व्यानर न्यूज Archive
काठमाडौं,विश्व बैंकले महामारी प्रतिकार्य र पुनरुत्थानका लागि नेपाललाई १७ अर्ब ५५ करोड उपलब्ध गराउने भएको छ। बैंकको कार्यकारी बोर्डले कोरोनाको उत्थानशील पुनर्लाभ,अति जोखिममा परेकाको सुरक्षा र दिगो विकासमा सघाउन उक्त रकम आज स्वीकृत गरेको हो। ‘महामारीबाट
काठमाडौँ,कोभिड–१९ संकट व्यवस्थापन केन्द्र ९सीसीएमसी० निर्देशक समितिको दोस्रो बैठकले संक्रमणको जोखिम रोक्ने र सँगै अत्यावश्यक वस्तु उत्पादन र आपूर्तिसहित ‘स्मार्ट लक डाउन’तर्फ जाने निर्णय गरेको छ। जारी लकडाउन कायम राख्दै त्यसपछिको अवस्था मूल्यांकन गर्ने र स्वास्थ्य
धनगढी,कैलालीमा छोरीलाई बलात्कारपछि हत्या गरेको आरोपमा बुवा पक्राउ परेका छन्।१० वर्षीया छोरीमाथि बलात्कार गरेर हत्या गरेको आरोपमा जिल्लाको लम्कीचुहा नगरपालिका-८ का ५१ वर्षीय पुरुषलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले बताए।
सुर्खेत,पछिल्लो समय मनसुन भित्रिए सँगै देशभर भैरहेको निरन्तर बर्षाका कारण कर्णालीमा हुने जोखिम रोक्न विपत व्यवस्थापनको लागि तयार रहन मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले निर्देशन दिएका छन्।कर्णालीका वस्तीहरु खोलाको किनार,बगर र पहाडी इलाकाहरुमा गहिरो ठाउँमा भएको भन्दै
काठमाडौं,नेपालमा थप २८२८ जनामा कोरोना पुष्टि भएको छ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८६८७ जनाको पीसीआर र ४३३५ जनाको एन्टिजेन गरी १३ हजार २२ जनाको परीक्षण गर्दा २८२८ जनामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा
काठमाडौं,सरकारले असार २५ गतेसम्म कर तिर्न आग्रह गरेको छ।आन्तरिक राजस्व विभागले बुधबार एक सूचना प्रकाशित गरी कर विवरण तथा कर दाखिला गर्ने म्याद असार २५ गतेसम्म तोकेको हो। विभागका अनुसार २०७७ साल चैत र वैशाख महिनाको
काठमाडौं,बाढी पहिरो प्रभावित परिवारले अस्थायी आवासका लागि ५० हजार रुपैयाँ राहत पाउने भएका छन।गृहमन्त्रीको नेतृत्वमा भएको विपद व्यवस्थापन समितिको बुधबार बसेको बैठकले बाढी पहिरोबाट प्रभावितलाई तत्काल उद्धार,राहत वितरण र पुनर्स्थापना गर्ने निर्णय गरेको हो। राष्ट्रिय विपद
काठमाडौं,विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक अपरान्ह ४ बजे बस्न लागेको छ।गएरातिदेखि परिरहेको पानीका कारण आएको बाढी तथा पहिरोले मुलुकका विभिन्न जिल्लामा क्षति गरिरहेका वेला प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा रहने परिषद्को बैठक बस्न
काठमाडौं,स्वास्थ्य उपचारका लागि भारतको नयाँ दिल्ली जाने तयारीमा रहेका नेकपा (एमाले)का वरिष्ठ नेता झलनाथ खनालले पार्टी एकता जोगाउन अनुरोध गरेका छन्।‘एकता सफलताको बाटो हो भने फुट विनासको। त्यसैले रिस, राग, अहंकार र बदलाभाव त्यागेर पार्टी वैधानिक
सिन्धुपाल्चोक,बाढी–पहिरोबाट सिन्धुपाल्चोकको मेलम्चीका करिब पाँच सय जना विस्थापित भएका छन्।तीन सय जनालाई नेपाली सेनाको क्याम्पमा र २ सय जनालाई इन्द्रेश्वर माविमा राखिएको छ । उनीहरुलाई सोही स्थानमै बुधबार बिहानको खाना खुवाइएको थियो। मानिसहरुले आफ्ना घरका सामान