व्यानर न्यूज Archive

सरकारविरुद्ध शंख,घन्ट र थाल ठटाउने कार्यक्रम ल्याइयोस्ः नेपाली कांग्रेस

काठमाडौँ,कांग्रेसका जिल्ला सभापतिहरूले संविधान,लोकतन्त्र र राष्ट्रियतामाथि आक्रमण गर्ने सरकारका विरुद्ध सशक्त प्रतिरोधका कार्यक्रमहरू ल्याउन माग राखेका छन्।निषेधाज्ञाबीच सरकारको कर्तुतविरुद्ध ठूला सभा गर्न नसकिएकाले जिल्ला सभापतिहरूले ओली सरकारको विरुद्धमा घरघरमा कालो झन्डा टाँग्ने, ब्ल्याकआउट गर्ने, शंख, घन्ट

गण्डकी सरकारमा मनाङेले मागे गृह मन्त्रालय

काठमाडौं,विपक्षी गठबन्धनलाई बहुमत पुर्‍याउन निर्णायक बनेका दीपक मनाङेले आन्तरिक मामिला तथा कानुन मन्त्रालय (गृहमन्त्री)मा दाबी गरेका छन्।प्रदेश प्रमुख सीता पौडेलले दिएको समय आज ३ बजे सकिएपछि कांग्रेसका कृष्णचन्द्र नेपाली मुख्यमन्त्री बन्ने भएका छन्। नेपालीलाई मुख्यमन्त्री बन्नका

प्रदेश २ मा कांग्रेसका मन्त्रीले आर्थिक लेनदेन गरेको आरोप

जनकपुरधाम,प्रदेश २ सरकारमा सहभागी भएको नेपाली काँग्रेसका मन्त्री विवावदमा तानिएका छन्। भौतिक पूर्वाधार विकास मन्त्री बनेका काँग्रेस संसदीय दलका नेता रामसरोज यादवमाथि रकम चलखेल गरेको आरोप आफ्नै सांसदहरुले लगाएका छन्। सांसदद्धय बिरेन्द्र सिंह र ओमप्रकाश शर्मा

नाथुराम गोड्से बन्ने अभिव्यक्ति फिर्ता लिन्छुः वैद्य

काठमाडौं,नेपाली कांग्रेसका प्रदेशसभा सदस्य नरोत्तम वैद्यले आफूले दिएको विवादित अभिव्यक्ति फिर्ता लिने बताएका छन्। आज विहान ११ बजे बस्ने प्रदेश सभा बैठकमा आफूले अभिव्यक्ति फिर्ता लिने जानकारी दिएका हुन्। ‘विहान ११ बजे बस्ने बैठकमा मैले सभामुखसँग

सुर्खेतमा सामाजिक अभियन्ता ज्ञानेन्द्र शाहीको समुहमाथि आक्रमण

सुर्खेत,सामाजिक अभियन्ता तथा भ्रष्टाचारी विरोधीका रूपमा परिचित ज्ञानेन्द्र शाहीमाथि सुर्खेतमा आक्रमण भएको छ।शुक्रबार राति झण्डै साढे ११ बजेतिर सुर्खेतमा वीरेन्द्रनगरस्थित करेखोला नजिक शाहीको समूहमाथि आक्रमण भएको जिल्ला प्रहरी कार्यालयले सुर्खेतले जनाएको छ। प्रहरी टोली घटनास्थलमा पुगेर

वैद्यलाई विवादास्पद अभिव्यक्ति फिर्ता लिन कांग्रेसको निर्देशन

काठमाडौं,नेपाली कांग्रेसले बागमती प्रदेशसभा सदस्य नरोत्तम वैद्यलाई विवादास्पद अभिव्यक्ति फिर्ता लिन र आत्मालोचना गर्न निर्देशन दिएको छ। कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले शनिबार एक विज्ञप्ति जारी गर्दै अभिव्यक्ति फिर्ता लिन र आत्मालोचना गर्न निर्देशन दिइएको जानकारी दिएका

अनेमसंघ (क्रान्तिकारी) कालिकोटको इन्चार्जमा अल्किना

कालिकोट,नेकपा(माओवादी केन्द्र)को अखिल नेपाल महिला संघ (क्रान्तिकारी) कालिकोटको इन्चार्जमा नेतृ अल्किना बम (बविता)लाई जिम्मेवारी दिएको छ। नेकपा माओवादी केन्द्रको भातृ संगठन अखिल नेपाल महिला संघ(क्रन्तिकारी)को नेतृत्व बाँडफाँडमा केन्द्रिय सदस्य समेत रहेकी बमलाई कालिकोट जिल्लाको इन्चार्जको जिम्मेवारी

अज्ञात कारणले विश्वका प्रमुख मिडियामा बेवसाइट अवरुद्ध

एजेन्सी,मंगलबार द न्युयोर्क टाइम्स, द फाइनान्सल टाइम्स र ब्लुमवर्ग न्युजजस्ता विश्वभर प्रभाव भएका मिडियाका वेबसाइटहरू डाउन भएका छन् । ती बेवसाइट विश्वका कुनै भागबाट पनि खुलेका छैनन्। अमेरिकी टेलिभिजन सिएनएनको वेबसाइटलगायत फ्रान्सको सबैभन्दा चर्चित पत्रिका ‘ल

नेपालमा थप ५१५३ जनामा कोरोना पुष्टि

काठमाडौं,नेपालमा थप ५१५३ जनामा कोरोना पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोना संक्रमणका कारण १०८ जनाको मृत्यु भएको छ र ६५७० जना संक्रमणमुक्त भएका छन् ।

विदेशी मुद्रा भित्र्याउन राष्ट्र बैंकको पूर्वस्वीकृति लिनु नपर्ने

काठमाडौं,विदेशी लगानीकर्ताले विदेशी मुद्रा नेपाल पठाउन वा भित्र्याउन अब अनिवार्य रुपमा नेपाल राष्ट्र बैंकबाट पूर्वस्वीकृति लिनु नपर्ने भएको छ।नेपाल राष्ट्र बैंकको विदेशी विनियम व्यवस्थापन विभागले आज जारी गरेको ‘नेपाल राष्ट्र बैंक विदेशी लगानी तथा विदेशी ऋण