व्यानर न्यूज Archive

४१ राजनीतिक दललाई जरिवाना

काठमाडौं,निर्वाचन आयोगले तोकिएको अवधिभित्र आयव्ययको लेखापरीक्षण प्रतिवेदन पेश गर्न नसक्ने ४१ राजनीतिक दललाई कारबाही गरेको छ। लेखापरीक्षण प्रतिवेदन पेश गर्न नसक्ने बारेमा सफाइसहितको स्पष्टीकरण पेश नगरेको भन्दै आयोगले ५० हजार रूपैयाँ जरिवाना गर्ने निर्णय गरेको हो।

बनेपामा आमा छोरानै मृत भेटिए

काभ्रे,काभ्रे जिल्लाको बनेपामा आमा–छोरानै मृत र श्रीमान अचेत अवस्थामा भेटिएका छन् । पाँचखाल नगरपालिका–६ स्थायी घर भई बनेपा–११ स्थित् सिनागालमा डेरा गरी बस्ने आमा–छोरा मृत र महिलाका श्रीमान् अचेत अवस्थामा फेला परेका हुन् ।इलाका प्रहरी कार्यालय

मेलम्चीमा डुबेको घरबाट सामान झिक्दै बाढी प्रभावित

काठमाडौं,नदीको सतह घटेपछि सिन्धुपाल्चोकको मेलम्ची बजारका बासिन्दा डुवेका घरबाट सामान झिक्न थालेका छन् । मेलम्ची नदीमा आएको बाढीले घर र संरचना डुवाएपछि तीन दिनदेखि स्थानीय विद्यालयमा आश्रित स्थानीय वासिन्दा नदीको सतह घटेपछि सामान झिक्न घरमा जान

गण्डकीका मुख्यमन्त्रीले मागे विश्वासको मत

काठमाडौं,गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले आफ्नो नेतृत्वको सरकारलाई विश्वासको मत दिन प्रदेशसभा सदस्यहरुसँग अनुरोध गरेका छन् । शुक्रबार बसेको प्रदेशसभा बैठकमा मुख्यमन्त्री पोखरेलले विश्वासको मतसम्बन्धी प्रस्ताव पेश गरेपछि आफ्नो नेतृत्वको सरकारलाई मत दिन आग्रह गरेका

सामूहिक बलात्कारका अभियुक्त १४ वर्षपछि पक्राउ

सप्तरी,सप्तरीमा सामूहिक बलात्कार मुद्दाका फरार अभियुक्त १४ वर्षपछि पक्राउ परेका छन् ।१३ बर्ष कैद सजाय पाएर फरार भएका तत्कालीन साविकको सकरपुरा गाविस-७ हाल तिलाठी कोइलाडी गाउँपालिका-३ का लफन्दर भनिने ओमप्रकाश मुखियालाई प्रहरीले पक्राउ गरेको हो ।

नर्सिङ पढाई हुने सयभन्दा बढी निजी कलेज बन्द हुने

काठमाडौं,राष्ट्रिय चिकित्सा शिक्षा आयोगको बाध्यकारी नियमअनुसार आफ्नो अस्पताल नभएका नर्सिङ कलेजले नयाँ शैक्षिक सत्रदेखि विद्यार्थी भर्ना गर्न नपाउने भएका छन् । जसले गर्दा सयभन्दा बढी निजी नर्सिङ कलेज बन्द हुने अवस्थामा छन्। हाल देशभर कोरोना महामारीको

गण्डकीका मुख्यमन्त्रीले विश्वासको मत लिँदै

काठमाडौं,गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले आजै विश्वासको मत लिने भएका छन् । केहीबेरमा शुरू हुने प्रदेशसभा बैठकमा उनले विश्वासको मत लिने कार्यसूची रहेको छ। संविधानको धारा १६८ को ५ बमोजिम गण्डकी प्रदेश प्रमुख सीता पौडेलले

कर्णाली प्रदेशमा २६ प्रतिशत मात्रै वजेट खर्च

सुर्खेत,कर्णाली प्रदेशको वजेट जेष्ठ मसान्तसम्म २६ प्रतिशत मात्र खर्च भएको छ । कर्णाली प्रदेश सरकारको चालु आर्थिक बर्षको जेठ मसान्तसम्म आउदा २६ दशमलव ९१ प्रतिशत मात्रै वजेट खर्च भएको हो । आर्थिक बर्ष २०७७/०७८ को कुल

कुशे पाटनमा बेपत्ता भएका ७ जना सकुसल भेटिए

जाजरकोट, जाजरकोटको कुशे पाटनमा बेपत्ता भएका ७ जना सकुसल भेटिएका छन्। जलजला पाटनमा पशुचौपाया छोड्न गएका कुशे गाउँपालिकाका ७ जनालाई प्रहरी र स्थानियले सकुसल फेला पारेका हुन्।  मंगलबारदेखी उनिहरु भारी बर्षा र हावाहुरीका कारण बेपत्ता भएका

कांग्रेस महाधिवेशन कार्यतालिका संशोधनसहित पारित

काठमाडौं,नेपाली कांग्रेसले १४ औं महाधिवेशनको संशोधित कार्यतालिका अनुमोदन गरेको छ। कांग्रेस केन्द्रीय समितिको बैठकले प्रस्तावित नयाँ कार्यतालिका संशोधनसहित पारित गरेको हो । कांग्रेसले भदौ १६ देखि १९ गतेसम्म महाधिवेशनको मिति तोकेको छ । नयाँ तालिका अनुसार