व्यानर न्यूज Archive

राष्ट्रियसभाको अधिवेशन असार १७ गतेका लागि आह्वान

काठमाडौं,राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय सभाको अधिवेशन आह्वान गरेकी छिन् । मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसदको माथिल्लो सदन राष्ट्रिय सभाको बैठक असार १७ गते बिहीबार अपरान्ह ४ बजेका लागि बैठक आह्वान गरेकी हुन् । सरकारले असार

मन्त्रीहरुको जिम्मेवारी हेरफेर

काठमाडौं,प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीहरुको कार्य विभाजन हेरफेर गरेका छन् । उनले रक्षा र परराष्ट्र मन्त्रालय आफैंसँग राखेका छन् । त्यस्तै उपप्रधानमन्त्री विष्णु पौडेललाई अर्थ,उद्योग,वाणिज्य तथा आपूर्ति,ऊर्जा, जलस्रोत तथा सिञ्चाइ र गृह मन्त्रालयको जिम्मेवारी दिएका छन् ।

नेपालमा थप २४७४ जनामा कोरोना पुष्टि

काठमाडौं,नेपालमा थप २ हजार ४७४ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७ हजार २३५ नमुनाको पीसीआर परीक्षण गर्दा १ हजार ५७७ जना र ४ हजार ९९७ जनाको एन्टिजेन परीक्षण गर्दा ८९७

सन्तोषी हत्या प्रकरणः हत्यारा सार्वजनिक गँगटोले खोलिदियो हत्याराको पोल

काठमाडौं,काठमाडौंको दक्षिणकाली नगरपालिका वडा नम्बर ७ स्थित दक्षिणकाली मन्दिर परिसरको पुरानो ट्वाइलेटमा मृत फेला परेकी सन्तोषी सुब्बाका हत्या आरोपीलाई प्रहरीले पक्राउ गरी बिहीवार सार्वजनिक गरेको छ ।  विभिन्न चराचुरुङ्गी र जनावरको आवाज निकालेर युट्युबमा चर्चामा आएकी

संसद् विघटनविरुद्ध गठबन्धनको प्रदर्शन

काठमाडौं,संसद विघटनविरुद्ध विपक्षी गठबन्धन सडकमा उत्रिएको छ । गठबन्धनमा आवद्ध दलका भातृ संगठनहरुले बिहीबार काठमाडौंमा प्रदर्शन गरेका थिए । प्रदर्शनीमार्गमा गरेको प्रदर्शनमा सहभागीहरुले असंवैधानिक कदम खारेज गर, विधिको शासन कायम गर, प्रतिगमन अब त अति भो,

संवैधानिक निकायमा २० पदाधिकारी नियुक्त

काठमाडौं,राष्ट्रपति विद्यादेवी भण्डारीले लोकसेवा आयोग,अख्तियार दुरुपयोग अनुसन्धान आयोग लगायतका संवैधानिक निकायमा पदाधिकारी नियुक्त गरेकी छन् । संवैधानिक परिषद्ले वैशाख अन्तिम साता सिफारिस गरेका २० पदाधिकारीलाई संसदीय सुनुवाइ विना नै नियुक्त गरिएको हो । गत वैशाख २६ गते

सरकार गठनमा दलको ह्विप लाग्दैन

काठमाडौं,संवैधानिक इजलासमा संसद विघटनविरुद्धका मुद्दाको सुनुवाइ जारी रहेको छ । अहिले वरिष्ठ अधिवक्ता महादेव यादवले बहस गरिरहेका छन् । उनले बहसका क्रममा संविधानको धारा ७६ को उपधारा ५ अनुसारको प्रधानमन्त्री बन्नका लागि दलको समर्थन नचाहिने तर्क गरे

इजलासमा ओलीको राजीनामा माग

काठमाडौं,संवैधानिक इजलासमा संसद विघटनविरुद्धका मुद्दाको सुनुवाइ जारी रहेको छ । अहिले वरिष्ठ अधिवक्ता बद्रीबहादुर कार्कीले बहस गरिरहेका छन् । बहसका क्रममा उनले राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्रीले विश्वास गुमाइसकेपछि पदमुक्त गरिदिनु पथ्र्यो भन्ने जिकिर गरे । उनले विश्वासको

प्रधानन्यायाधीशको प्रश्नः ७६(४) को प्रक्रिया पूरा नगरी ७६(५) मा जान सकिन्छ ?

काठमाडौं,संसद विघटनविरुद्ध परेको रिटमा बुधबारबाट संवैधानिक इजलासमा बहस सुरु भएको छ । रिट निवेदकको तर्फबाट खम्बबहादुर खाती र गोविन्द बन्दीले बहस गरिरहेका छन् । दुवैले संविधानको धारा ७६(५) अनुसार प्रधानमन्त्रीमा कांग्रेस सभापति शेरबहादुर देउवाले १४९ सांसदको हस्ताक्षरसहित

संसद विघटनविरुद्धका मुद्दाको सुनुवाइ सुरु

काठमाडौं,संवैधानिक इजलासमा संसद विघटनविरुद्धका मुद्दाको सुनुवाइ सुरु भएको छ । मुद्दामा आजबाट निरन्तर सुनुवाइ हुने सर्वोच्च अदालत प्रशासनले बताएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबरा र न्यायाधीश ईश्वर प्रसाद खतिवडाले बहसका लागि १५ घण्टाको समयसीमाबारे कानुन