व्यानर न्यूज Archive

मृत भेटिएकी अस्मिताको हत्या भएको पुष्टि

धनगढी,डडेल्धुरामा मृत भेटिएकी युवतीको हत्या गरिएको पुष्टि भएको छ । शव परीक्षणबाट परशुराम नगरपालिका ८ को जमरानी स्वास्थ्य केन्द्रमा कार्यरत २६ वर्षीया अस्मिता धामीको हत्या गरिएको पुष्टि भएको सुदूरपश्चिमका प्रमुख प्रहरी नायब महानिरीक्षक उत्तमराज सुवेदीले बताए ।

भ्याकेटमा जाने निर्णयले एकता भंग गर्ने नियतः माधव नेपाल

काठमाडौं,नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टीको संस्थापन पक्षले नै एकता भंग गर्ने गतिविधि गरिरहेको आरोप लगाएका छन् । प्रदेश सांसदहरुमाथि गरिएको कारवाही अदालतले उल्टाएपछि फेरि भ्याकेटमा जाने निर्णयले पार्टी एकतालाई भंग गर्ने दिशामा लैजान खोजिएको

ओझेलमा परेका जाजरकोट ढिमेका ऐतिहासिक सम्पदा

कर्णाली प्रदेशको एक भौगोलिक दृष्टिकोणले बिकट जिल्ला जाजरकोट,जहाँ ४ वटा गाउँपालिका तथा ३ वटा नगरपालिका गरि ७ वटा स्थानिय तह रहेका छन। संन्चार र यातायातको बर्षभरी सुबिधा नभएको कुशे गाउँपालिका पनि एक स्थानिय तह हो ।

उपत्यकामा निषेधाज्ञा खुकुलो

काठमाडौं,५४ दिन लामो निषेधाज्ञा खुकुलो भएसँगै आजबाट निजी सवारी साधन सञ्चालनमा आएका छन् । उपत्यकाका तीन जिल्ला प्रशासनको निर्णयअनुसार आजबाट जोर बिजोरका आधारमा निजी सवारी चल्न दिएको छ । जोर गते जोर नम्बर र बिजोर गते

नेपालमा थप २२९७ जनामा कोरोना पुष्टि

काठमाडौं,नेपालमा थप २२९७ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार ५८३ जनामा गरिएको पीसीआर परीक्षणमा १,५८४ र ४ हजार ३२१ जनामा गरिएको एन्टिजेन परीक्षणमा ७१३ जना गरी २२९७ जनामा संक्रमण

सर्वोच्चः सुदूरपश्चिम सरकार पुनर्गठनविरुद्धको रिटमा अन्तरिम आदेश दिन अस्वीकार

कैलाली,सर्वोच्च अदालतले सुदूरपश्चिम प्रदेश सरकार पुनर्गठनविरुद्धको रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । आइतबार दीपककुमार कार्की र कुमार रेग्मीको संयुक्त इजलासले अन्तरिम आदेश दिन अस्वीकार गरेको हो ।  जेठ २७ गते कमलसिंह राना, सुरेश रोकाया

उपत्यकामा निजी गाडी चलाउन दिने तयारी

काठमाडौं,उपत्यकामा निषेधाज्ञा थप गर्दा निजी सवारी साधनलाई सञ्चालन गर्न दिने प्रशासनले तयारी थालेको छ । जोर–विजोर प्रणालीमा चल्न दिने वा अरु नियम लगाउने भन्ने निर्णय भएको छैन।स्रोतका अनुसार काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाका संकट व्यवस्थापन समिति

सेलाएको छैन सुर्खेतका बाढिपिडितको पिडा

सुर्खेत,बर्षायाम लागेसंगै देशभर बाढि पहिरोका दुःखत समाचार आइरहेका छन् । सयौँ घर बिस्तापित र दर्जनौँ मानिसको ज्यान गईसकेको छ । बर्षे झरी लागेपछी सुर्खेतका बाढि पिडितको मन झसङ्ग हुन्छ । २०७१ साल साउन २९ गते उनिहरुको

त्रिविका रोकिएका परीक्षा साउनदेखि भौतिक उपस्थितिमै हुने

काठमाडौं,त्रिभुवन विश्वविद्यालय त्रिविले कोरोना महामारीका कारण रोकिएका वार्षिक परीक्षा साउनदेखि भौतिक उपस्थितिमै सञ्चालन गर्ने तयारी गरेको छ।संक्रमणको जोखिम कम हुँदै गएकाले रोकिएका परीक्षा साउनदेखि सञ्चालन गर्ने तयारी भइरहेको त्रिविका रजिष्ट्रार पेशल दाहालले बताएका छन्।दाहालका अनुसार वैकल्पिक

स्वीस बैंकः नेपालीको पैसा ४६ अर्ब ६४ करोड बचत भएको तथ्याङ्क सार्वजनिक

काठमाडौं,स्वीट्जरल्यान्डको केन्द्रीय बैंक स्वीस नेसनल बैंकले पछिल्लो वार्षिक विवरण सार्वजनिक गरेको छ। जसमा नेपाल,भारत लगायतका मुलुकका नागरिकले गरेको बचतमा वृद्धि भएको देखिएको छ ।गतसाता सार्वजनिक गरिएको विवरणमा सन् २०२० मा नेपालीको स्वीस बैंकमा अहिलेको विनिमय दरअनुसार