व्यानर न्यूज Archive

महाधिवेशनका लागि पौडेल पक्षको बैठक बस्दै

काठमाडौं,नेपाली कांग्रेसमा महाधिवेशनको माहोल बढ्दै जाँदा शीर्ष नेताहरु आन्तरिक छलफलमा केन्द्रीत भएका छन् । वरिष्ठ नेता रामचन्द्र पौडेलले आज आफूपक्षीय केन्द्रीय सदस्यहरुको बैठक बोलाएका छन् । दिउँसो २ बजेपछि बसुन्धारास्थित दियालो फुडल्याण्डमा बस्ने पौडेल पक्षको बैठकमा

राष्ट्रियसभा बैठकका लागि तयारी सुरु

काठमाडौं,असार १७ गतेबाट हुने राष्ट्रियसभा बैठकका लागि संसद सचिवालयले आवश्यक तयारी थालेको छ । राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले बैठकका लागि आवश्यक तयारी गर्न निर्देशन समेत दिएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले यही असार १७ गतेका लागि

पुननिर्माणका प्राविधिकले सामूहिक राजीनामा दिएर आन्दोलनमा उत्रिए

काठमाडौं,राष्ट्रिय पुनर्निर्माण प्राधिकरणमा कार्यरत प्राविधिकहरू राजीनामा दिएर आन्दोलनमा उत्रिएका छन् । भूकम्पपश्चात् विभिन्न जिल्लामा पुनर्निर्माणमा खटिएका उनीहरूले राष्ट्रिय पुनर्निर्माण प्रधिकरण प्राविधिक राष्ट्रिय हकहित संरक्षण समितिको आव्हानमा सामूहिक राजीनामा दिएर आज माइतीघरमा प्रदर्शन गरेका छन् । केही

विमलेन्द्र,शशांक र प्रकाशमानबिच भेटवार्ता

काठमाडौं,नेपाली कांग्रेसमा सभापतिका आकांक्षी नेतात्रय विमलेन्द्र निधि, शशांक कोइराला र प्रकाशमान सिंहले सम्वादलाई निरन्तरता दिएका छन् । ८ असारमा उपसभापति निधिको निवासमा भेटेका यी तीन नेताहरु शुक्रबार महामन्त्री शशांक कोइरालाको निवास महाराजगञ्जमा जम्मा भएका छन् । भेटमा

पचालझरनाद्धारा ३९ करोड ६४ लाख ७० हजारको वजेट सार्वजनिक

कालिकोट,पचालझरना गाउँपालिकाले आर्थिक बर्ष २०७८/७९ को लागि रु ३९ करोड ६४ लाख ७० हजारको बजेट सार्वजनिक गरेको छ ।  सातौँ गाउँ सभामा आगामी बर्षको वजेट प्रस्तुत गर्दै उपाध्यक्ष तारा न्योपानेले उक्त वजेट सार्वजनिक गरेकी हुन् ।

यस्ता छन् जानकी गाउँपालिकाले सार्वजनिक गरेका निति तथा कार्यक्रम

नेपालगञ्ज, बाँकेको जानकी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०७८/०७९ को लागी नीति तथा कार्यक्रम सार्बजनिक गरेको छ । बिहिवार गाउँपालिकाको दशौ गाउँ सभाबाट आर्थिक बर्ष २०७८/०७९ को नीति तथा कार्यक्रम सार्वजनिक गरिएको हो । गाउँपालिकाका अध्यक्ष राम

सुर्खेतमा फोन नउठाएको भन्दै वडाध्यक्षद्धारा इन्जिनियरमाथी आक्रमण

सुर्खेत,पञ्चपुरी नगरपालिकामा कार्यरत इन्जिनियरमाथी वडाध्यक्षले आक्रमण गरेका छन् । नगरमा कार्यरत इन्जिनियर मोहन मल्लमाथि वडाध्यक्षले नगर प्रमुखको कार्यकक्षमै भौतिक आक्रमण गरेका हुन् ।आफुले फोन गर्दा नउठाएको भन्दै वडा नम्बर ४ का वडाध्यक्ष प्रेश बहादुर शाहीले आफूमाथि

सुर्खेतमा खुकुलो बनाउदै असार १७ गतेसम्म निषेधाज्ञा

सुर्खेत,सुर्खेतमा जारी रहेको निषेधाज्ञा असार १७ गते सम्मका लागि लम्बिएको छ । जिल्ला प्रशासन कार्यालय सुर्खेतले असार १७ गते राति १२ बजे सम्मका लागि जिल्लाभर निषेधाज्ञा जारी राखेको हो । जिल्ला कोभिड व्यवस्थापन समितिको सिफारिसमा प्रशासनले

वीरेन्द्रनगरद्धारा १ अर्ब ५६ करोड ५२ लाखको बजेट सार्वजनिक

सुर्खेत,सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाले आर्थिक वर्ष २०७८÷७९ का लागि १ अर्ब ५६ करोड ५२ लाख ६२ हजारको बजेट सार्वजनिक गरेको छ । नगरसभामा बिहीबार उपप्रमुख मोहनमाया ढकालले नीति, कार्यक्रम तथा बजेट प्रस्तुत गर्दै १ अर्ब ५६ करोड

प्रदेश २ को मन्त्रिपरिषदविरुद्ध उच्च अदालतमा रिट

जनकपुरधाम,प्रदेश २ सरकार समावेशी नरहेको भनी पुनर्गठन गर्न आदेश माग गर्दै उच्च अदालतमा रिट परेको छ । मुख्यमन्त्री लालबाबु राउतले जेठ २६ गते विस्तार गरेको मन्त्रिपरिषद असमावेशी भएको भनी बदर गर्न माग गर्दै अधिवक्ता राजकुमार महासेठले रिट