व्यानर न्यूज Archive

रापस र केन्द्रीय विभागमा समायोजन गर्ने सूची बनाउन बादल समूहको छलफल

काठमाडौं,नेकपा एमालेको राष्ट्रिय प्रतिनिधि परिषद्‌ तथा प्रदेश कमिटी लगायतका संरचनामा पूर्व माओवादीको समायोजनका विषयमा सो समूहका नेताहरुबीच अनौपचारिक छलफल सुरु भएको छ । नेकपा विभाजनपछि तत्कालीन नेकपाको केपी ओली पक्षमा लागेका नेता कार्यकर्ताहरू फागुन २३ को फैसलासँगै

चुनावबाट मुलुकले निकास पाउँछः उपप्रधानमन्त्री पौडेल

बुटवल,उपप्रधानमन्त्री विष्णु पौडेलले निर्वाचनबाटै मुलुकले निकास पाउने भन्दै अब तयारीमा जुट्नुपर्ने बताएका छन् ।  शनिबार बुटवलमा कालीगण्डकी तिनाउ डाइभर्सन बहुउद्देश्यीय आयोजनाको कार्यालय उद्घाटन गर्दै उनले प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभामा विश्वासको मत लिन नसकेको र अरु

माओवादीबाट गाउँपालिका अध्यक्ष जितेका व्यक्ति एमालेको जिल्ला सचिव

वीरगञ्ज,पर्साको छिपहरमाई गाउँपालिकाका अध्यक्ष मनोज गुप्ताले पार्टी परित्याग गरेका छन् । स्थानीय तहको निर्वाचनमा नेकपा माओवादी केन्द्रबाट निर्वाचित गुप्ता नेकपा एमालेमा प्रवेश गरेका हुन् । एमालेले उनलाई जिल्ला सचिवको जिम्मेवारी समेत दिएको छ । नेकपा एमालेको प्रदेश

जुडोकी सोनिया भट्ट वाइल्ड कार्डबाट ओलम्पिकमा छनोट

काठमाडौं,नेपाली जुडो खेलाडी सोनिया भट्टले अर्को महिना जापानमा आयोजना हुने टोकियो ओलम्पिक खेल्ने भएकी छन् । टोकियो ओलम्पिकका लागि सोनियाले वाइल्ड कार्ड प्राप्त गरेको नेपाल ओलम्पिक कमिटीले बताएको छ । सोनिया टोकियोका लागि वाइल्ड कार्ड प्राप्त गर्ने

यातना दिने काम अमानवीय र अपराधजन्य होः राष्ट्रिय मानव अधिकार आयोग

काठमाडौं,राष्ट्रिय मानव अधिकार आयोगले व्यक्तिलाई यातना दिने काम अमानवीय र अपराधजन्य हो भन्दै कसैले पनि यस्तो काम नगर्न अनुरोध गरेको छ । यातनापीडितहरुको सहयोगसम्बन्धी अन्तर्राष्ट्रिय दिवसको दिन शनिबार विज्ञप्ति जारी गरी आयोगले अपराधजन्य काम कहिँ कतैबाट पनि

सर्लाहीमा एक्स्काभेटरको बकेटले हानेर वडाध्यक्षको हत्या

काठमाडौं,सर्लाहीको ईश्वरपुर नगरपालिका वडा नं ३ का अध्यक्ष सूर्यकुमार श्रेष्ठको एक्स्काभेटरको बकेटले हिर्काएर हत्या गरिएको छ ।सामान्य विवादमा एक्स्काभेटर चालक हर्षबहादुर तामाङले बकेटले प्रहार गरी वडाध्यक्ष श्रेष्ठको हत्या गरेको सर्लाही प्रहरीका एसपी सन्तोषसिंह राठोरले जानकारी दिएका

कुशे पाटनमा भेडा बाख्रा मरेका पिडितले राहत पाएनन्

जाजरकोट,कुशे पाटनमा हावाहुरी र भारी बर्षाका कारण भेडा बाख्रा मरेका पिडितले राहत नपाएको गुनासो गरेका छन् । कुशे गाउँपालिका-४ ताम्तीको अस्मिता भेटा फार्म र अर्का पिडित डिल्ली वहादुर शाहीले कुनैपनि निकायबाट राहत नपाएको गुनासो गरेका हुन्

कर्णाली प्रदेश सभा बैठक पुनः एमालेद्वारा अवरुद्ध

सुर्खेत,पटक पटक अवरुद्ध भएको कर्णाली प्रदेश सभाको बैठक पुनः नेकपा एमालेले अवरुद्ध गरेको छ । आज बसेको संसदको १२ औं बैठकमा राजनीतिक विषयमा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले विषयान्तर गरेर कुप्रचार गरेको भन्दै एमाले सांसदहरुले संसद अवरुद्ध गरेका

सुर्खेतमानै अब क्यान्सरको अप्रेशन गरिदै

सुर्खेत,कर्णाली प्रदेश अस्पतालमा अव क्यान्सरको अप्रेसन सुरु गर्न लागिएको छ । प्रदेश अस्पतालमा क्यान्सरबारेमा उपचार नहुने भएपछि यसअघि यहाँका विरामीहरु नेपालगन्ज देखि अन्यत्र जाने गरेका थिए । ‘यसअघि हामीसँग क्यान्सर रोग पत्ता लगाउने जनशक्ति पनि थिएन ।

भेरोसेल खोपको दोस्रो डोज असार २२ देखि लगाइदै

काठमाडौं,कोरोना भाइरस विरुद्धको भेरोसेल खोपको पहिलो डोज लगाएकालाई यही असार २२ गतेबाट दोस्रो मात्रा खोप लगाइने भएको छ। देशभर जेठ २५ गतेदेखि २९ गतेसम्म ६० देखि ६४ वर्ष उमेर समूहका नागरिकलाई चिनियाँ भेरोसेल खोपको पहिलो डोज