमा प्रस्ताव दर्ता गराएका हुन्।प्रदेश

मानव बेचबिखन आरोपमा एकजना पक्राउ
चितवन,मानव बेचबिखन तथा ओसारपसार गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा मकवानपुरको हेटौँडा नगरपालिका–४ घर भई राप्ती नगरपालिका–४ मा व्यवसाय गरी बस्ने ४० वर्षीय कुमार गौतम रहेका छन्। गौतमले आफ्नै रेष्टुराँमा काम गर्ने तीन

आज नेपालले मलेसियाको सामना गर्दै
काठमाडौँ,त्रिकोणात्मक टी–ट्वान्टी क्रिकेट सिरिजमा आज नेपालले मलेसियाको सामना गर्दैछ । टियु क्रिकेट मैदानमा हुने खेल दिउँसो १ः१५ बजे सुरु हुनेछ। ज्ञानेन्द्र मल्लको कप्तानीमा नेपाली टोली लगातार जित निकाल्ने लक्ष्यसहित मैदानमा उत्रनेछ। नेपालले पहिलो खेलमा नेदरल्यान्ड्सलाई ९

अन्नपूर्ण हिमाल आरोही रूसका तीनजना बेपत्ता
काठमाडौं,अन्नपूर्ण हिमाल आरोहण गर्न गएका तीनजना रूसी नागरिक वेपत्ता भएका छन्। आरोहण गरेर फर्किने क्रममा आइतबार साँझदेखि उनीहरु बेपत्ता भएको सेभेन समिट ट्रेक्सका थानेश्वर गुरागाईंले जानकारी दिएका छन्।उनका अनुसार उनीहरूको खोजी गर्न अहिले हेलिकोप्टर परिचालन गरिएको

माओवादी केन्द्रको स्थायी समिति बैठक बस्दै
काठमाडौँ,नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)को स्थायी समितिको बैठक बस्दैछ। पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा दिउँसो १ बजेका लागि बैठक बोलाइएको छ। केन्द्रीय कार्यालयका सचिव श्रीराम ढकालका अनुसार समसामयिक राजनीतिक विषय र पार्टीको आगामी योजनाबारे छलफल गर्न बैठक

एमाले महाधिवेशन आयोजक कमिटी बैठक बस्दै
काठमाडौँ,सत्तारूढ नेकपा एमालेको महाधिवेशन आयोजक कमिटीको बैठक आज बस्ने भएको छ।प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीको आह्वानमा बिहान ११ बजेपछि बालुवाटारमा बैठक बस्न लागेको हो। एमालेको केन्द्रीय कमिटीलाई दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटीमा रुपान्तर गरेपछि

ओलीले बोलाएको बैठक रोक्न बोहराको आग्रह
काठमाडौं,नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सोमबारका लागि बोलाएको महाधिवेशन आयोजक कमिटीको बैठक रोक्न अमृतकुमार बोहोराले आग्रह गरेका छन्। एमालेको नवौं महाधिवेशनबाट अनुशासन आयोगको अध्यक्ष निर्वाचित बोहोराले वक्तव्य जारी गर्दै भोलिको बैठक रोक्न आग्रह गरेका हुन्।‘अहिलेको

भारतमा कोरोना पुष्टि भएका पुरुषको दैलेखमा मृत्यु
सुर्खेत,कोरोनाको संक्रमणबाट दैलेखका एक पुरुषको मृत्यु भएको छ। दुल्लु नगरपालिका–२ का ३८ वर्षीय पुरुषको मृत्यु भएको जिल्ला जनस्वास्थ्य सेवा कार्यालय दैलेखका कोरोना फोकल पर्सन थिरप्रसाद रेग्मीले वताए। उनी १५ दिनअघि भारतबाट फर्किएका थिए।रेग्मीका अनुसार उनलाई कोरोना