व्यानर न्यूज Archive

तलब नपाएको भन्दै नेपालगञ्ज मेडिकल कलेजका कर्मचारी आन्दोलित

काठमाडौं,चार महिनादेखि तलब नपाएको भन्दै बाँकेको कोहलपुरस्थित नेपालगञ्ज मेडिकल कलेजका कर्मचारीहरु आन्दोलनमा उत्रिएका छन् । सोमबार बिहान प्रशासन शाखामा जम्मा भएर उनीहरुले नियमित तलब,कोभिडको जोखिम भत्ता लगायतको माग राखेका छन्। नेपालगञ्ज मेडिकल कलेजको नेपाल कर्मचारी संगठनका

सिँधै राउटे वस्तीमा पुगेर राहत नदिन प्रशासनको आग्रह

सुर्खेत,राउटे समुदायभित्र गएर कुनै पनि प्रकारको राहत दिन बन्देज लगाएइको छ। कोरोना महामारी र राउटे समुदायमा भएको घटनाको संवेदनशीलतालाई मध्यनजर गरी बस्तीभित्र प्रवेश गरी राहत वितरण गर्ने कार्यलाई पूर्ण रुपमा बन्देज लगाएको हो। राउटे समुदायका दुई

पूर्व प्रधानमन्त्री खनाल नर्भिक अस्पताल भर्ना

काठमाडौं,पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका नेता झलनाथ खनाल अस्पताल भर्ना भएका छन्। ज्वरो र रगतमा हेमोग्लेविनको मात्रा कम भएपछि नेता खनाललाई सोमबार बिहान नर्भिक अस्पतालको आकस्मिक कक्षमा भर्ना गरिएको हो।अस्पताल स्रोतका अनुसार उनको अवस्था अहिले सामान्य

एसईई नतिजा साउन दोस्रो साता सार्वजनिक गर्ने तयारी

काठमाडौं,राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा एसइईको नतिजा साउन दोस्रो साताभित्र सार्वजनिक गर्ने तयारी गरेको छ। असारको २० गतेभित्र सबै विद्यालयले आन्तरिक मूल्यांकन गरी पठाउन निर्देशन दिएको बोर्डले कुनै अवरोध नभए साउन १५ भित्र नतिजा सार्वजनिक

यो संवैधानिक अपराध होः पियारी थापा

पोखरा,राष्ट्रिय जनमोर्चाकी सचेतक पियारी थापाले प्रदेशसभा सदस्यबाट पदमुक्त भइसकेका र पार्टीको साधारण सदस्य समेत नरहेका कृष्ण थापाको समर्थनमा पृथ्वीसुब्बा गुरुङले मुख्यमन्त्रीमा दाबी गर्नु संवैधानिक अपराध भएको बताएकी छन्। जनमोर्चाले विपक्षी गठबन्धनलाई समर्थन गरेको छ र ३१

नेपालमा थप ३३८४ जनामा कोरोना पुष्टि

काठमाडौँ,नेपालमा थप ३ हजार ३८४ जनामा कोरोना पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८५०६ जनाको पीसीआर परीक्षण गर्दा २३८२ जना र ५९८८ जनाको एन्टिजेन परीक्षण गर्दा १००२ जनामा संक्रमण पुष्टि भएको हो । यससँगै

विपक्षी गठबन्धनका सांसदहरु गण्डकी प्रदेश प्रमुखको कार्यालयमा

पोखरा,मुख्यमन्त्रीमा पृथ्वीसुब्बा गुरुङको पनि दाबी परेपछि विपक्षी गठबन्धनका सांसदहरु प्रदेश प्रमुख कार्यालय पुगेका छन्। गुरुङले जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाको नाममा नक्कली दाबी गरेको भन्दै विपक्षी गठबन्धनको तर्फबाट मुख्यमन्त्रीमा दाबी पेश गरेका नेपाली कांग्रेस संसदीय

गण्डकीको मुख्यमन्त्रीमा पृथ्वीसुब्बा गुरुङको पनि दाबी पेश

पोखरा,गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमाले संसदीय दलका नेता पृथ्वीसुब्बा गुरुङले पनि दाबी पेश गरेका छन् । उनले जनता समाजवादी पार्टी (जसपा)को प्रदेश कमिटी र पदमुक्त भइसकेका राष्ट्रिय जनेमार्चाका कृष्ण थापाको समर्थनमा दाबी पेश गरेका हुन्। जसपा

कर्णाली प्रदेश अस्पताललाई शिक्षण अस्पताल बनाइदै

सुर्खेत,कर्णाली प्रदेशको राजधानी सुर्खेतमा रहेको प्रदेश अस्पताललाई अव कर्णाली प्रदेश सरकारले शिक्षण अस्पतालको रुपमा रुपान्तरण गर्ने भएको छ। सरकारले आज सार्वजनिक गरेको नीति तथा कार्यक्रममा आर्थिक वर्ष २०७८–०७९ मा प्रदेश अस्पताललाई शिक्षण अस्पतालको रुपमा रुपान्तरण गर्ने

सरकारविरुद्ध शंख,घन्ट र थाल ठटाउने कार्यक्रम ल्याइयोस्ः नेपाली कांग्रेस

काठमाडौँ,कांग्रेसका जिल्ला सभापतिहरूले संविधान,लोकतन्त्र र राष्ट्रियतामाथि आक्रमण गर्ने सरकारका विरुद्ध सशक्त प्रतिरोधका कार्यक्रमहरू ल्याउन माग राखेका छन्।निषेधाज्ञाबीच सरकारको कर्तुतविरुद्ध ठूला सभा गर्न नसकिएकाले जिल्ला सभापतिहरूले ओली सरकारको विरुद्धमा घरघरमा कालो झन्डा टाँग्ने, ब्ल्याकआउट गर्ने, शंख, घन्ट