व्यानर न्यूज Archive

कोरोनाबाट विश्वभर ३ लाख ४६ हजारको मृत्यु, ५४ लाख ९४ हजार संक्रमित

कोरोना भाइरसको महामारीबाट विश्वभर मृत्यु हुनेको संख्या ३ लाख ४६ हजार ४३४ पुगेको छ  । ५४ लाख ९४ हजारभन्दा बढी मानिस संक्रमित भएका छन् । यो समाचार तयार पार्दासम्म पछिल्लो २४ घण्टामा ९६ हजार ५०५ नयाँ संक्रमित

राप्ती नदीमा ब्यापक दोहन, तस्करहरु सक्रिय

 देउखुरी,  लकडाउनको माैका छोपी तस्करहरू राप्ती नदी दोहनमा सक्रिय भएका छन् । पछिल्लो समयममा सम्झौता नै नभएको ठाउँमा गएर तस्करहरूले डोजर लगाएर धमाधम नदी दोहन गरिरहेका छन् । यसैबीच गढवा गाउँपालिकाले राप्ती पुलनजिक धर्मपुरघाटबाट एघार टिप्पर

बाँकेको नरैनापुरमा सेना परिचालन, निषेधित क्षेत्र घोषणा

नेपालगन्ज,  बाँकेको नरैनापुरलाई निषेधित क्षेत्र घोषणा गरिएको छ । जिल्ला सुरक्षा समितिको आइतबार बसेको बैठकले राति ८ बजेबाट  निषेधित क्षेत्र लागू गर्ने र नेपाली सेनासहित सुरक्षाकर्मी परिचालन गर्ने निर्णय गरेको हो । नरैनापुरमा कुल ११४ जनामा

थप १९ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ६०३

काठमाडौं , थप १९ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । मोरङ, बारा, पर्सा, रौतहट, सर्लाही, रुपन्देही, काठमाडौ, कपिलबस्तु, गुल्मी र नुवाकोटका गरी १९ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको हो । प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला

कर्णालीका मुख्यमन्त्रीले फिर्ता गरे आफ्ना सुरक्षामा खटिएका सुरक्षाकर्मी

काठमाडौं, कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले आफ्ना सुरक्षामा खटिएका सुरक्षाकर्मी फिर्ता पठाएका छन् । मुख्यमन्त्री शाहीले आफ्नो स्कटिङमा प्रयोग हुने गाडीसहित ८ जना प्रहरीलाई फिर्ता पठाएका हुन् । कोरोना भाइरसको महामारी रोकथामका लागि सुरक्षाकर्मीको अभाव भएकाले

विश्वभर कोरोनाबाट ११७ नेपालीको मृत्यु

काठमाडौं, कोरोना भाइरस संक्रमणबाट विश्वका विभिन्न देशमा ११७ नेपालीको ज्यान गएको छ । शनिवार (२३ मे २०२०) साँझसम्म विश्वका विभिन्न देशमा यतिका संख्यामा नेपालीको कोरोना भाइरस संक्रमणबाट ज्यान गएको गैरआवसीय नेपाली संघ (एनआरएनए) ले जनाएको छ

वर्तमान समयमा अनलाईन कक्षाको प्रभावकारीता

आजको २१औं शताब्दिको समय हो । यो समयमा विज्ञान तथा प्रविधीले विश्वमा निकै आफनो प्रभुत्व जमाएको छ । आज विज्ञानको कारण विश्वमा आफनो पहुंच तथा वर्चस्व कायम गरेका मुुलुकहरुले आफुहरु विश्वमा विकसित भएको जानकारी गराई राख्नु

न गास, न बास छ र पनि बाँच्ने आस छ !

कुमबाट फाटेको महिनौ नधोएको पुरानाे भेष्ट, उहि पुरानो लुंगी । सुत्नका लागि न बिछाैना न खाट, खटिया केहि पनि छैन । परालमाथि भुल्ला लुगा बिछाएर भुइमा बिस्तरा लगाइएको छ । वरीपरि सिठाले बारेको पुराना थोंत्रा टिनका

थप ३६ जनामा कोरोना संक्रमण, सं‌क्रमितको संख्या ५८४ पुग्यो

काठमाडौं, थप ३६ जनामा कोरोना संक्रमण देखिएको छ । मन्त्रालयका प्रवक्ता डा. विकाश देवकोटाले थप ३६ जनामा कोरोना पोजेटिभ देखिएको बताए । संक्रमितको संख्या ५८४ पुगेको छ । थप ३६ जनामा कोरोना संक्रमण देखिएको छ ।

कर्णाली प्रदेशमा कोरोना संक्रमितको संख्या ४ पुग्यो

बिरेन्द्रनगर, सुर्खेत कर्णाली प्रदेशमा कोरोना संक्रमितको संख्या ४ पुगेको छ । शनिबार थप ३ जनामा कोरोना संक्रमण देखिएसंगै संक्रमितकाे संख्या ४ पुगेकाे हाे ।  बिहीबार भारतबाट आएमा १५ नेपालीमा आरडीटी पोजिटिभ देखिएकोमा प्रादेशिक प्रयोगशाला सुर्खेतमा गरिएको पीसीआर