समाज Archive

नेपाल पक्षका सांसदले स्पष्टीकरण दिने
काठमाडौं,एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षीय सांसदले स्पष्टीकरणको जवाफ दिने भएका छन् । एमालेका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार ३२ सांसदलाई स्पष्टीकरण सोधेका थिए। स्पष्टीकरण सोधेलगत्तै नयाँ बानेश्वरमा बसेको बैठकले स्पष्टीकरणको जवाफ दिने निर्णय

२५ जना भन्दा बढी भेला नहुन सुर्खेत प्रशासनको आग्रह
सुर्खेत,जिल्ला प्रशासन कार्यालय सुर्खेतले २५ जना भन्दा बढी भेला नहुन भनेको छ। प्रशासनले एक सूचना प्रकाशित गरी २५ जना भन्दा बढी भेला नहुन भनेको हो । यसैगरी जिल्ला प्रशासन कार्यालय सुर्खेतका अनुसार जिल्लामा बढ्दै गइरहेको कोरोना

नेपाल नेदरल्याण्डसँग ३ विकेटले पराजित
काठमाडौं,त्रिकोणात्मक टी–ट्वान्टी क्रिकेट सिरिजमा नेपाल नेदरल्याण्डसँग ३ विकेटले पराजित भएको छ।मंगलबार टियु क्रिकेट मैदानमा भएको खेलमा नेपालले दिएको २०७ रनको लक्ष्य नेदरल्याण्डले १९.३ ओभरमा ७ विकेट गुमाउँदै पुरा गरेको थियो। नेदरल्याण्डका बिन कपर र बास डे

कोरोना परीक्षण गर्ने ल्याबमा प्रहरीको छापा
काठमाडौं,नेपाल प्रहरीले काठमाडौंको सिनामंगलस्थित सूर्या ल्याबमा छापा मारेको छ। स्वाब नै नलिई कोरोना परीक्षणको रिपोर्ट दिएको उजुरीका आधारमा सूर्या हेल्थकेयरमा छापा मारिएको महानगरीय प्रहरी अपराध महाशाखाका प्रमुख चन्द्रकुवेर खापुङले जानकारी दिएका छन्।

बाँकेमा बैशाख ९ देखि लकडाउन
बाँके,कोरोना भाइरस कोरोनाको संक्रमण बढेसँगै बाँकेमा लकडाउन गर्न सिफारिस भएको छ।नेपालगञ्ज उपमहानरपालिका लगायतका क्षेत्रमा संक्रमण बढेसँगै लकडाउनका लागि सिफारिस भएको हो। जिल्ला कोभिड – १९ संकट ब्यबस्थापन केन्द्रको आज बसेको बैठकले बैशाख ९ गते देखि लकडाउन

नायिका केकीलाई कोरोना पोजेटिभ
काठमाडौँ,अभिनेत्री केकी अधिकारीलाई कोरोना पोजेटिभ भएको छ । चलचित्र घिन्ताङको छायाङ्कनमा ब्यस्त रहेकी केकी अधिकारीमा दोश्रो पटकको टेस्टमा पनि कोरोना देखिएको हो। होम आइसोलेसनमा रहेकी केकी कोरोना भएपछि निर्माण टिमले चलचित्रको छायाङ्कन पनि रोकेका छन्।दीपक श्रेष्ठले

खाद्य कम्पनीका प्रमुख कार्यकारी अधिकृतमा चन्द
काठमाडौं,सरकारी स्वामित्वमा सञ्चालित खाद्य व्यवस्था तथा व्यापार कम्पनीले करीब चार वर्षपछि नयाँ प्रमुख कार्यकारी अधिकृत पाएको छ। कम्पनीको सिइओमा खुला प्रतिस्पर्धाबाट मोहनप्रकाश चन्दलाई नियुक्त गरिएको छ। गत चैत २३ गते बसेको मन्त्रिपरिषद्को बैठकले आगामी चार वर्षका

स्पष्टीकरण सोधेपछि नेपाल पक्षको आकस्मिक बैठक जारी
काठमाडौं,नेकपा एमालेका नेता माधवकुमार नेपालले आफ्नो पक्षका सांसदहरुको आकस्मिक बैठक बोलाएका छन्। पार्टी अध्यक्ष एवं संसदीय दलका नेता केपी शर्मा ओलीले आफूसहित ३२ सांसदलाई स्पष्टीकरण सोधेपछि नेपालले सांसदहरुको बैठक बोलाएका हुन्। बैठक नयाँ बानेश्वरको एक होटलमा

स्वास्थ्य मापदण्ड जारी भएको भोलीपल्टै प्रधानमन्त्रीद्वारा उल्लंघन
काठमाडौँ,प्रधानमन्त्री केपी शर्मा ओलीले स्वास्थ्य मापदण्डको उल्लंघन गरेका छन्।मंगलबार बिहानै प्रधानमन्त्री निवासमा बालुवाटारमा मंगल धुन गुन्जिन थालेको थियो भने पूजापाठ पनि चलिरहेको थियो । कोरोना संक्रमणको जोखिमलाई बेवास्ता गर्दै मानिसहरुको उपस्थिति पनि उल्लेख्य थियो। उक्त रमझम

कोरोनाविरुद्ध दोस्रो चरणको खोप आजदेखि लगाईदै(खोप केन्द्र सहित)
काठमाडौँ,पहिलो चरणमा कोरोनाविरुद्धको खोप लगाएकालाई आजदेखि दोस्रो डोज खोप लगाइँदैछ। दोस्रो डोजको खोप अभियान ११ गतेसम्म चल्ने भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार स्वास्थ्यकर्मी, सरकारी कर्मचारी, सुरक्षाकर्मी, सरसफाइकर्मी, पत्रकार, कूटनीतिक नियोगका कर्मचारी, सार्वजनिक संस्थान तथा