व्यानर न्यूज Archive

राष्ट्रिय क्रिकेट टोलीको जर्सी डिजाइन गर्न प्रतिस्पर्धा खुल्ला

काठमाडौँ,नेपाल क्रिकेट संघ (क्यान)र नेपाली राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रायोजक माई सेकेन्ड टिचर (एमएसटी)ले राष्ट्रिय क्रिकेट टोलीको जर्सी डिजाइन गर्न प्रतिस्पर्धा खुल्ला गरेको छ।क्यान र एमएसटीले सोमबार विज्ञप्ति जारी गर्दै जर्सीको डिजाइनका लागि प्रतिस्पर्धा खुल्ला गरेको

सुर्खेतमा निषेधाज्ञा पुनः १० दिन अझै थपिने

सुर्खेत,सुर्खेतमा निषेधाज्ञा १० दिन लम्ब्याउने निर्णय गरिएको छ। जिल्ला प्रशासन कार्यालयका अनुसार असार १० गतेसम्म निषोधाज्ञा थप गर्ने तर केही खुकुलो पारिएको हो।जिल्ला कोभिड व्यवस्थापन समिति र जिल्ला सुरक्षा समितिको बैठकले हरेक दिन विहान ६ बजेदेखि

लागु औषधसहित इलाम चारजना पक्राउ

इलाम,लागुऔषधसहित इलाम चारजना पक्राउ परेका छन। आइतबार साँझ ५ इलामको माई नगरपालिका–४ शंकर गाउँस्थित झापाको बिर्तामोडबाट माई नगरपालिकाको गङगोटे हुँदै शितली बजार छिर्ने क्रममा बाटोमा प्रहरी चौकी दानबारीबाट प्रहरी नायव निरीक्षकको कमाण्डमा खटिएको गस्ती टोलीले लागुऔषधसहित

दैलेखमा निषेधाज्ञा असार १० सम्म

दैलेख,दैलेख जिल्लामा असार १० गतेसम्मका लागि निषेधाज्ञा बढाइएको छ। प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेलको अध्यक्षतामा बसेको कोरोना सङ्कट व्यवस्थापन केन्द्रको बैठकले असार १० गतेसम्मका लागि निषेधाज्ञालाई निरन्तरता दिने निर्णय गरेको हो। आज राति १२ बजेदेखि असार

तलब नपाएको भन्दै नेपालगञ्ज मेडिकल कलेजका कर्मचारी आन्दोलित

काठमाडौं,चार महिनादेखि तलब नपाएको भन्दै बाँकेको कोहलपुरस्थित नेपालगञ्ज मेडिकल कलेजका कर्मचारीहरु आन्दोलनमा उत्रिएका छन् । सोमबार बिहान प्रशासन शाखामा जम्मा भएर उनीहरुले नियमित तलब,कोभिडको जोखिम भत्ता लगायतको माग राखेका छन्। नेपालगञ्ज मेडिकल कलेजको नेपाल कर्मचारी संगठनका

सिँधै राउटे वस्तीमा पुगेर राहत नदिन प्रशासनको आग्रह

सुर्खेत,राउटे समुदायभित्र गएर कुनै पनि प्रकारको राहत दिन बन्देज लगाएइको छ। कोरोना महामारी र राउटे समुदायमा भएको घटनाको संवेदनशीलतालाई मध्यनजर गरी बस्तीभित्र प्रवेश गरी राहत वितरण गर्ने कार्यलाई पूर्ण रुपमा बन्देज लगाएको हो। राउटे समुदायका दुई

पूर्व प्रधानमन्त्री खनाल नर्भिक अस्पताल भर्ना

काठमाडौं,पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका नेता झलनाथ खनाल अस्पताल भर्ना भएका छन्। ज्वरो र रगतमा हेमोग्लेविनको मात्रा कम भएपछि नेता खनाललाई सोमबार बिहान नर्भिक अस्पतालको आकस्मिक कक्षमा भर्ना गरिएको हो।अस्पताल स्रोतका अनुसार उनको अवस्था अहिले सामान्य

एसईई नतिजा साउन दोस्रो साता सार्वजनिक गर्ने तयारी

काठमाडौं,राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा एसइईको नतिजा साउन दोस्रो साताभित्र सार्वजनिक गर्ने तयारी गरेको छ। असारको २० गतेभित्र सबै विद्यालयले आन्तरिक मूल्यांकन गरी पठाउन निर्देशन दिएको बोर्डले कुनै अवरोध नभए साउन १५ भित्र नतिजा सार्वजनिक

यो संवैधानिक अपराध होः पियारी थापा

पोखरा,राष्ट्रिय जनमोर्चाकी सचेतक पियारी थापाले प्रदेशसभा सदस्यबाट पदमुक्त भइसकेका र पार्टीको साधारण सदस्य समेत नरहेका कृष्ण थापाको समर्थनमा पृथ्वीसुब्बा गुरुङले मुख्यमन्त्रीमा दाबी गर्नु संवैधानिक अपराध भएको बताएकी छन्। जनमोर्चाले विपक्षी गठबन्धनलाई समर्थन गरेको छ र ३१

नेपालमा थप ३३८४ जनामा कोरोना पुष्टि

काठमाडौँ,नेपालमा थप ३ हजार ३८४ जनामा कोरोना पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८५०६ जनाको पीसीआर परीक्षण गर्दा २३८२ जना र ५९८८ जनाको एन्टिजेन परीक्षण गर्दा १००२ जनामा संक्रमण पुष्टि भएको हो । यससँगै